Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समस्या के हो ? Apr 25, 2017 ArthatantraTamakoshi1
    ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण २०७५ असारभित्रै पूरा गर्ने लक्ष्य राखे पनि कमजोर सडकका कारण उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित हुने भएको छ । सडक विभागले सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक दुई लेनमा विस्तार तथा स्तरोन्नती गर्दैछ । यही कारण सडक साँधुरो हुँदा उपकरण ढुवानीमा समस्या देखिएको हो । बर्खाअघि आवश्यक उपकरण ढुवानी गर्न नसक्ने हो भने विद्युत ...
  • सकारात्मक सञ्चारःएउटै गाउँमा १० जलविद्युत् आयोजना, गाउँको नाम नै हाइड्… Apr 24, 2017 Arthatantrahydrodam
    म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४३ ...
  • ४ ठूला बैंकसहितको लगानीमा एकैसाथ ३ जलबिधुुत् आयोजनाको निर्माण कार्य सु… Apr 23, 2017 Arthatantraviewer_icon hydro share
    सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीबार शुभारम्भ गरिएको हो । पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ ...
  • तनहुँ जलविद्युत्को मुआब्जा वितरण कार्य द्रुतगतिमा अगाडि बढ्यो Apr 21, 2017 Arthatantrahydropower
    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाले हालसम्म २१ करोड १० लाख मुआब्जा वितरण गरेको छ । आयोजनाको जलाशयबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको प्रक्रिया द्रुतरुपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । यसअघि रु १५ करोड ६८ लाख मुआब्जा वितरण गरिएको थियो । आयोजनाले विहीबार मात्रै रु पाँच करोड ४२ लाख वितरण गरेको छ । डुबानमा पर्ने ...
  • धादिङ र काठमाडौंमा अब हावाबाटै विजुली Apr 19, 2017 ArthatantraOLYMPUS DIGITAL CAMERA
    काठमाडौं । नेपालमा खेर गईरहेको हावा (प्राकृतिक उर्जा शक्ति) लाई सदुपयोग गर्दै अब विजुली निकालिने भएको छ । जापानबाट नेपालमा उर्जा शक्तिको अनुसन्धान गर्न आएका सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक सातोशि माचुमोतो र निर्देशक नोरिओे योशिमाचुले अब ६ महिना भित्रमा यो काम सुरु हुने बताएका छन् । ३ दिने नेपाल भ्रमणमा आएका प्रबन्धक निर्देशक माचुमोतो र निर्देशक योशिमाचुले काठमाण्डौं र धादिङ्गको ...
  • ठूला ३ बैंकको लगानी रहेको हाईड्रोबाट ६.१ मेगावाट बिजुली थपिंदै,साथमा स… Apr 19, 2017 Arthatantraviewer_icon hydro share
    इलाम । इलामको माई खोलामा निर्माण भएको ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजनाले वैशाखभित्र उत्पादन सुरु गर्ने भएको छ । माथिल्लो माईको क्यासकेडको रूपमा यो आयोजना निर्माण भएको हो । ‘ड्राइ टेस्ट (उपकरण)’ परीक्षण भएकाले यो महिनाभित्र बिजुली उत्पादन हुने पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सन्तोसकुमार प्रधानले जानकारी दिए । ‘आयोजना सम्पन्न गरेर ‘ड्राइ टेष्ट’ गरेका छौं,’ उनले भने, ...
  • हाईडोको ४ करोडको आईपिओ खुलेको थाहा पाउनुभयो ? हेर्नुस आवेदन दिने स्थान… Apr 18, 2017 Arthatantraipo
    राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुङ बासीका लागि साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता साधारण सेयर सोमबार (वैशाख ४ गते)देखि निष्काशन गरेको हो । विक्री खुला गरिएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशतले हुन आउने ...
  • तपाई हाईड्रोको सेयर लिन इच्छुक हो? अब प्रत्येक नेपालीलाई सरकारले एक ला… Apr 18, 2017 ArthatantraHydro Power
    काठमाडौ। ऊर्जामन्त्री जनार्दन शर्माले आगामी पाँच वर्षभित्र हरेक नेपालीलाई रु एक लाख बराबरको सेयर प्रदान गर्ने गरी कार्ययोजना बनिरहेको बताएका छन् । मन्त्री शर्माले पैसा लगानी गर्न सक्नेलाई लगानीका लागि आग्रह गर्ने र लगानी गर्न नसक्नेलाई श्रममार्फत सेयर दिने व्यवस्था गरिने उनले बताए । त्यसको कार्ययोजना बनिरहेको छ । पहिलो चरणमा कर्णालीका जनतालाई रु एक लाखको सेयर प्रदान गरिने छ र ...
  • काठमाडौमा अहिले बेला–बेला बिजुली जानुको कारण यस्तो छ Apr 16, 2017 ArthatantraElectricity
    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पुर्याएको भन्दै आपत्ति जनाएको छ। महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा शनिबार मेलम्ची खानेपानी आयोजनाको काम गराईबाट क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ । धोबीखोलाका ढलान पुल र निलो पुलस्थित दुईवटा वितरण ट्रान्सफर्मर बन्द हुँदा ती ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति हुने सुकेधारालगायतका ठाउँमा ...
  • १० वर्षमा ५ सय मेगावाट जलविद्युत निर्माण गर्ने एक निजी समूहको लक्ष्य,ह… Apr 15, 2017 ArthatantraHydro power
    काठमाडौ।निजी क्षेत्रको एमभी दुगड ग्रुपले १ सय ५७ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना निर्माण थालेको छ। निजी क्षेत्रले बनाउन लागेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। नयाँ वर्षको पूर्वसन्ध्यामा विहिवार उर्जामन्त्री जनार्दन शर्माले निर्माण शुभारम्भ गरे।विद्युत व्यवस्थापन गरेर लोडसेडिङमुक्त भएपछि उर्जा मन्त्रालयले नीतिगत सहजता प्रदान गरेपछि निजी क्षेत्रले जलविद्युत लगानी धमाधम निर्माण सुरु गरेका छन्। उद्योग, व्यापार र बैंक तथा वित्तिय संस्थामा ...