Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • मेवाखोला जलविद्युत आयोजना दशैं अगाडि संचालन हुने ! Sep 16, 2016 Arthatantrahydropower-
    खोटाङ। जिल्लामा निर्माणाधीन मेवाखोला हाइड्रोपावर दसैं अगाडि सञ्चालन हुने भएको छ । एक मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दसैँअगाडि सञ्चालन गर्ने तयारी गरिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । कम्पनीको हालसम्मको प्रगतिबारे बिहीबार सार्वजनिक भएको कार्यक्रममा चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत् बल्ने निर्देशक राईले जानकारी दिए । निर्माणाधीन हाइड्रोपावरको ड्राई टेस्ट ...
  • सवा दुई करोडभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी कम्पनीले नै प्राधिकरण… Sep 13, 2016 ArthatantraElectricity
    नवलपरासी । जिल्लाका तीनवटा ठूला उद्योगले विद्युत् प्राधिकरणलाई दुई करोड भन्दा बढी विद्युत् महसुल बुझाएका छैनन् । सुनवलस्थित बुटवल सिमेन्ट उद्योग प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिलले विद्युत् महसुल नबुझाएका हुन् । प्राधिकरणका अनुसार तीनवटै उद्योगका सवा दुई करोडभन्दा बढी तिर्न बाँकी छ् । विद्युत् महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने सरकारी अभियान अघि बढिरहेका बेला उल्टै ती तीनवटा ठूलो ...
  • भारतमा विद्युत बजारको प्रस्ताव गर्दै सरकार Sep 12, 2016 ArthatantraElectric
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् । यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका छ । हाल भघारतबाट नेपालमा दैनिक ३ सय मेगावाटबराबर विद्युत आयत भए पनि तत्काल निर्यातको  सम्भावना भने छैन । नेपाल र भघारतीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान ...
  • नेपालमा लगानी गर्छु भन्नेको लाइन… Sep 11, 2016 ArthatantraInvestors
    काठमाडौ। “नेपालको जलविद्युत् आयोजनामा लगानी गर्छु भन्नेलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । अस्ट्रेलिया, चीनदेखि भारतसम्मका कम्पनी जलविद्युत् आयोजनामा लगानी गर्छु भनेर लाइन लागेका छन् । लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेका बेला यसलाई मैले सकारात्मक रुपमा लिएको छु । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि केही असहज वातावरण भएपनि लगानीकर्ताको अभाव छैन ।” नेपाल विद्युतीय व्यवसायी महासंघको तेस्रो अधिवेशनन उद्घाटन ...
  • बिद्युत् प्राधिकरणका कार्यकारी प्रमुखले किन गरे राजीनामा ? Sep 9, 2016 Arthatantramukesh-raj-kafle-1
    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी उनले राजीनामा बुझाएका हुन् । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका काफ्लेको कार्यकाल सकिन अझै तीन महिना बाँकी थियो । तर उनले पदबाट राजीनामा दिए । प्रधानमन्त्रीलाई सम्बोधन गरि बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवं पछिल्लो दिनमा ...
  • हाइड्रोपावरले जारी गर्ने भयो २७ लाख ५० हजार कित्ता सेयर Sep 9, 2016 Arthatantraipo
    काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवद्र्धन गरेको जलविद्युत आयोजना हो । इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन भई सकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ ...
  • खुल्यो ङादी ग्रुप पावरको शेयर ! Sep 7, 2016 Arthatantrashare
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार खुलेको छ । कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ९ लाख ७३ हजार सात ७३७ कित्ता सेयर निष्कासन गरेको थियो भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ८६ हजार ८ सय ८६ कित्ता गरी कुल १४ लाख ६० हजार ५ सय कित्ता ...
  • २.५ मेगावाटको बिद्युत् बढेर ६.६ मेगावाट Sep 4, 2016 Arthatantrahydrodam
    २.५ मेगावाट बिद्युत् उत्पादन हुँदै आएको सुनकोशी जलविद्युत आयोजनाबाट ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको छ । सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीले क्षति पु¥याएको सुनकोशी जलविद्युत आयोजनाबाट थप विद्युत उत्पादन गरिएको हो । छ वटा ढोका मध्ये एक नम्बरको ढोकामा अवरोधको रुपमा रहेको ठुला ढुंगा र गेगर सफा गरे पछि हाल न्यूनतम ५.८ देखि अधिकतम ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको आयोजनाका उत्पादन ...
  • अरुण हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने Sep 3, 2016 Arthatantra
    काठमाण्डौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १९ औं साधारणसभाले शेयरधनीलाई १० प्रतिशतका दरले बोनश शेयर तथा कर मिलानको लागि ०.५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ। भदौ १७ गते थापाथलीस्थित ट्रेड टावरमा भएको साधारणसभाले बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०७२÷७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय ...
  • बुटवल पावरको लिलामी सेयर ८ सय २५ भन्दा बढी दिने एक सय १३ जनाले पाए ! Sep 2, 2016 Arthatantrabutawal power  compuni
    काठमाण्डौं । बुटवल पावर कम्पनीको लिलामीमा रहेको सेयर प्रतिकित्ता ८ सय २५ र सोभन्दा बढी कबुल गर्नेले सकारेका छन्। कम्पनीले बिक्री नभएको १ लाख ८८ हजार ९ सय ३० कित्ता हकप्रद सेयर मूल्य बढाबढमा बिक्रीका लागि लिलामीमा राखेको थियो। साउन २६ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएको थियो। प्रतिकित्ता ८ सय २५ भन्दा माथि १ सय १३ जनाले मूल्य कबुल गरेका थिए। ...