Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • महशुल तिर्न विद्युत प्राधिकारणको सरकारी कार्यालयलाई सात दिने अल्टिमेटम… Aug 23, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र सरकारी कार्यालयलाई बक्यौता तिर्न अल्टिमेटम दिएको छ । सात दिनभित्र सरकारी कार्यालयले विद्युतको बक्यौंता नतिरे लार्इन काट्ने जानकारी दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गरेर सरकारी कार्यालयलार्इ सात दिने अल्टिमेटम दिएको हो । उर्जामन्त्री जनार्दन शर्माले ठूलो रकम बक्यौंता रहेका उपभोक्ताको विद्युतको लार्इन काट्न निर्देशन दिएपछि प्राधिकरणले यो सूचना जारी गरेको हो । ...
  • थाहा छ तपाइलाई ? हाइड्रोपावरको सेयर बाँडफाँड हुँदैछ भोली ! Aug 23, 2016 ArthatantraHydro power
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण शेयर बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लालदरबारमा बाँडफाँड गर्न लागेको हो । ८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् भने त्यस भन्दा माथिका १ लाख सम्मका आवेदकले अनिवार्य रुपमा ११ कित्ता शेयर पाउने सम्भावना छ । कम्पनीले ३ लाख ...
  • घाटामा भएको प्राधिकारणका कर्मचारीलाई सुविधै सुविधा Aug 23, 2016 Arthatantranepal-electricity-authority-
    काठमाण्डौं । वर्षैदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्याधिक सेवा सुविधा बढाएको छ । प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको हो। सामन्य प्रचलनअनुसार ...
  • तपाईको विद्युत महसुल बुझाउन बाँकी त छैन ? प्राधिकरणले काट्न थाल्यो लाई… Aug 22, 2016 ArthatantraElectricity
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ठूला ग्राहकको लाइन काटेको छ। प्राधिकरणका अनुसार हिजो ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र छ लाख ६३ हजार बक्यौता रहेको शारदा ...
  • १४.९ मेगावाटको ‘हेवा ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन भदौ १५ बाट Aug 20, 2016 Arthatantrahydropower-
    पाँचथर जिल्लामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत् आयोजनाको परिक्षण प्रसारण हुने भएको छ । चौध दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना निर्माणको जिम्मा पाएका पाँचथर पावर कम्पनीले जनाएको छ । निर्माण सुरु भएको पाँच वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताए । १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको कम्पनीले ...
  • हाइड्रोले पनि ल्याउने भो ३० प्रतिशत हकप्रद, भदौ १८ बाट मिल्ने ! Aug 19, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । सिइडिबी हाइड्रोले ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । साथै कम्पनीले १७ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने तयारीमा रहेको छ । यहि भदौ १८ गतेदेखि निष्काशन हुने हकप्रदमा असोज २१ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका सेयर धनीले सिइडिबी हाइड्रोको कार्यालय वा वेभसाइट मार्फत ...
  • अब लोडसेडिङ दैनिक ७ घन्टाः प्राधिकरण Aug 19, 2016 ArthatantraLoad-shedding
    काठमाडौं । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०।९७ मेगावाट बिजुली थपिएको थियो । प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली ...
  • माथिल्लो भोटेकोसी जलविद्युत अढाई वर्षपछि मात्र संचालनमा आउने ! Aug 14, 2016 ArthatantraBhotekoshi_Hydro_Layout
    सिन्धुपाल्चोक । भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन अढाइ वर्ष लाग्ने भएको छ । गत वर्षको भूकम्प र परकम्पले क्षतिग्रस्त भई बन्द भएको आयोजनालाई आगामी भदौ–असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेकामा गत असार २१ गतेको बाढीले थप क्षति पुर्याई तहसनहस भएपछि अबको साढे दुई वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले बताए ...
  • १०.०५ मेगावाटको सुनकोसी जलविद्युत पुनःनिर्माण तिव्र गतिमा ! Aug 12, 2016 Arthatantrakali gandaki hydropower
    चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पुयाएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ । बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हुँदा यन्त्रले निरन्तर रुपमा काम दिएमा साताभित्रै सम्पन्न भई पुनः उत्पादन सुरु गरिने नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिए । जुरे ...
  • प्राधिकरणले आजबाट घटायो लोडसेडिङ, हेर्नुहोस् तालिका ! Aug 11, 2016 Arthatantraloadsheding august 11 2016
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजदेखि लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणले ...