Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • आज सुरु इन्टरनेशनल ज्वेलर… Aug 4, 2016 ArthatantraGold
    काठमाण्डौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली आजदेखि भारतको मुम्बईमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भाग लिन आजै बुधबार त्यसतर्फ लागेका छन् । भ्रमणवाट नेपालमा वन्दै गरेको सुन चाँदी , गर गहना, ज्वहारत सम्वन्धि नीति नियमको तर्जुमामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, नेपालको २४ क्यारेटको गहना भारत तर्फ निकासी हुने ...
  • सञ्चय कोषमा पैसा जम्मा छ ? अ… Aug 1, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् भने बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा पाउने भएका छन् । यो कर्जा साउनबाटै मिल्नेछ । साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाइएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर ...
  • को बन्ला नेपाल टेलिकमको सि… Aug 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनी भित्रका ९ सहित १३ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धात्मक प्रणालीबाट टेलिकम प्रमुख छनोट गर्न प्रस्ताव आह्वान गरिएको हिजो आइतबार अन्तिम दिन हो। यी १३ जनामध्ये ६ जना सर्ट लिस्टेड हुने कम्पनीले जनाएको छ । त्यसपछि सो सूचीमा परेकासँग भने सिइओ छनौट समितिले अन्तर्वार्ता लिने छ। त्यसपछि तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ। सो ...
  • महासंघ तथा एमसिसीका पदाधि… Jul 29, 2016 ArthatantraFCAN nepal niram
    काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा अमेरिकी सरकारी निकाय, मिलिनियम च्यालेन्च कर्पोरेशन (एम.सि.सि) का पदाधिकारीहरुबीच राजधानीमा विहिवार अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा नेपालको उर्जा र यातायातको क्षेत्रको विकासको लागि बृहत् योजना तर्जूमा गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ । कार्यक्रममा एम.सि.सिका प्रतिनिधि प्रभात गर्ग, सत्य थापा र महासंघको तर्फबाट प्रविधिक विज्ञ सल्लाहकार डा. विरेन्द्र राज पाण्डे, उपाध्यक्षहरु लक्ष्मण ...
  • यस वर्ष मनसुन लम्बिएपछि गत… Jul 29, 2016 Arthatantrarice Paddy-plantation Nepal
    काठमाडौँ । आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ । “यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भने । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । नेपालको ...
  • आश्रित विधेयक फेल भएर के भ… Jul 23, 2016 Arthatantradr_giwinda_nepal
    काठमाडौ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले संसदबाट आश्रित विधेयक फेल भएपनि तत्काल मुलुकको अर्थतन्त्रमा समस्या नआउने दावी गरेका छन् । डा. नेपालले भने,‘अहिले पूरानै व्यवस्था अनुसार कर उठ्छ, तत्काललाई कानुनी समस्या छैन, आन्तरिक ऋणको तत्काल आवश्यकत्ता छैन, अर्को सरकार बनेपछि व्यवस्थापन हुन्छ ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले विद्येयक फेल भएपनि गत वर्षकै ऐनले ५ ...
  • सेयर बोक्ररको कमिशन घट्यो,… Jul 21, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क घटाएकोछ । धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै मन्त्रालयले बोक्ररले पाउने कमशिन कटौती गरेको हो । अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०।६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०।५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ...
  • एनआईसी एशियाको प्रगति विव… Jul 20, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकोछ । बैंकले हिजो बुधबार बाणिज्य बैंकतर्फ सबैभन्दा अगाडि बित्तीय बिबरण प्रकाशित गरेर खुद नाफामा ५७ प्रतिशतले बढोत्तरी गरेको देखाएको छ । गत वर्ष बैंकले ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो वर्ष दुई वटा बाणिज्य बैंक एनआईसी र बैंक अफ एशिया ...
  • एनसेलका प्रबन्ध निर्देशक… Jul 17, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बिना श्रम स्वीकृति नेपालमा काम गरिरहेको भन्ने आरोप लागेका बेला उद्योग विभागले श्रम स्वीकृतिबारे दिइएको पत्र सार्वजनिक गर्दै उनी श्रम कानुनको पालना गरेरै नेपालमा काम गरिरहेको जनाएको छ । पार्किन्सन बिरुद्धको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो । उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा ...
  • लगानी बोर्डका सिइयोको निय… Jul 14, 2016 ArthatantraLaagani board
    काठमाण्डौं । सर्वोच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीको नियुक्तिको आधार पेस गर्न सरकारलाई कारण देखाऊ आदेश दिएको छ । प्रमुख हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको भन्ने प्रश्न उठाई उनको नियुक्ति गैरकानुनी भएको दाबीसहित पूर्वसीईओ राधेश पन्तले सर्वोच्चमा रिट दर्ता गराएका थिए । पन्तले मन्त्रिपरिषद्, प्रधानमन्त्रीको कार्यालय, सीईओ छनोट समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल, छनोट समितिका ...