Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • स्वदेशी लगानीमा निर्माणाधिन जलविद्युत्को ९० प्रतिशत काम पूरा Jan 6, 2017 Arthatantrahydro power share
    रामेछाप। रामेछाप जिल्लाको चुचुरे–२ मा बन्न लागेको २.८३ मेगावाटको जलविद्युत्को काम ९० प्रतिशत पूरा भएको आयोजनाका लेखा प्रमुख दिलु कार्कीले बताएका छन् । चाके खोलाको पानीलाई चुचुरे वडा नं २, ३ र ४ हुँदै पाँच किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने चुचुरे–२ मा विद्युत् प्रसारण गरिने घर समेत बनिसकेको छ । २.८३ मेगावाट क्षमताको विद्युत् प्रसारणलाई केन्द्रीय जलविद्युत्सँग जोड्नलाई तार लाइन ...
  • बुढीगण्डकी प्रभावितले मुआब्जा पाउन थाले, रोपनीको ८ लाख ३५ हजारसम्म Jan 5, 2017 ArthatantraBudhigandaki1
    काठमाण्डौं । बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा लिन डाकेको छ। आयोजनाले धादिङका १३ गाविसका प्रभावित वासिन्दालाई मुआब्जा वितरण गर्न लागेको हो। पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका वासिन्दालाई मुआब्जा लिन बोलाएको हो। बाक्लो बस्ती र मुल मोटरवाटोसँग जोडिएका जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख ३५ हजार रुपैयाँ गरिएको छ। मोटरबाटोसँग जोडिएका जग्गाहरुको मूल्यांकन ८ लाख चार हजार ...
  • स्थानीयवासीका लागि छ्याङ्दीको २ लाख ७० हजार साधारण सेयर आजबाट बजारमा Jan 4, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर आज बुधबारदेखि निष्काशन गरेको छ । हाइड्रोले सर्वसाधारणमा सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि उक्त सेयर निष्काशन गरेको हो । सेयरमा आवेदन गर्न लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालय, ग्लोबल आईएमई बैंक, बेंशिशहर, प्यासिफिक डेभलपमेण्ट बैंक, भोटेओडार र कैलाश विकास बैंक ...
  • तपाई छुट्नु त भएन ? बुढीगण्डकी प्रभावितले मुआब्जाका लागि निवेदन दिने आ… Jan 3, 2017 ArthatantraBudhi Gandaki Hydro
    गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् । ...
  • जलविद्युत लगानी तथा विकास कम्पनीको पुस २९ मा साधारणसभा हुँदै Jan 2, 2017 Arthatantra3D business white people. Business meeting
    काठमाण्डौं । जलविद्युत लगानी तथा विकास कम्पनीले यही पुस २९ गते आफ्नो पाँचौ साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव साधारणसभामा लग्दैछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि आईतबारदेखि बिहीबारसम्म सेयरधनी पुस्तिका बन्द गरेको छ । कम्पनीको साधारणसभामा पुस १४ गतेसम्म कायम सेयरधनीले प्रतिनिधित्व गर्न पाउनेछन् । जलविद्युत लगानी कम्पनीको तीन लाख चार हजार जना सेयरधनी ...
  • मध्यरातमा यसरी जोडियो ४० मेगावाट बिजुलीःहेर्नुहोस्,कहाँ–कहाँ लोडसेडिङ … Jan 1, 2017 ArthatantraTransmission line
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो । भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो । भारतबाट यसअघि ३०० मेगावाटसम्म ...
  • कालीगण्डकीबाट एकै व्यक्तिको इफोर्टमा विद्युत् उत्पादन सुरु Jan 1, 2017 ArthatantraHydroPower Production
    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् । दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु गरेका हुन् । तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबैको सहयोग भएमा पाँच ...
  • अरुण तेस्रो आयोजनाको आफ्नै कथा ! मुआब्जाले काम ठप्प Dec 31, 2016 ArthatantraHydro_Power_Plant
    काठमाडौ। अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अप्रयाप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरुको घर जग्गा, रुखपात, सिँचाइ एवम् खानेपानीमा बाधा पुगेको, मठ मन्दिरसमेत पर्ने भएकाले त्यसको उचित मुआब्जा ...
  • आफ्नै उत्पादनको १०० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा यसरी जोडिय… Dec 31, 2016 ArthatantraTransmission line
    काठमाडौ। चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार निजी क्षेत्रका आयोजनाले एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । नेपाली र चिनियाँ संयुक्त लगानीमा ...
  • माछापुच्छ्रे बैंकको अगुवाईमा ६ बैंकद्धारा ३३.४ मेगावाट क्षमताको बिद्यु… Dec 30, 2016 ArthatantraHydro_dam
    काठमाडौ । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिले हाल निर्माण गर्न लागेकोे ३३.४ मेगावाट क्षमताको लिखु–२ जलविद्युत आयोजनाको लागि ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले सो मात्राको नगद लगानी गर्ने सम्बन्धि सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट अगुवाई गरेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ ...