Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • गुरु न्यौपाने आवद्ध कम्पनीहरुमा अर्वौंको नक्कली भ्याटविल प्रकरणमा राजस… Oct 14, 2017 Arthatantraफालइल तस्विर : साभार गुगल
    फाइल तस्विर :  गुगल काठमाडौं । गुरुप्रसाद न्यौपान्य आवद्ध कम्पनीहरुले अर्वौको राजस्व छलिगरेको अभियोगमा राजस्व अनुसन्धानले छापा मारी अनुसन्धान थालेको छ । ट्रेड टावरमा कार्यालय रहेका मकालु कन्स्ट्रक्सन, अपी हाइड्रो मेकानिकल, पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनी लगायतका कम्पनीहरुमा राजस्व अनुसन्धान कार्यालय पुलचोकले छापा मारी अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ । आधा दर्जन स्थानमा हाइड्रो पावर निर्माण गरिसकेका गुरु न्यौपाने र परिवारको स्वामित्वमा ...
  • लगानीकर्ताको बिरोधपछि सारियो बुक क्लोजको मिति Oct 13, 2017 Arthatantrasuccessful share investor
    काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति सच्याएको छ । गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशका लागि शुक्रबार बुक क्लोज गर्ने भनेको भियो । चिलिमेले एक दिनअघि सूचना प्रकाशित गरेर भोलिपल्ट असोज २६ गतेमात्र सेयर दाखिला बन्दको जानकारी नेप्सेमा गराएर नियम उलङ्घन गरेको थियो । तर बुक क्लोजको सूचना ७ दिनअघि नै दिनुपर्ने कानुनी ...
  • हाईड्रोको ७ करोड ३६ लाखभन्दा बढिको आईपीओ निष्काशनबारे जान्नुहोस् ! Oct 13, 2017 Arthatantraipo
    काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैंया अंकित ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैंया बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न असोज २० गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले गत जेठ १७ देखि ...
  • कुन सेयर किन्ने अलमलमा हुनुहुन्छ ? २५% लाभाँश पाईने सेयर किन्ने भए भोल… Oct 11, 2017 Arthatantrashare market profit
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक ...
  • हातमा हाइड्रोको सेयर लिएर बसेपछि जान्नुहोस् कसले दिंदैछ २५% लाभांश ? Oct 9, 2017 ArthatantraDividends
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । प्रकाशित मितिः २०७४ असो २३
  • २ सय मेगावाट सोलार उत्पादनका लागि लाइसेन्स Oct 8, 2017 Arthatantrasolar-panel-energy
    सौर्य ऊर्जा (सोलार)मार्फत विद्युत् उत्पादनका लागि २ सय मेगावाट बराबरका आयोजनाहरूले अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । २०७२ फागुनमा सरकारले १० वर्षभित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा संकलकाल कार्ययोजनामा ल्याएपछि सोलारमार्फत विद्युत् उत्पादनका लागि लाइसेन्स लिने बढेका हुन् । १० बर्षमा १० हजार मेगावाटमध्ये १० प्रतिशत सोलार र वायु ऊर्जामार्फत उत्पादन गर्ने उल्लेख छ । सरकारले जलविद्युत्सँगै नवीकरणीय ऊर्जाका ...
  • प्रथम फर्पिंग महोत्सब असोज २३ बाट सुरु हुँदै Oct 6, 2017 Arthatantrapharping mahotsab
    काठमाडौ । काठमाडौँ जिल्लाको नजिक रहेको पर्यटकीय स्थल फर्पिंगमा पहिलो पटक प्रथम फर्पिंग महोत्सब २०७४ असोज २३ गतेबाट कार्तिक ३ गते सम्म हुने भएको छ । आउदै गरेको शुभ दिपावलीलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहने स्थानियबासि हरुलाई सर्ब सुलभ तरिकाले सम्पूर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उदेश्यले सुरु गरिन लागेको मेलाले समग्र फर्पिंगबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ ...
  • बजारमा सिमेन्ट अभाव छैनःउद्योगी Sep 26, 2017 ArthatantraCement Bag
    काठमाडौँ। नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन्। प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी ...
  • सानिमा बैंकको अगुवाइमा खिम्ती-२ परियोजनामा लगानी Sep 24, 2017 Arthatantra-sanima-bank
    काठमाडौं । सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातलगा.वि.समा पर्ने ४८ .८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजनानिर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबी, बैंक अफ काठमाण्डौ, सिभिल, ग्लोबल र एनसिसि बैंकले पचहत्तर प्रतिशत ...
  • तामाकोशीको ठाडो सुरुङ छेडियो Sep 22, 2017 Arthatantratamakoshi
    दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट) पूरा भएको छ । ३ सय २२ मिटर लामो माथिल्लो भर्टिकल सुरुङ खन्ने काम सकिएपछि ६ सय ९४ मिटर लामो ठाडो सुरुङ पूरा भएको हो । २०७२ वैशाखको भूकम्प र भारतीय नाकाबन्दीको असरका कारण सुरुङ निर्माणमा ढिलाइ भएको हो । तल्लो खण्डको ३ सय ७२ मिटर सुरुङ ...