Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाइड्रोको आइपीओ बाँडफाँट हुँदै, भदौ ३० गतेको मिति ख्याल गर्नुहोस् Sep 10, 2017 Arthatantraipo
    काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार (भदौ ३० गते) बाँडफाँट हुने भएको छ । नेपाल हाइड्रो डेभलपरले भदौ ३० गते ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई दिईनेछ । आइपीओमा १ लाख ७३ हजार ९८३ जनाले १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए । यसआधारमा, सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६२ हजार ७०० कित्ता सेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँड ...
  • तामाकोसीको आईपीओ निष्काशन प्रक्रिया कसरी अगाडि बढ्दैछ ? पढ्नुहोस् ! Sep 9, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । बहुप्रतिक्षित निर्माणाधीन ४५६ मेगावट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यसै आर्थिकबर्ष भित्र आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ। आयोजना प्रभावित दोलखावासीका लागि  आईपिओ निष्काशनको अनुमति लिन दशैँ अगाडि धितोपत्र वोर्डमा आवेदन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परियोजनाले दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रूपैयाँ बराबरको १ करोड ५ ...
  • हाइड्रोमा रुसले ५ अर्ब १० करोडको लगानी गर्दै Sep 7, 2017 Arthatantrahydropower-
    काठमाडौ । ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ । उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका ...
  • तयार बस्नुहोस्,१३ जलविद्युत कम्पनीको ३ अर्बको साधारण सेयर आउँदै ! Sep 6, 2017 Arthatantraipo
    काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका १३ जलविद्युत कम्पनी चालु वर्षभित्रै सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा छन् । ती कम्पनीले ३ अर्ब ३६ करोड ६८ लाख ३ हजार ५ सय रुपैयाँबराबरको ३ करोड ३६ लाख ६८ हजार ३५ कित्ता सेयर जारी गर्दैछन् । गत बैशाखदेखि आवेदन दिएका कम्पनीको कागजात अध्ययन भइरहेको सेबोनका प्रवक्ता निरज गिरीले बताए ...
  • माथिल्लो कर्णाली आयोजनाका लागि जिएमआरले लगानी जुटाउन सकेन,म्याद थपको म… Sep 5, 2017 Arthatantraviewer_icon hydro share
    काठमाडौ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन । आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै ...
  • ४२ मेगावाटको मिस्त्रि खोला जलबिद्युतको काम दु्रत अगाडि बढ्यो Sep 4, 2017 ArthatantraHydro
    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १६ महिनादेखि आफ्नो निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ। नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहने यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमागबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालिगण्डकी नदीको किनारमा रहने ...
  • बैंक र हाईड्रोको आकर्षक बोनस कुन छान्ने,पढ्नुहोस् ! Sep 4, 2017 Arthatantrabonus share
    काठमाडौ । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले अनुमोदन गरेपछि मात्र बोनस पाइनेछ । बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको ...
  • १४ हजार मेगावाट विजुली उत्पादन गर्ने उर्जामन्त्रालयको यस्तो छ तयारी Sep 3, 2017 Arthatantrahydropower-
    काठमाडौ। सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी ...
  • हाईड्रोको साँढे २२ करोडको आईपीओ आउँदै Sep 1, 2017 Arthatantraipo
    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन ...
  • १० दिनभित्र विद्युत वक्यौता नतिर्ने कसैलाई नछाड्ने उर्जामन्त्री शाहीको… Aug 30, 2017 Arthatantramahendra sahi
    काठमाडौ । उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जो कोहीलाई नछोड्ने घोषणा गरेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति,प्रधानमन्त्र वा मन्त्रीका क्वार्टर र कार्यालयहरुसहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन । उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे । साक्षात्कारमा ...