Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • ११ वटा बैंकले लगानी गरेको जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु ! Nov 28, 2016 Arthatantrahydrodam
    पाँचथर । स्थानीय भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ । यसअघिनै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै मङ्सिर १० गतेदेखि मङ्सिर मसान्तसम्म उत्पादन र प्रसारण ...
  • आन्तिरिक लोडसेडिङ घटाउ अभियानः पिक आवरमा उद्योग धन्दा नचलाउन प्राधिकरण… Nov 27, 2016 ArthatantraDang Loadseding Discuss
    दाङ । दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै ...
  • कतै तपाईले हाइड्रोको ७ प्रतिशत बोनस सेयर त गुमाउनुभएन ? Nov 27, 2016 ArthatantraHydro power
    काठमाण्डौं । बुटवल पावर कम्पनीले यही मंसिर महिनाको २० गतेदेखि बुक क्लोज गर्ने भएकोछ । आफ्ना सेयर लगानीकर्ताहरुको लागि ७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको कम्पनीले सोही प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीले पुसको ८ गते साधारण सभाको आयोजना गर्दैछ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । जून अघिल्लो ...
  • कसरी २४ सैं घण्टा बिजुली ? Nov 26, 2016 Arthatantrajanardan sharma interview
    १५ सय मेगावाट बिद्युतले पुग्छ भन्ने नेपालका कस्ता विज्ञ ? नेपालका कतिपय विज्ञहरुले नेपालमा अब बिद्युत् चाँहिदैन । १५ सय मेगावाट भए जति चाँहिदो पुग्छ । अरु निर्माण गर्नुहुँदैन, अब पिपिए रोक्नुपर्छ भन्ने विज्ञहरु पनि मैले भेटें । उहाँहरु कस्ता विज्ञ ?लोडसेडिङ त अन्त्य हुनै सक्दैन भनेर जनतालाई निराश बनाउने विज्ञहरु पनि मैले भेटें । ती वास्तवमा विज्ञ नभएर ज्ञान भएका ...
  • ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजना अब अगाडि बढ्ने ! Nov 25, 2016 ArthatantraHydro Trisuli Galchhi
    काठमाडौ। महाभूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः द्रुत गतीमा सुरु हुने भएको छ । ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण निर्माणमा ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको थियो । आयोजनाका लागि ...
  • बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण : ५देखि ८ लाखसम्म मिल्… Nov 25, 2016 ArthatantraBudhi Gandaki Hydro
    धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण ...
  • हाइड्रो कम्पनीको करिब ४१ लाख कित्ता साधारण सेयर आउँदै, तपाई पनि आवेदन … Nov 25, 2016 Arthatantrahydro power share
    काठमाण्डौं। बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ  (एफपिओ ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका ...
  • सोच बनाउँदै गर्नुस्,हाइड्रोको एक करोड पाँच लाख ५० हजार कित्ता सेयर आउँ… Nov 23, 2016 ArthatantraHydro Power
    काठमाडौ । सानिमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब पाँच करोड ५० लाख रूपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ...
  • अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु … Nov 23, 2016 Arthatantrajanardan-sharma
    काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा ...
  • इक्राले ग्रेड ३ रेटिङ दिएको हाइड्रो कम्पनीले ल्याउँदैछ १७ लाख २५ हजार … Nov 22, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । सर्वसाधरण लगानीकर्ताका लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ साधारण सेयर निस्कासन गर्ने भएको हो । यो प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ । कम्पनीले यस अघि नै, कुश्माको मोदीखोलामा मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले ...