Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • के तपाई हाइड्रोको सेयर किन्दै हुनुहुन्छ ? यो सूचना छुट्ला है ! Dec 5, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो मूल्य समायोजन गरेकोछ । ७ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको यस कम्पनीले मूल्य समायोजन गरेको सूचना नेप्सेले दिएकोछ । बुटवल पावर कम्पनी लिमिटेड अर्थात् वीपीसीएलले ७ प्रतिशत बोनस सेयरका लागि प्रति सेयर ६ सय १२ मूल्य कायम गरेकोछ । यसको आधार मूल्य भने ६ सय ५६ रहेको थियो । २० मंसिर २०७३, १०।३०
  • २५ लाख ६२ हजार ७८५ कित्ता सेयर नेप्सेमा सूचिकृत Dec 4, 2016 Arthatantrastock
    काठमाडौ । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको ११,५५,००० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरि फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको ३,४५,००० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्चेञ्जले जनाएअनुसार मालिका विकास बैंक ७,०६,८३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै सिद्धार्थ फाईनान्स लिमिटेडको ३,५५,९५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ । प्रकाशित ...
  • खुसीको खबर,पुसबाट थपिंदैछ २५ मेगावाट बिजुली Dec 3, 2016 ArthatantraHydroPower Production
    पोखरा। कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । आयोजना स्थलमा शुक्रबार गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए । आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानकारी दिँदै उनले आयोजना पूर्णरुपमा ...
  • ध्यान दिनुपर्ने पाटो,सामुदायिक विद्युतीकरणका कारण बन्द हुँदैछन् लघुजलव… Dec 3, 2016 ArthatantraHydroelectric_Power_Plant_Filtration_Systems_VVUJ
    पर्वत।  विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका पर्वतका अधिकाँस लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत गाउँमा विद्युतीकरण लाइन पुगेपछि लघु ...
  • मेलम्ची आयोजना खन्नेक्रममा सुन भेटीएको आशंका, सुरक्षा व्यवस्था कडा ! Dec 2, 2016 Arthatantramelamchi-pahelo-sun
    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् बनाउन पहाड खन्दा सुन जस्तै देखिने पहेलो धातुजन्य पदार्थ भेटिएको छ । विहिवार पहेलो धातुजन्य बस्तु फेला परेकोले परीक्षणको लागि खानी विभागमा पठाइएको आयोजना प्रमुख घनश्याम भट्टराईले बताएका छन् । ‘हेडवर्कस राख्नको लागि बिहिबार पहाड खन्ने क्रममा पहेलो धातुजन्य बस्तु भेटिएको छ, सो बस्तु धातु हो कि होइन, हो भने कति मात्रामा र कुन गुणस्तरको ...
  • तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ तीन लाख कित्ता साधारण सेयर ! Dec 2, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । सर्वसाधारणका लागि खोरङ्गा हाइड्रोले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोले पहिलो चरणमा पाँचथर, फदिमका आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । तीन करोड रुपैंयाको सेयर सर्वसाधारणमा जारी गर्न लागेको कम्पनीले आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित दरमा ३० लाख रुपैंया बराबरको ३० हजार कित्ता साधारण सेयर ...
  • मुआब्जाको विषयमा बुढीगण्डकी आयोजनाको कार्यालयमा तोडफोड, प्रहरी र स्थान… Dec 1, 2016 ArthatantraBudhi Gandaki Hydro
    गोरखा । उचित मुआव्जा नपाएको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले यहाँको घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् । स्थानीयहरुले आयोजनाको कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । उनीहरुले सरकारले मुआव्जा बितरणको निर्णय पुनर्बिचार नगरेसम्म मुआब्जा वापतको रकम ...
  • खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ ! Dec 1, 2016 ArthatantraHydro Power
    काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ । यो सेयर दोलखाको भिमेश्वर नगरपालिका ८, ९ र ११ वडा नंम्बर तथा मागपौवा गाविस ५ र काटाकुटी गाविस ६ का वासिन्दाले भर्न पाउँछन्। मंसिर ...
  • दुई वाणिज्य बैंकको लगानी रहेको हाइड्रोपावरको परिक्षण प्रशारण सुरु Nov 30, 2016 ArthatantraHydroPower Production
    दुई वटा वाणिज्य बैंकको लगानी रहेको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । खोटाङ जिल्लाको दिक्तेल नगरपालिका–१० मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो । करिब २२ करोडको लागतमा निर्माण गरिएको उक्त हाइड्रोपावरमा समुदायको ३० प्रतिशत लगानी रहेको छ । बाँकी लागतमध्ये सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत लगानी रहेको छ । ...
  • बूढीगण्डकी आयोजनाःप्रभावित क्षेत्रका बासिन्दालाई सेयर लगानी र रोजगारीम… Nov 29, 2016 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ। एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् । गोरखाका प्रजिअ नारायणप्रसाद भट्ट संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रको जग्गालाई एघार भाग लगाएर मुआब्जा तोकेपछि बूढीगण्डकी राष्ट्रिय सरोकार समितिमार्फत विरोध सुरु भएको हो । आयोजना प्रभावित क्षेत्रका १४ गाविसमध्ये आरुघाट र आर्खेत ...