Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • दुई करोडमा निस्कदैछ फोहोरबाट बायोग्यास, केही दिनमै सुरु हुने ! Aug 1, 2016 Arthatantrabio gas plant
    काठमाण्डौं । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । युरोपेली ...
  • सिनर्जी हाइड्रोको ७ लाख कित्ता सेयर आजबाट निस्कासित, ३० गतेसम्म मिल्ने… Jul 31, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । सिनर्जी पावर डेभ्लपमेन्ट कम्पनीले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि सात लाख कित्ता साधारण सेयर आज साउन १६ गते आईतबारदेखि निश्काशन गरेको छ । कम्पनीले साउन १६ गतेदेखि साउन ३० गतेसम्मको अवधिमा सो सेयर सम्बन्धित गाउँ बिकास समितिका बासिन्दाहरुलाई बिक्री गर्नेछ । ७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको ...
  • हिमालयन पावरले ३२ करोडको सेयर ल्याउँदै ! Jul 30, 2016 Arthatantrashare
    काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले ३१ करोड ९६ लाख रुपैयाँको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । कुल निश्कासन हुन लागेको सेयरमध्ये १० लाख ६५ हजार ४ सय १७ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । बाँकी रहेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयर चाहि सर्वसाधारणका लागि ...
  • आँखुखोला जलविद्युत कम्पनीले २० लाख कित्ता साधारण सेयर ल्याउँदै ! Jul 27, 2016 Arthatantrahydro power share
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । प्रति सेयर १०० रुपैयाँ रहने कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । यो कम्पनीको सेयरलाई इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ ...
  • खानीखोला हाइड्रोको सेयर वितरण, रिसाए लगानीकर्ता ! Jul 26, 2016 Arthatantraprofit share
    काठमाण्डौं । खानीखोला हाइड्रोपावरको साधारण सेयर आज मंगलबार बिहानदेखि सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाड गरेको हो । मागिएको भन्दा ६१ गुणा बढी आवेदन परेको यो कम्पनीको सेयर बाँडफाँटमा ९९ वटा मोडल प्रयोग भएको छ । गत जेठ १९ गतेसम्म यो कम्पनीको सेयर आवेदन खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका एक लाख ३० हजार वटा आवेदन परेका ...
  • कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी Jul 26, 2016 Arthatantrakoshi-
    काठमाण्डौं । इस्लामिक अतिवादी संगठन (आईएस) ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कारोबार दैनिकमा समाचार छ। मुस्लिम अतिवादी संगठनहरु लस्करे तोइबा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड बैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन ...
  • सिनर्जी पावरले पनि ल्यायो सात लाख कित्ता सेयर, १६ गतेबाट सेयर किन्न मि… Jul 24, 2016 Arthatantrashare
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन १६ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्रभावित गाविसवाशीले सात लाख कित्ता सेयरका लागि आवेदन दिन सक्छन् । कम्पनीले आयोजना प्रभावित दोलखाको गौरिशंकर, खारे, लामावगर, वराङ्ग, वुलुङ्ग र लादुक गाविसवाशीका लागि सेयर निस्कासन गर्न लागेको हो । सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा ५ हजार कित्ताका ...
  • खानीखोलाको आइपीओ बाँडफाँड साउन ११ गते Jul 23, 2016 Arthatantraipo 1
    काठमाण्डौ ।  मागभन्दा ७३ गुणा बढी आवेदन परेको खानी खोला हाइड्रोपावर कम्पनीले इनिसियल पब्लिक अफरिङ (आइपीओ) बाँडफाँडको काम आगामी साउन ११ गते हुने भएको छ । काठमाण्डौको कमलादिमा रहेको सिभिल क्यापिटल मार्केट्स परिसरमा यो कम्पनीको आइपीओ सम्बन्धी सम्पूर्ण निर्णय तथा बाँडफाँडको बिषय समेत साउन ११ गते नै टुङ्ग्याइनेछ । खानी खोला हाइड्रोपावर कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर ...
  • ऊर्जा संकट लम्ब्याउँदै सरकार Jul 22, 2016 ArthatantraElectricity
    काठमाण्डौं । भारतबाट बिजुली किनेर ऊर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थ मन्त्रालयले उल्टो निर्णय गरेको छ। नागरिक दैनिकमा समाचार छ। मन्त्रालयले किनेको  बिजुलीमा हुने घाटा रकम नेपाल बिद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय लिएपछि समस्या देखिएको हो। सरकारले आउँदो हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ तर अनावश्यक संकट लम्ब्याउन सरकार नै जिम्मेवार देखिएको छ। खरिद प्रक्रियामै असर ...
  • बुटवल पावर कम्पनीले ल्यायो १ लाख ८८ हजार कित्ता सेयर, साउन २१ देखि किन… Jul 21, 2016 ArthatantraButwal power company hydro
    काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले अवितरित एक लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्ने भएको छ । यो कम्पनीले पनि सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसमा मूल्य थपेर बोलकबोलमा भाग लिन पाउँछन् । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख ८८ हजार ९३० कित्ताकै लागि आवेदन दिन पाउनेछन् । यो कम्पनीको सेयर विक्री प्रबन्धक ...