Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाईड्रोपावरको करिब साँढे ५ करोडको सेयर निष्काशनबारे जानिराख्नोस् Mar 1, 2017 ArthatantraHydro Power
    छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पाँच लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । छ्याङ्दीले गत फागुन १२ गते बोर्डमा निवेदन दिएको हो । छ्याङ्दीले आयोजना प्रभावितका लागि एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर ...
  • तयार हुनुहोस्, हाइड्रोले ल्याउँदैछ एक अर्ब बराबरको हकप्रद सेयर Feb 26, 2017 ArthatantraHydroPower
    काठमाण्डौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए। सो कम्पनीले २८ मेगावाटको ...
  • बुढीगण्डकी आयोजनाले गति लिन थाल्यो Feb 25, 2017 ArthatantraBudhi Gandaki Hydro
    गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान ...
  • तामाकोशीको सेयर छ? त्यसोभए यो पनि जान्नुहोस् Feb 25, 2017 ArthatantraTamakoshi1
    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य रुपमा अगाडि बढेको जनाइएको छ । हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर रु ४१ अर्ब ...
  • कहाँ–कहाँबाट भर्ने जान्नुहोस् ? हाईड्रोपावरको सवा १७ लाख कित्ता आईपिओ … Feb 24, 2017 Arthatantraipo
    काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर यही फागुन १९ गतेदेखि निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ तथा अधिकतम १५ हजार कित्ता अर्थात ...
  • जिल्लाका प्रत्येक घरलाई जलविद्युत आयोजनामा एक–एक लाखको सेयर दिने निर्ण… Feb 24, 2017 ArthatantraHydro Power
    कर्णाली । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना-१ मा कम्तिमा एक-एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यसका लागि ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णय गरेका छन् । ऊर्जा मन्त्रालयले एससी पावर कम्पनीसँग सर्वेक्षण अनुमतिपत्र रहेको उक्त आयोजनामा कर्णालीका सवै घरपरिवारको ईक्विटी सेयर रहने गरी प्रवर्द्धकसँग प्रतिवद्धता ...
  • अब सुख्यायाममा पनि लोडसेडिङ हुँदैन,कसरी ? Feb 23, 2017 Arthatantraelectricity
    काठमाडौ। सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने छ । ‘सबैभन्दा कम उत्पादन हुने यही महिना (फागुन) हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अबका दिनमा विद्युत् आपूर्तिमा अप्ठ्यारो छैन, वैशाखपछि त उद्योगहरूको लोडसेडिङ पनि कटौती हुनेछ ।’ प्राधिकरणले आफ्ना नदी प्रवाही विद्युत्गृहबाट तीन ...
  • लगानीकर्ताले जानीराख्नोस्,९ सय मेगावाटको अरुण तेस्रो आयोजनामा यसरी हुँ… Feb 23, 2017 Arthatantrahydropower-
    काठमाडौ। भारत सरकारले नेपालमा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ९१ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ (७ अर्ब २४ करोड भारु) लगानी गर्न भारतीय कम्पनी र बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिको बैठकले आयोजनाको उत्पादनतर्फको लगानी स्वीकृत गरेको प्रेस सूचना ब्युरोले जनाएको छ । प्रसारणलाइनतर्फको ...
  • बुढीगण्डकी आयोजनाः सरकारले भन्यो बैंक खाता खोल्नका लागि लालपूर्जा दिनु… Feb 22, 2017 Arthatantrapurja
    गोरखा। बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका ...
  • तपाईलाई हाइड्रोको सेयर परेन ? एकपटक यो पढ्नुहोस् Feb 21, 2017 Arthatantracash back icon
    काठमाण्डौं । सिनर्जी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आईपीओ नपरेको पैसा लगानीकर्ताले फागुन १० गते मंगलबारबाट फिर्ता पाउने भएका छन् । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले १६ बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्तालाई सिधै बैंक खातामा रकम भुक्तानी गर्नेछ । यसरी खातामा नै आईपीओ नपरेको पैसा फिर्ता हुनेमा सानिमा र लक्ष्मी बैंक रहेका छन् । त्यस्तै  विकास बैंकहरुमा कैलाश, ओम, टुरिजम्, ...