Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • जलविद्युतले ल्यायो ८ लाख कित्ता साधारण सेयर ! Jul 7, 2016 ArthatantraHydro power
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ। धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला ...
  • भोटेकोशीमा बाढी : जलविद्युतको बेलि ब्रिज सहित १५ घर बगे Jul 6, 2016 ArthatantraBhotekhosi-flood
    काठमाण्डौं । मंगलबार राति भोटेकोशीमा पानीको सतह एक्कासी बढेर जलविद्युतको डाइभर्सन टनेल एक्सेसका लागि बनाइएको चाखुस्थित बेली ब्रिज र तातोपानी गाविसको १५ घर बगाउनका साथै बाह्रबीसे तातोपानी सडक खण्डलाई क्षति पु¥याएकोछ । बाढी पूर्वानुमान शाखाले राति १० बजे भोटेकोशी र सुनकोशी नदीको छेउछाउमा बस्ने दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन भनेको छ। अहिले नदीको पानीको अवस्था खतराभन्दा तल नै भए पनि ...
  • विद्युत महसुल बढाउने निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन ! Jul 4, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । नेकपा माओवादीले नेपाल विद्युत् प्राधिकरणले गरेको साउन १ गतेबाट लागु हुने गरी २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ भने फिर्ता नगरे देशव्यापी संघर्षमा जाने बताएकोछ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा हिजो आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको हो । विज्ञप्तिमा ‘नेपाली उपभोक्ताको टाउकोमा गिर ...
  • पञ्चेश्वर टार्दै भारत Jul 4, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपाली पनि उही प्रवृत्ति दोहोर्‍याएको छ । भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ...
  • दिव्यश्वरी हाइड्रोमा ७५ प्रतिशत बढी आवेदन, के गर्ला कम्पनीले ? Jul 3, 2016 Arthatantraprofits
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरमा ७५ प्रतिशत बढी आवेदन परेकोछ । हाइड्रोको सेयरका लागि १ लाख १ हजार ६ सय ३७ वटा आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरमा कुल २ अर्ब ९७ करोड रुपैंया भन्दा बढीको आवेदन परेको छ । अधिक मात्रामा सेयरमा आवेदन परेका ...
  • नेपालको जलविद्युत् विकासबारे ब्रसेल्समा छलफल Jul 2, 2016 ArthatantraTransmission line
    काठमाडौं । ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा नेपाल र युरोपेली आयोगको सहकार्यमा नेपालको जलविद्युतको सम्भाव्यताको पहिचान विषयक सम्मेलन हालै सम्पन्न भएको छ । सम्मेलनमा कार्यवाहक राजदूत घनश्याम भण्डारीले नेपालको जलविद्युत् विकास मुलुकको आर्थिक, सामाजिक विकासका लागि अनिवार्य भएको बताउँदै सरकारले यस क्षेत्रमा साना र मध्यम लगानीलाई प्रोत्साहन गरेको बताए । सम्मेलनको अध्यक्षता गर्दै एसियाली अध्ययनका लागि युरोपेली प्रतिष्ठानका वरिष्ठ एशोसिएट तथा आयोगका ...
  • आँखु खोला जलविदुत कम्पनीको ८ लाख कित्ता सेयर आउँदै Jul 2, 2016 Arthatantra
    काठमाडौं । आँखु खोला जलविदुत कम्पनी (Ankhukhola)ले साधारण सेयर (आईपिओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएपछि नियामक बोर्डले कम्पनीको वित्तीय अवस्था, आईपिओ जारी गर्ने मोडालिटी बारे बारेमा अध्ययन थालेको छ । ...
  • १९ प्रतिशतसम्म बढ्यो विद्युत महशुल, प्रति युनिट १४ रुपैयाँसम्म कायम ! Jul 1, 2016 ArthatantraElectricity
    काठमाण्डौं । विद्युत महशुल निर्धारण आयोगको हिजो बिहीबार साँझ बसेको बैठकले विजुलीको भाउ १९ प्रतिशतसम्म अर्थात् प्रतियुनिट तीन देखि १४ रुपैयाँसम्म महशुल बढाउन सिफारिस गरेको छ । यो सिफारिस लागु भएपछि साना उपभोक्ताले प्रति युनिट तीन रुपैयाँ र ठूला उपभोक्ताले १४ रुपैयाँसम्म तिर्नुपर्ने छ । यो महशुल दर साउन देखि लागु हुनेछ । ग्राहकलाई ३० देखि १५० रुपैयाँसम्म न्युनतम शुल्क तोकिएको ...
  • मासिक ५ सय ब्याजमा भाष्करमणी ज्ञवालीको घर लोडसेडिङमुक्त Jun 30, 2016 ArthatantraBhaskarmani Gyawali
    काठमाण्डौं । मासिकरुपमा ५ सय रुपैंया ब्याज खर्च मात्रै तिरेर नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवालीको घर लोडसोडिङ मुक्त बनेको छ । श्रवणकुमार सपोर्टले नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ज्ञवालीको घरमा एकद्वार प्रणालीवाट सोलार सिष्टम जडान गरेपछि यो सुबिधा प्राप्त भएको हो । ज्ञावलीले टपसन इनर्जी प्रा.लि.वाट १ किलोवाटको सोलार सिष्टम जडान गर्न एनएमबी बैंकवाट २.२५ प्रतिशत ब्याजमा ...
  • हाइड्रोपावरको सेयरमा एकै दिन चार गुणा बढी आवेदन ! Jun 28, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन साधारण सेयरमा हिजो सोमबार एकैदिन १८ करोड २० लाख रुपैयाँ बराबरको सेयर आवेदन परेको छ । ‘कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका जम्मा ३ करोड ९६ लाख रुपैयाँको सेयर खुलाएकोमा पहिलो दिन नै १८ करोड २० लाख रुपैयाँको आवेदन परेको हो । पहिलो दिनको माग आवेदनको अवस्था हेरेर विश्लेषण गर्दा यो कम्पनीको सेयरमा पनि मागभन्दा २० ...