Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • सेयरधनीहरु,१ः१ अनुपातको हकप्रद र ५% बोनस पाउने यो कुरा थाहा पाउनुभो ? … Sep 21, 2017 Arthatantrashare nepse
    काठमाडौ। वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई उक्त लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते युनियन हाउस, अनामनगर काठमाडौमा गर्ने भएको छ । कम्पनीले बरुणले यसअधि बिशेष ...
  • हिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डपमा आयोजना हुँदै Sep 20, 2017 Arthatantrahimalayan hydro
    काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (क्ष्एएब्ल्) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएका छन् । नेपाल सरकार, राष्ट्रिय योजना आयोगले यस हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ ...
  • तामाकोशी आयोजनाबारे थप जान्नुहोस्,साधारण सेयर बाँड्नेबारे पढ्नुहोस् ! Sep 20, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको ...
  • हाईड्रोको आईपीओ निष्काशनबारे पढ्नुहोस् ! Sep 19, 2017 Arthatantraipo
    काठमाडौ। सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आईपीओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने भएको छ। कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ए जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ। साधारणभाले आर्थिक बर्ष २०७३र७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगायतका ...
  • दुई ठूला बैंकको १ अर्ब ८६ करोडको लगानीमा बन्न लागेको हाइड्रोबारे जान्न… Sep 18, 2017 ArthatantraHydro power
    काठमाडौ । सानिमा हाइड्रो समूहको मुख्य लगानी रहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनामा २ बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । रसुवामा निर्माण हुने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंकले ऋण लगानी गर्न लागेक हो । बैंक र सानिमा हाइड्रो समूहले गत भदौ १९ गते ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेको संचालक सुबर्णदास ...
  • पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी Sep 17, 2017 Arthatantrahydropower-
    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी पाँच वर्ष रु ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले ...
  • निष्काशनको तयारीमा रहेको तामाकोसीको सेयर किन्न ऋण पनि पाईने ! पढ्नुहोस… Sep 15, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गर्न स्थानीयलाई सहकारी संस्थाले ऋण दिने भएका छन् । आयोजना प्रभावित (दोलखाबासी) का लागि सेयर निष्काशन हुन लागेकाले यसको तयारी थालिएको हो । जिल्लाका विभिन्न सहकारी संस्थाहरूले लगानी गर्नेबारे छलफल चलाएका छन् । दोलखा जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले गत शनिबार संयुक्त कार्यक्रम गरेका थिए । कार्यक्रममा ...
  • कार्यकारी निर्देशकको ‘हट चियर’ मा बसेका कुलमान घिसिङका भावी योजना कस्त… Sep 14, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ । आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लदागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताएका छन् । उनले आगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना सुनाए । हेर्नुहोस् घिसिङले सार्वजनिक गर्नुभएको भावि योजना कार्यकारी निर्देशकमा नियुक्त भएपछि एक वर्षको कार्य प्रगति एवं भावि कार्ययोजना नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त ...
  • हाईड्रोको १ करोड कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन,कतै छुटाउनुभयो… Sep 14, 2017 ArthatantraShare Contract
    काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने आज (बिहीबार) अन्तिम दिन हो । यसआधारमा बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । हाइड्रोले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यसमा साउन ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले ...
  • दुई चिनी उद्योगबाट ६ मेगावाट विद्युत खरिद गर्ने Sep 11, 2017 Arthatantrashre ram sugar-mill
    काठमाडौ । सरकारले सञ्चालनमा रहेका दुई चिनी उद्योगबाट ६ मेगावाट विद्युत खरिद प्रक्रिया सुरु गरेको छ । हिउँदको लोडसेडिङ न्यूनिकरण गर्ने योजनाअनुसार खरिदको तयारी थालिएको हो । एभरेष्ट सुगर एन्ड केमिकल इन्ड्रष्ट्रिज र इन्दु शंकर चिनी उद्योगबाट ३/३ मेगावाट विद्युत खरिद गर्न लागिएको छ । ती उद्योगले लामो समयदेखि महोत्तरीको गौशाला, रामनगर र सर्लाहीको हरिवनमा चिनी उत्पादन गर्दै आएका छन् । विद्युत ...