Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • अप्पर तामाकोसीले रोल्वालिङ खोलाबाट २२ मेगावाट विद्युत उत्पादन गर्ने Jul 20, 2017 Arthatantratso-rolpa-lake-rolwaling
    दोलखा । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेड’ले रोल्वालिङ खोलाबाट २२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । दोलखाको छ्यो रोल्पा हिमतालबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन प्रक्रिया अघि बढाइएको हो । रिकु र सिमी गाउँमा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृहसम्म पानी खसालिनेछ । छ्यो रोल्पा हिमताल विद्युतगृह तामाकोसीको बाँधभन्दा ...
  • हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड,न्यूनत्तम १० कित्ता त्यसभन्दा माथ… Jul 19, 2017 Arthatantraipo Demand
    काठमाडौ। हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँड भएको छ। धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार, सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने गरि बाँडफाँड भएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको ट । हिमालयन पावर पार्टनरले सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो। निष्कासन भएको शेयरमा एक लाख ६५ हजार ...
  • सेयरधनीहरुलाई २००% हकप्रदको यो अवसरबारे जान्नुहोस् ! Jul 19, 2017 ArthatantraRight Share
    काठमाडौ । अपि पावर कम्पनी लिमिटेडले २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद सेयर ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको छ । पावरले १०० रुपैंया अंकित मूल्यमा २ अर्ब १० करोड रुपैंया बराबरको हकप्रद ल्याउन बोर्डसँग अनुमति माग गरेको हो । अपिले असार ३० गते बोर्डसमक्ष अनुमति मागेको हो । हकप्रदको निष्काशन  तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । हाल अपिको ...
  • हिमालयन पावर पार्टनरको आइपीओ बुधबार बाँडफाँट हुँदै,कति पर्ला ? Jul 18, 2017 Arthatantraipo Demand
    काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओ बुधबार अर्थात साउन ४ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हिमालयनको आइपीओ साउन ४ गते बुधबार बाँडफाँट कार्यक्रम तय भएको जानकारी दिए । आईपीओ बिहान ११ बजे कान्तिपथबाट बाँडफाँट हुने जनाइएको छ । नयाँ नियम अनुसार हिमालयको आइपीओ बाँडफाँट हुने बताईएको छ । यसो भयो भने हिमालयन पहिलो कम्पनी ...
  • एउटा बाँदरका कारण ५० हजारभन्दा बढि अँध्यारोमा बस्न बाध्य ! Jul 18, 2017 Arthatantramonkey
    बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ । मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि बाँदरलाई केही गर्न नसकिएको ...
  • तामाकोसी आयोजनाबारे थप जान्नुहोस्,तपाईको सपना पुरा हुन अब कति बाँकी ? Jul 17, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । प्राकृतिक प्रकोप वा अन्य ठूला समस्या नआए अबको डेढ वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन हुने निश्चित भएको छ । विनाशकारी भूकम्प र भारतको नाकाबन्दी खेपेको आयोजनाको कामले तीव्रता लिएकाले पनि पूरा हुने समय नजिकिँदैछ । सिभिल निर्माण सुरु भएको ५ वर्ष १० महिनामा पूरा गर्ने लक्ष्य थियो । तर, यो अवधि करिब साढे दुई ...
  • हाईड्रोसहित दुई कम्पनीको करोडौंको आइपीओ निष्काशनबारे जान्नुहोस् ! Jul 16, 2017 Arthatantraipo
    काठमाडौ । सीईडीबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सीईडीबीले असार २७ गते र सामुदायिक लघुवित्तले २९ गते बोर्डमा निवेदन दिएका हुन् । सीईडीबी हाइड्रोपावरले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार तीन सय कित्ता आइपीओ जारी गर्ने अनुमति ...
  • यस वर्ष ३० मेगावाट विद्युत् थप हुने Jul 16, 2017 ArthatantraHydroPower Production
    चौतारा । विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका ३ जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पु¥याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ए र ३.२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि ...
  • नियमित विद्युत् आपूर्ति भएपछि प्राधिकरणको घाटा ६ अर्बले घट्यो Jul 13, 2017 Arthatantraelectricity
    काठमाडौ। खिम्ती र भोटेकोसीको बिजुली अमेरिकी डलरमा खरिद गर्ने सम्झौता र चरम राजनीतिकरणले थला परेको विद्युत् प्राधिकरणले यो वर्ष उल्लेखनीय रूपमा ६ अर्ब रुपैयाँ नोक्सानी कम गर्न सफल भएको छ । गत तिहारदेखि देशका प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति भएको र चुहावटमा केही नियन्त्रण गरेकाले चालु आर्थिक वर्षमा विद्युत् प्राधिकरणको नोक्सानीमा ६ अर्ब रुपैयाँ घटेको प्रारम्भिक आँकडाले देखाएको हो । विद्युत् ...
  • बूढीगण्डकीका लागि ११ अर्ब संकलन Jul 12, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ । नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न इन्धन बिक्रीबाटै झन्डै ११ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले १३ महिनाभित्र डिजेल, पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले सो रकम संकलन गरेको हो । सरकारले प्रत्येक महिना भन्सार बिन्दुबाट उपभोक्तालाई अतिरिक्त असर नपर्ने गरी रकम संकलन गर्दै आएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले ...