Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • विद्युत चोर्नेको जरिवाना एक महिनाकै ८ लाख ! May 24, 2016 ArthatantraLoad-shedding
    पाल्पा । विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरुबाट आठ लाख रुपैयाँ असुली गरेको छ। वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले आठ लाख जरिवाना सङ्कलन गरेको हो। प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो। प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगर लगायतका क्षेत्रमा निगरानी बढाएको थियो। विद्युत् चोरी गरी प्रयोग ...
  • हाइड्रोपावरको करिब साढे ९ लाख कित्ता सेयर निस्कासन हुँदै May 22, 2016 ArthatantraHydro power
    काठमाण्डौं । खानी खोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले कुल निस्कासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र ...
  • नेपाललाई २५ वर्षपछि १० हजार मेगावाट विद्युत् चाहिने May 21, 2016 ArthatantraTransmission Tower
    काठमाडौं।  नेपाललाई २५ वर्षपछि १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ । ‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार मेगावाट बिजुली आवश्यक पर्ने देखाएको हो । मालदिभ्सबाहेक दक्षिण एसियाका सबै मुलुकको जलविद्युत् उत्पादनको क्षमता, अन्तरदेशीय व्यापार र त्यस निम्ति गर्नुपर्ने उत्पादन ...
  • आजबाट घट्यो लोडसेडिङ, यस्तो छ तालिका May 20, 2016 Arthatantraloadshedding new
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय घटाएको छ। चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई यसले केही राहत मिल्ने भएको छ। यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएकोमा १ घन्टा घटाई दैनिक १० घन्टामा झारिएको हो। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएकाले राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। ७ जेठ २०७३, ११।००
  • शुक्रबारदेखि लोडसेडिङ घट्ने ! May 18, 2016 ArthatantraElectricity
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी लोडसेडिङ घटाउने निर्णय गरेको छ । प्राधिकरणले बुधबार दैनिक एक घण्टा लोडसेडिङ घटाउने निर्णय गरेको हो । शुक्रबार देखि नयाँ तालिका अनुसार लोडसेडिङ हुनेछ । नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएका कारण लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको हो । अब दैनिक १० घण्टा मात्र लोडसेडिङ हुनेछ । ५ जेठ ...
  • १७ महिनामै बन्ने भो नौगढ गाढ साना जलविद्युत आयोजना ! May 17, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा अपि पावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । कम्पनीले आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यसै महिना सम्पन्न हुने जनाएको छ । कम्पनीले १७ महिनाको छोटो अवधिमा त्यही नदिमा ८.५ मेगावाटको नौगड गाढ आयोजना निर्माण गरी विगत नौं महिनादेखि राष्ट्रिय प्रसारण लाइनमा ...
  • खानीखोला जलविद्यूतको ९ करोड रुपैयाँको सेयर आउँदै May 16, 2016 Arthatantrashare
    काठमाडौं। ललितपुरमा निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने भएको छ । जेठ महिनामै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी थालिएको कम्पनीका अधिकारीहरुले बताएका छन् । कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ । गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले ...
  • ४५ करोड बराबरको सेयर आयो, असार १५ सम्म किन्न पाइने May 16, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सोमबार देखि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो । असार ५ गतेसमम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता ...
  • तपाईले लिनुभयो त सेयर किनेको प्रमाणपत्र ? May 9, 2016 Arthatantrashare certificate
    काठमाण्डौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सेयर वाँडफाँड गरेको करिव चार महिनापछि प्रमाणपत्र वितरणको काम सुरु गरेको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर भरेकै ठाउँबाट प्रमाणपत्र वितरणको काम भइरहेको छ । वाँडफाँड गरेको लामो समयपछि कम्पनीले आज सोमबारबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको ...
  • अरुण हाइड्रो पावरले ल्यायो १५ लाख कित्ता सेयर ! May 8, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो । यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता सेयर दुबै जिल्लाका स्थानीय वासिन्दाले भर्न पाउँने छन् । पाँच ...