Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • के तपाईले जलविद्युतको सेयर किन्नुभएकोछ ? यस्तो छ जान्नै पर्ने कुरा Jul 20, 2016 ArthatantraShare
    काठमाण्डौं । ६ वर्षअघिको प्रसंग हो, रसुवा, धैबुङ–४ का दशरथ देवकोटाले घन्टौँ लाइनमा लागेर चिलिमे जलविद्युत् आयोजनामा सेयरका लागि आवेदन दिए । २० मेगावाट क्षमताको आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको चिलिमे हाइड्रोपावर कम्पनीले आवश्यक पुँजी जुटाउन साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । गाउँघरका सबैले चासो देखाएपछि उनले पनि सेयरका लागि आवेदन दिएका थिए । ऋण काढेरै दुई ...
  • हाइड्रोको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? Jul 19, 2016 ArthatantraHydro power
    काठमाण्डौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरको आवेदन भर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले गत असार १ गतेदेखि १० बराबर ३.५ का दरले ११ लाख ५५ हजार कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । सो हकप्रदका लागि जेठ १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ...
  • राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर ल्याउँदै ! Jul 18, 2016 Arthatantra
    काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो । कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी ...
  • हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनी बेपत्ता Jul 18, 2016 ArthatantraElectricity
    काठमाण्डौं ।  हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले ...
  • विद्युत् नीति बनाएर मात्रै वैदेशिक लगानी भित्र्याउन सुझाव Jul 16, 2016 ArthatantraElectricity
    काठमाडौँ । कानुनी व्यवस्था गरेर मात्रै नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने प्रबन्धसहितको सुझाव व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई दिएको छ । नीतिगत व्यवस्था नहुँदा हचुवाको भरमा वैदेशिक लगानी भित्र्याउने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेर नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाउने प्रवृत्ति बढ्दै गएपछि संसद्कै पहलमा नयाँ नीति बनाउन सरकारलाई सुझाव दिइएको हो । सरकारले गत फागुन ६ गते जारी ...
  • सिनर्जी पावरको ७ लाख कित्ता सेयर आउँदै Jul 15, 2016 Arthatantrashare
    काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले नेपाल धितोपत्र बोर्डबाट ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओ निश्कासनको अनुमति पाएको छ । आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ । आइपीओले ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ...
  • भारतबाट ३०० मेगावाट बिजुली थपिँदै Jul 12, 2016 ArthatantraElectricity
    काठमाडौं । सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ । त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए । अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो । दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर ...
  • भारतबाट आयातीत बिजुली महँगियो Jul 11, 2016 ArthatantraElectricity
    काठमाडौं । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा९भारु०मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्याुत् प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ...
  • ४ लाख कित्ता सेयर डिम्याट नभएपछि जलविद्युतको कारोबार रोकियो ! Jul 10, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको १० प्रतिशत सेयर डिम्याट नभएपछि सेयर कारोबार अझै केही दिन खुल्न नसक्ने भएको छ । कारोबार खुल्न अझै ४ लाख कित्ता शेयर डिम्याट हुन बाँकी छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबारसम्ममा कुल १६ लाख कित्ता सेयर मात्र डिम्याट भएको छ ...
  • बाढीले दुई जलविद्युत आयोजना बन्द ! Jul 8, 2016 ArthatantraLoad-shedding
      म्याग्दी । नदीमा बाढी आएपछि म्याग्दीको नारच्याङस्थित दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र मुस्ताङको कोवाङमा रहेको २४० किलोवाट क्षमत्ताको चोकोपानी जलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द हुँदा उत्तरी म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको छ । गत वर्ष फागुन १२ गते अन्नपूर्ण हिमालको फेदीमा आएको सुख्खा पहिरोका कारण निलगिरी खोलामा निरन्तर रुपमा ढुङ्गा माटो सहितको ...