Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
उर्जा
  • सिनर्जी पावरको ७ लाख कित्ता सेयर आउँदै Jul 15, 2016 Arthatantrashare
    काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले नेपाल धितोपत्र बोर्डबाट ७ करोड मूल्यको ७ लाख कित्ता सेयर आइपीओ निश्कासनको अनुमति पाएको छ । आइपीओ निश्कासनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक नियुक्त भएको छ । आइपीओले ढिलोमा पनि साउन तेश्रो साताभित्रमा निश्कासनको प्रक्रिया थालिनेछ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सिनर्जी पावरको आइपीओलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ...
  • भारतबाट ३०० मेगावाट बिजुली थपिँदै Jul 12, 2016 ArthatantraElectricity
    काठमाडौं । सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ । त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए । अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो । दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर ...
  • भारतबाट आयातीत बिजुली महँगियो Jul 11, 2016 ArthatantraElectricity
    काठमाडौं । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ । फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा९भारु०मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्याुत् प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ...
  • ४ लाख कित्ता सेयर डिम्याट नभएपछि जलविद्युतको कारोबार रोकियो ! Jul 10, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको १० प्रतिशत सेयर डिम्याट नभएपछि सेयर कारोबार अझै केही दिन खुल्न नसक्ने भएको छ । कारोबार खुल्न अझै ४ लाख कित्ता शेयर डिम्याट हुन बाँकी छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबारसम्ममा कुल १६ लाख कित्ता सेयर मात्र डिम्याट भएको छ ...
  • बाढीले दुई जलविद्युत आयोजना बन्द ! Jul 8, 2016 ArthatantraLoad-shedding
      म्याग्दी । नदीमा बाढी आएपछि म्याग्दीको नारच्याङस्थित दुई मेघावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र मुस्ताङको कोवाङमा रहेको २४० किलोवाट क्षमत्ताको चोकोपानी जलविद्युत् आयोजना बन्द भएका छन् । आयोजना बन्द हुँदा उत्तरी म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको छ । गत वर्ष फागुन १२ गते अन्नपूर्ण हिमालको फेदीमा आएको सुख्खा पहिरोका कारण निलगिरी खोलामा निरन्तर रुपमा ढुङ्गा माटो सहितको ...
  • जलविद्युतले ल्यायो ८ लाख कित्ता साधारण सेयर ! Jul 7, 2016 ArthatantraHydro power
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ। धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला ...
  • भोटेकोशीमा बाढी : जलविद्युतको बेलि ब्रिज सहित १५ घर बगे Jul 6, 2016 ArthatantraBhotekhosi-flood
    काठमाण्डौं । मंगलबार राति भोटेकोशीमा पानीको सतह एक्कासी बढेर जलविद्युतको डाइभर्सन टनेल एक्सेसका लागि बनाइएको चाखुस्थित बेली ब्रिज र तातोपानी गाविसको १५ घर बगाउनका साथै बाह्रबीसे तातोपानी सडक खण्डलाई क्षति पु¥याएकोछ । बाढी पूर्वानुमान शाखाले राति १० बजे भोटेकोशी र सुनकोशी नदीको छेउछाउमा बस्ने दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन भनेको छ। अहिले नदीको पानीको अवस्था खतराभन्दा तल नै भए पनि ...
  • विद्युत महसुल बढाउने निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन ! Jul 4, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । नेकपा माओवादीले नेपाल विद्युत् प्राधिकरणले गरेको साउन १ गतेबाट लागु हुने गरी २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ भने फिर्ता नगरे देशव्यापी संघर्षमा जाने बताएकोछ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा हिजो आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको हो । विज्ञप्तिमा ‘नेपाली उपभोक्ताको टाउकोमा गिर ...
  • पञ्चेश्वर टार्दै भारत Jul 4, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपाली पनि उही प्रवृत्ति दोहोर्‍याएको छ । भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ...
  • दिव्यश्वरी हाइड्रोमा ७५ प्रतिशत बढी आवेदन, के गर्ला कम्पनीले ? Jul 3, 2016 Arthatantraprofits
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरमा ७५ प्रतिशत बढी आवेदन परेकोछ । हाइड्रोको सेयरका लागि १ लाख १ हजार ६ सय ३७ वटा आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले दिएको जानकारी अनुसार साधारण सेयरमा कुल २ अर्ब ९७ करोड रुपैंया भन्दा बढीको आवेदन परेको छ । अधिक मात्रामा सेयरमा आवेदन परेका ...