Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • विदेशीको दवावमा इन्धन उत्खनन् रोकियो ! Jan 22, 2017 ArthatantraCement industry file photo
    भक्तपुर । नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्न थालेको पेट्रोलियम खानी बिदेशीको दवाबमा निरन्तरता नपाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले वर्तमान सरकारले बिगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य बिदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन् । उनले यस अघि सरकारले दैलेख लगायतका केहि जिल्लामा ...
  • हेर्नुहोस्, १०२ मेगावाटको मध्य भोटेकोसीको काम कति सम्पन्न भयो र कहिले … Jan 21, 2017 ArthatantraHydroPower
    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक÷पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताएका छन् । सन् २०१३ बाट सुरु भएको सो आयोजना सन् २०१७ को ...
  • जलविद्युत कम्पनीले १ अर्ब ७९ करोडको साधारण सेयर निष्काशन गर्दै Jan 21, 2017 ArthatantraHydro Power
    काठमाडौ। सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले १ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । ३ अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले ४९ प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको हो । ४९ प्रतिशत साधारण सेयर रहेकोमा १५ प्रतिशत सेयर मात्र सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । परियोजना निर्माणको लागि ऋण दिने कर्मचारी सञ्चय कोषका ...
  • माघ १७बाट भर्न मिल्ने गरी हाइड्रोको १० करोड रुपैयाँ बराबरको सेयर आउँदै Jan 20, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । हिमालयन हाइड्रोपावरले प्रभावित क्षेत्रका स्थानीयको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता अर्थात् १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको छ । कम्पनीले माघ १७ गतेदेखि चाँडोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म सेयर बिक्री खुला गर्ने भएको छ । लमजुङ जिल्लाको चिती ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दाको लागि निष्कासित सेयर मध्ये ...
  • ७५० मेगावाटको पश्चिम सेती आयोजना: सर्वसाधारणलाई १० प्रतिशत सेयर ! Jan 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासी सर्वसाधारणलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र ...
  • ७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन स्वीकृति प… Jan 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। ७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति प्रदान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बुधबारको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सो आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना ...
  • खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न, हेर्नुस् अब के–के हुन्छ … Jan 17, 2017 ArthatantraPrasaran Line
    काठमाडौ। विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्रसारण लाइन निर्माण ...
  • नेपालको २५ प्रतिशत सेयर लगानीमा बन्ने भयो पश्चिम सेती जलविद्युत आयोजना Jan 17, 2017 ArthatantraHydroelectric_Power_Plant_Filtration_Systems_VVUJ
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी हिजो सोमबार काठमाडौंमा संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन् । सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ र सीटीजीआईका उपाध्यक्ष युआन झिमायोले हस्ताक्षर गरेका हुन् । ४ माघ २०७३, ११।००
  • जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता आइपीओ ल्याउँदै Jan 16, 2017 Arthatantrahydro power share
    काठमाण्डौं । सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्नेछ । कम्पनीले आइपीओ निष्कासन गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ ...
  • सात कम्पनीले जारी गर्दैछन् करोडौंको सेयर, कम्पनी छान्नुहोस्, सेयर हाल्… Jan 16, 2017 ArthatantraShare collection
    काठमाण्डौं । धितोपत्र बोर्डमा अहिले सात जलविद्युत् कम्पनी सर्वसाधारणमा सेयर निकाल्न पाइपलाइनमा रहेका छन् । अहिले धितोपत्र बोर्डमा स्थानियको लागि सेयर जारी गर्न अनुमती माग्दै आँखु खोला जलविद्युत्, मैलुङ खोला जलविद्युत् , युनाइटेड मोदी, गरज्याङ उपत्यका हाइड्रोपावर, राधी विद्युत् कम्पनी, जोशी हाडड्रोपावर र रईरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुगेका हुन् । स्थानियमा सेयर जारी गरिसकेको युनाइटेड मोदीले सर्वसाधारणको लागि १७ ...