Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

उर्जा
  • भारतले ६ वटा नाकाबाट विद्य… Jan 31, 2016 Arthatantranecourja
    काठमाण्डौं । भारतले नेपालका ६ स्थानमा अन्तर्देशीय विद्युत प्रसारण (क्रस बोर्डर ट्रान्समिसन) लाइन निर्माण गरी विद्यतुत व्यापार गर्ने विषयमा सारकात्मक रहेको संकेत दिएकोछ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा सचिव प्रदीपकुमार पुजारीबीच भएको छलफलमा यस्तो संकेत मिलेको हो । कैलालीको अत्तरिया र लम्की, बाँकेको कोहलपुर, रुपन्देहीको बुटवल, धनुषाको ढल्केबर र सुनसरीको दुहबी गरी ६ वटा प्रसारण लाइन बनाउने ...
  • लोडसेडिङ घटाउन भारतबाट २०… Jan 30, 2016 Arthatantranecourja
    काठमाडौँ । सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रबार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो । ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीचका ...
  • मध्य भोटेकोसी लथालिंग हुन… Jan 28, 2016 Arthatantramadhya bhotekoshi
    काठमाडौँ । जलविद्युत क्षेत्रको चासो राख्नेहरूका लागि ‘विद्युत पाठशाला’ बनाउने लक्ष्यसहित निर्माण सुरु भएको मध्यभोटेकोसी जलविद्युत आयोजना लथालिंग अवस्थामा छ । भुइचालो आएयता काम ठप्प छ । त्यसअघि पनि ठेकेदारले काममा ढिलासुस्ती गर्दा निर्माण अवधि लम्बिएको थियो । १ सय २ मेगावाट क्षमताको यो आयोजना सन् २०१७ को अन्त्यसम्ममा विद्युत उत्पादन गरिसक्ने लक्ष्यसहित सिभिल कामको सुरुवात २०१४ फ्रेबुरीबाट भएको हो । ...
  • ६ महिनाभित्र पाइपलाइनबाट … Jan 27, 2016 Arthatantrasom pande
    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे । उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता ...
  • पञ्चेश्वरमा अझै भारतको तग… Jan 27, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं-नेपालमा भारतअनुकूल गतिविधि नभएपछि सम्झौताअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण प्रक्रिया अघि बढाउन अहिले भारत तयार देखिएको छैन। नयाँ संविधान जारी भएलगत्तै यहाँ नाकाबन्दी सुरु गरेर दुःख दिँदै आएको भारतले आफ्नो इशारामा यहाँ काम नहुने देखेपछि आयोजना अघि बढाउन चासो नदेखाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै द्विपक्षीय लगानीमा आयोजना छिटो निर्माण गर्ने घोषणा गरे पनि उनकै कारण लक्ष्यअनुसार काम नभएको पञ्चेश्वरका ...
  • विद्युतीय बस हेर्न सरकारी … Jan 24, 2016 Arthatantraelectric_cars china
    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा औपचारिक सम्झौता हुने भएपछी काठमाडौँ   उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो। काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्ने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही दिनमा फर्किनेेछ। महानगरपालिकाको प्रशासन विभाग ...
  • उर्जामा आत्मनिर्भर बनाएर … Jan 23, 2016 ArthatantraBishnu rimal
    हरिशरण न्यौपाने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल ट्रेकिङ –ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने ʽसमस्याको चाङमा घोडा ...
  • रातपरेपछि चार मन्त्रीले ग… Jan 22, 2016 Arthatantra12607363_10153951669140229_475037878_n
    श्रीहरि थापा काठमाडौं । नेपाल आयल निगमको भण्डारण डिपो थानकोटमा शुक्रबार राती चार मन्त्रीले स्थलगत अनुगमन गरेका छन् । डिपोको भण्डारमा पर्याप्त तेल भएर पनि उपभोक्ताले नपाएको समाचार सार्वजनिक भएपछि चार मन्त्री सल्लाह गरेर स्थलगत निरिक्षणमा निस्किएका थिए । अर्थ मन्त्री विष्णु पौडेल, आपुर्ति मन्त्री गणेशमान पुन, गृह मन्त्री शक्ती बस्नेत र वातावरण मन्त्री विश्वेन्द्र पासवानले डिपोको भण्डारण स्थल र कार्यालयमा पुगेर ...
  • आयल निगमका कार्यकारी निर्… Jan 21, 2016 Arthatantra
    माघ ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ । आयोगले मङ्गलवार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो । आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई ...
  • यसरी हट्छ लोडसेडिङ : कृष्ण… Jan 17, 2016 Arthatantrakrishnahari baskota 1
    कृष्णहरि बाँस्कोटा प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थशास्त्री, निजी क्षेत्रका लगानीकर्ता, विद्युत क्षेत्रका विज्ञ, विश्लेषक पत्रकार लगायत जोसुकैले ‘पण्डित्याई’ छाँटे पनि ‘विद्युत शक्ति थप उत्पादन नगरी’ नेपालको लोडसेडिङ हट्न सक्तैन । यसर्थ यत्ती समयमा लोडसेडिङ्ग हट्छ भन्न यसरी अतिरिक्त विद्युत शक्ति यो समयमा थपिँदैछ भनी पुष्टी गरेपछि आफ्नो भनाईले विश्वासनीयता लिने कुरामा सबैले हेक्का राख्नुपर्छ । यसमा बढी उत्साही भएर ‘रौसिन’ पनि जरुरी छैन, ...

[aas_zone zone_id=”6988″]