Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • सञ्चयकोष भएकालाई खुसीको खबर,हेर्नुहोस् यस्तो नमूना आयोजना अगाडि बढ्दैछ… Aug 15, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ताको मुनाफा रकमलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानी गर्ने सम्बन्धी विनियमावली, २०७४’ लागू गरेको छ । कोषले सञ्चयकर्ताको लगानीमा नै ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने प्रयोजनका लागि सो नियमावली लागू गरेको हो । उक्त नियमावली कोष सञ्चालक समितिको बैठकले केही दिन पहिले मात्रै पारित गरेको हो । कोषका प्रमुख प्रशासक ...
  • वर्षा र बाढीले ३० भन्दा बढी वितरण लाइनमा क्षति Aug 14, 2017 Arthatantratower flood
    काठमाडौं । अविरल वर्षा र बाढीले नेपाल विद्युत्त प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइन, सवस्टेशन तथा विद्युत्त गृहहरुमा क्षति पुगेको छ । पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरुमा बाढीका कारण क्षति पुगेको हो । विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत्त गृहहरुमा क्षति पुगेको छ । ‘बाढीले ...
  • पूर्वी तराईमा विद्युत आपुर्ति बन्द ट्रान्समिसन लाइन ढले Aug 13, 2017 Arthatantratower flood
    काठमाडौं । अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा अहिल बिद्युत आपुर्ति हुनसकेको छैन । प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठले भने ‘शुक्रबार मध्यरातदेखिको अविरल वर्षाका कारण तराईका थुप्रै जिल्ला डुबानमा ...
  • हाईड्रोको करिब ४ करोडको आईपीओ खुल्यो,नछुटाउनुहोला सबैलाई पर्छ ! Aug 11, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आज अर्थात् शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैंया अंकित ३ करोड ९० लाख रुपैयाँको अर्थात् ३ लाख ९० हजार कित्ता आइपीओ खुला गरेको हो । आइपीओको २ प्रतिशत सेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता सेयर पाउनेछन् । त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ ...
  • गायक ढकालले कालिकोटमा सोलारबत्ती वितरण गर्ने Aug 10, 2017 ArthatantraSOLAR
    काठमाडौ । समाजसेवी एवम् गायक राजु ढकालले कर्णाली क्षेत्रका बासिन्दालाई सोलारबत्ती वितरण गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा गायक तथा समाजसेवी ढकालले पत्रकार सम्मेलन गरी कर्णाली अञ्चलको विकट कालिकोटको खाँडचक्र नगरपालिकास्थित पाँखागाउँका चालिस घर परिवारलाई सोलारबत्ती वितरण गर्न लागेको जानकारी दिएका हुन् । विगतमा पीडित सुतकेरी, ह्वीलचिएर, फिल्टर वितरण ‘देशका कतिपय भाग अहिलेपनि बिजुली बत्ती पुग्न सकेको छैन, त्यसलाई मध्यनजर गरी ...
  • भारतबाट सस्तो मूल्यमा १५० मेवावाट विजुली आउँदै Aug 10, 2017 ArthatantraPrasaran Line
    काठमाडौ। भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालीको हिउँदमा लोडसेडिङको संभावना टरेको छ । तीन दिनदेखि भारतको नयाँ दिल्लीमा जारी नेपाल भारत पावर एक्सचेन्ज कमिटि बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो । नेपाल भारतबीच रक्सौल परवानीपुर र कटैया कुशाहा १३२ केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ । नेपाल विद्युत प्राधिकरणले ...
  • लमजुङको बिजुली सिधै केन्द्रीय प्रशारणलाइनमा Aug 9, 2017 ArthatantraTransmission line
    लमजुङ । लमजुङ जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो। हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ। बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् ...
  • बुढीगण्डकी चिनियाँ कम्पनीलाई जिम्मा दिँदा स्थानीयलाई सेयर दिने विषय के… Aug 8, 2017 ArthatantraBudhi Gandaki Hydro
    बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् । आर्थिक वर्ष २०७४/७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा वितरण गर्न र स्थानीयको माग तथा भावनाबमोजिम काम गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै आव २०७३/७४ मा साविकका छ गाविसमा ...
  • पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका Aug 7, 2017 Arthatantramahakali (1)
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार हुनेमा आशंका बढेको छ । आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ एक्सपर्ट)को पहिलो बैठकमा नेपालले भारतले दाबी गर्दै आएका प्रस्तावलाई ...
  • तामाकोसीको आयोजनाबारे थप जान्नुहोस् Aug 6, 2017 ArthatantraTamakoshi1
    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण ९४ प्रतिशत पूरा भएको छ । विगु गाउँपालिकाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रगति अपेक्षाकृत हुन सकेको छैन । केही महिनाअघि मात्र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको काम द्रुत गतिमा गर्न निर्देशन दिएका थिए । स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाले लक्ष्यअनुसार प्रगति गर्न ...