Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • चिलिमेले बनायो खुद ५६ करोड नाफा Feb 9, 2016 ArthatantraOLYMPUS DIGITAL CAMERA
    काठमाण्डौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले तीन करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म ५६ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्ष यतिबेला कम्पनीको नाफा ५३ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको विजुली विक्रीबाट भएको आम्दानी करिव पाँच करोड रुपैयाँले बढाएको हो । कम्पनीले विजुलीको विक्रीबाट ६४ करोड २५ लाख रुपैयाँ आम्दानी ...
  • १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य Feb 8, 2016 ArthatantraElectricity
    काठमाण्डौं । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी देशलाई आर्थिकरुपमा समृद्ध बनाउने उद्देश्यका साथ विद्युत संकट निवारणको कार्ययोजना तयार परेको छ। विद्युत संकट निवारण कार्ययोजना तथा विद्युत विकास दशकका रुपमा आउन लागेको योजनाले विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकसाथ अघि बढाउने लक्ष्य लिएको छ। कार्ययोजना चालू आर्थिक वर्षमै सुरु भई आर्थिक वर्ष २०८२÷८३ सम्म लागू हुनेछ। कार्ययोजना लागू ...
  • नलसिंहगढ परामर्शदाता छनौटमै करोडौं रुपैयाँ भ्रष्टाचार Feb 4, 2016 ArthatantraNalsing gadh
    काठमाडौँ । पब्लिक एलाएन्स फर एन्टीकरप्सन नामक स‌ंस्थाले राष्ट्रिय गौरबको नलसिंहगढ जलविद्युत आयोजनाको परामर्शदाता छनौटमै करोडौं रुपैयाँ भ्रष्टाचार भएको दावी गरेको छ । संस्थाले आयोजनाका प्रमुख मोतीबहादुर कुँवर र परामर्शदातामा लडेको स्मेक एमडब्लुएच र उदय कन्सल्टेन्सीका स्थानीय एजेण्टहरुको मिलेमतोमा भ्रष्टाचार भएको दावी गरेको हो। संस्थाका अध्यक्ष हरिहर भट्टराईले बिहीवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी परामर्शदाता छनौटको प्रस्ताव २५ सेप्टेम्बरमा खोल्नु पर्नेमा प्रस्तावको ...
  • ऊर्जा क्षेत्रका लागि विश्व बैंकको २ अर्ब ५१ करोड रुपैया ऋण सहायता Feb 4, 2016 ArthatantraWorld Bank
    काठमाण्डौं । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न २ अर्ब ५१ करोड रुपैया ऋण सहायता उपलब्ध गराउने भएको छ । ऋण सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गरेका छन् । ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् ...
  • सौर्य सडक बत्तीका लागि जनतासँग ४२ करोड उठाइने Jan 31, 2016 ArthatantraSlolar Street Lamp
    काठमाण्डौं । सरकारले देशभरका नगर क्षेत्रका ७ सय १० किलोमिटर सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने घोषणा गरेको स्थानीय विकास मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकोछ । ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सञ्चालन गरिने भन्दै यस कार्यक्रमका लागि यो वर्ष १ अर्ब रुपैयाँ खर्च गर्ने र करिब ४२ करोड रुपैयाँ स्थानीय निकाय र ...
  • भारतले ६ वटा नाकाबाट विद्युत व्यापार गर्ने Jan 31, 2016 Arthatantranecourja
    काठमाण्डौं । भारतले नेपालका ६ स्थानमा अन्तर्देशीय विद्युत प्रसारण (क्रस बोर्डर ट्रान्समिसन) लाइन निर्माण गरी विद्यतुत व्यापार गर्ने विषयमा सारकात्मक रहेको संकेत दिएकोछ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा सचिव प्रदीपकुमार पुजारीबीच भएको छलफलमा यस्तो संकेत मिलेको हो । कैलालीको अत्तरिया र लम्की, बाँकेको कोहलपुर, रुपन्देहीको बुटवल, धनुषाको ढल्केबर र सुनसरीको दुहबी गरी ६ वटा प्रसारण लाइन बनाउने ...
  • लोडसेडिङ घटाउन भारतबाट २०० मेगावाट ल्याइने Jan 30, 2016 Arthatantranecourja
    काठमाडौँ । सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रबार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो । ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीचका ...
  • मध्य भोटेकोसी लथालिंग हुनुमा कसको भूमिका कति ? Jan 28, 2016 Arthatantramadhya bhotekoshi
    काठमाडौँ । जलविद्युत क्षेत्रको चासो राख्नेहरूका लागि ‘विद्युत पाठशाला’ बनाउने लक्ष्यसहित निर्माण सुरु भएको मध्यभोटेकोसी जलविद्युत आयोजना लथालिंग अवस्थामा छ । भुइचालो आएयता काम ठप्प छ । त्यसअघि पनि ठेकेदारले काममा ढिलासुस्ती गर्दा निर्माण अवधि लम्बिएको थियो । १ सय २ मेगावाट क्षमताको यो आयोजना सन् २०१७ को अन्त्यसम्ममा विद्युत उत्पादन गरिसक्ने लक्ष्यसहित सिभिल कामको सुरुवात २०१४ फ्रेबुरीबाट भएको हो । ...
  • ६ महिनाभित्र पाइपलाइनबाट घर-घरमा ग्यास Jan 27, 2016 Arthatantrasom pande
    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे । उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता ...
  • पञ्चेश्वरमा अझै भारतको तगारो Jan 27, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं-नेपालमा भारतअनुकूल गतिविधि नभएपछि सम्झौताअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण प्रक्रिया अघि बढाउन अहिले भारत तयार देखिएको छैन। नयाँ संविधान जारी भएलगत्तै यहाँ नाकाबन्दी सुरु गरेर दुःख दिँदै आएको भारतले आफ्नो इशारामा यहाँ काम नहुने देखेपछि आयोजना अघि बढाउन चासो नदेखाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै द्विपक्षीय लगानीमा आयोजना छिटो निर्माण गर्ने घोषणा गरे पनि उनकै कारण लक्ष्यअनुसार काम नभएको पञ्चेश्वरका ...