Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • जानिराख्नोस्, २ हजार मेगावाट बिजुली उत्पादन गर्न बिद्युत् प्राधिकरणले … Apr 5, 2017 Arthatantrahydropower-
    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले २ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न आयोजनापिच्छे कम्पनी गठन गरेको छ । ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकमा घोषणा गरिएजस्तै नदी प्रवाही (आरओआर) र जलाशय आयोजना निर्माण गर्न कम्पनी खोलिएको हो । इन्जिनियरिङ परामर्श र विद्युत व्यापारसहित जलविद्युत आयोजना निर्माण गर्न १० कम्पनी दर्ता भएको प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयले जानकारी दिएको छ । प्राधिकरणका ...
  • जलविद्युत आयोजनमा २७ करोडभन्दा बढी भ्रष्टाचार, ७ जना बिरुद्ध मुद्दा दा… Apr 3, 2017 ArthatantraHydroelectric_Power_Plant_Filtration_Systems_VVUJ
    काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध २७ करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुयाउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। आयोजनाको परामर्शदाता छनोटका क्रममा स्मेक जेभीलाई ...
  • तामाकोशी जलबिधुुत् आयोजनाको बिजुली आउनुअगावै के–के हुँदैछ ? जान्नुहोस् Apr 1, 2017 ArthatantraTamakoshi1
    काठमाडौ। आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ । यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट ...
  • पावर कम्पनीको २१ करोड ३० लाखको आईपिओ निष्काशनबारे जानकारी राखिराख्नोस्… Apr 1, 2017 ArthatantraIPO share
    काठमाडौ । हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारण सेयरधनीका लागि सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले विहीबार (चैत्र १७ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको २१ लाख ३० हजार आठ सय ...
  • कुलमान घिसिङले पाउने भए ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ Mar 31, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाण्डौं । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । मुलुकलाई  लोडसेडिङ मुक्त गर्नको लागि आफ्नो प्राविधिक ज्ञान तथा व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गर्न लागेका हो । त्यस्तै हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा। हरिमान श्रेष्ठलाई प्रदान गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि  निरन्तर क्रियाशीलता ...
  • भारतबाट थप १ सय ४५ मेगावाट विजुली आउने,अब देश लोडसेडिङमुक्त हुन्छ त ? Mar 30, 2017 ArthatantraPrasaran Line
    काठमाडौ । भारतले नेपाललाई १ सय ४५ मेगावाट विजुली उपलब्ध गराउने भएको छ। हालै निर्माण सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट उक्त बिजुली उपलब्ध गराउने तयारी भएको भारतको उर्जा मन्त्रालयले जनाएको छ। केही दिन अघि भारतस्थित नेपाली दूतावासले सो दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । उक्त दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिएपनि भारतले ...
  • अब बिना सूचना बत्ती काटिए पाँच लाखसम्म क्षतिपूर्ति पाइने Mar 29, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौं ।  पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गरेमा विद्युत उत्पादक, प्रसारक, वितरण तथा व्यापार गर्ने संस्थालाई समेत कारवाही गर्नेगरी सरकारले विद्युत नियमन आयोग गठनको प्रस्ताव गरेको छ। आयोग गठनसम्वन्धी विधेयक संसदमा पेस भएको छ। जलविद्युत व्यापारको नियमनका लागि छुट्टै निकाय गठन गर्न सरकारले आयोग गठन विधेयक संसदमा पेस गरेको हो। आयोगले विद्युत महसुल निर्धारणदेखि विद्युत व्यापार नियमनसम्मको अधिकार पाउनेछ। ‘आयोगले दफा ...
  • हाईड्रोको एफपिओमा तपाई पनि इच्छुक हो ? यसरी निष्काशन हुँदैछ Mar 28, 2017 Arthatantrafpo
    काठमाडौ । बुटवल पावर कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको छ । कम्पनीले बोर्डमा चैत १३ गते निवेदन दिएको हो । कम्पनीले दुई लाख चार हजार कित्ता एफपिओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन सय ...
  • रु १० अर्बको लगानीमा निर्माण भइरहेको जलविद्युत बारे जान्नुहोस् Mar 28, 2017 ArthatantraKabeli-A-Hydro-Project
    काठमाण्डौं । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने ...
  • हाइड्रोले ल्याउँदैछ ४० लाख ८१ हजार कित्ता नयाँ सेयर, किन्ने हैन त ? Mar 27, 2017 Arthatantrahydropower-
    काठमाण्डौं । बुटवल पावर कम्पनीले थप नयाँ सेयर निष्काशन गर्नका लागि सेयर मूल्य तोकेको छ । कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले गरेको निर्णय अनुसार ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशनका लागि सेयर मूल्य निर्धारण गरेको हो । आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई पाँच प्रतिशत सेयर छुट्याएको कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा ...