Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • को को हुन् नेपालका सर्वाधि… Mar 7, 2016 Arthatantratop 5 rich man in nepal
    हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी छन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन्, जसले गर्दा विश्वमै चर्चित छन् । के तपाईलाई थाहा छ नेपालका सबैभन्दा धनी ५ व्यक्ति को को हुन् ? हेर्नुहोस् नेपालका सर्वाधिक ५ धनी जो विश्वमै चर्चित छन् : ५. आदित्य झा जनकपुरको मध्यमवर्गीय परिवारमा ...
  • ६ महिनामै नेपाल बैंकलाई १ … Feb 10, 2016 ArthatantraNepal Bank
    काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १७३ प्रतिशतले बढाएको हो । बैंकले यो अवधिमा एक अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत वर्षको समान अवधिको तुलनामा ४३ करोड रुपैयाँले बढेको हो । त्यस्तै नेपाल बैंकले ४६ ...
  • नेपाल पुनर्बीमाको अध्यक्… Feb 7, 2016 ArthatantraMahesh Guragain
    काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा आजबाट जिम्मेवारी सम्हालने गरी महेश गुरागाईं नियुक्त भएका छन् । गत साता तात्कालिन अध्यक्ष शोभाकान्त पौडेलले राजिनामा दिएपछि अर्थमन्त्रालयले गुरागाईंलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। सार्वजनिक वित्त व्यवस्थापनका विज्ञ गुरागाईं पेशाले चार्टर्ड एकाउण्टेन्ट हुन्। उनले सरकारी तथा गैह्रसरकारी गरी एक दर्जन भन्दा धेरै संस्थामा विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरिसकेका छन्। गुरागाईंले सन् ...
  • संसदको लेखा समितिमा एनसेल… Feb 2, 2016 Arthatantra
    काठमाण्डौं । नेपालको अहिलेसम्मकै ठूलो कर्पोरेट डिल अर्थात् १ सय ४० अर्बको एनसेल खरिद बिक्री सम्झौता हुँदै गर्दा नेपालले कर कति प्राप्त गर्छ भन्ने विषय अहिले चर्चामा छ । यस्तो अवस्थामा पुँजीगत लाभकर नेपालले गुमाउने हो कि भन्ने तिब्र बहस जारी छ। कतै नेपालले पुँजीगत लाभकर बापत हुन आउने ५१ अर्ब राजश्व गुमाउने त होइन भन्ने विषयमा आज संसदको लेखा समितिमा ...
  • “आईएमई वचत दश लाख” योजनाका… Dec 17, 2015 Arthatantraime
    काठमाडौ । आईएमई ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल आईएमईले दशैं र तिहारमा प्रस्तुत गरेको “आईएमई वचत दश लाख” योजनाका बम्पर विजेतालाई १० लाख रुपैंया बराबरको चेक हस्तान्तरण गर्दै बम्पर बिजेता बृजेश यादवले शान्ति यादवलाई ईच्छाईएको व्यक्तिमा छनोट गरेका थिए । आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका ...
  • एप्पल ब्राण्डको नेपालकै स… Dec 16, 2015 Arthatantra12386677_729237753876676_1537238543_n
    काठमाडौं । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन लागेको हो । ललितपुर मलमा रहेको कम्प्लेक्समा जी म्यू ढुकु नाममा करिब १५ सय स्क्वायर फीटमा फैलिएको एप्पलको शोरुम अंग्रेजी नयाँ वर्ष २०१६ को जनवरीदेखि संचालनमा आउन लागेको हो । ...
  • टिभीबाट एसएलसी तयारी कक्ष… Dec 14, 2015 Arthatantradish home
    काठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् । गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको जानकारी दिएको छ । ...
  • राष्ट्रसङ्घमा नेपालले भन… Oct 2, 2015 Arthatantraaa
    उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डला नेता श्रेष्ठले भूपरिवेष्टित विकासोन्मुख मुलुकका ४५ करोड जनताको जीवन परिवर्तन गर्ने भिएना कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए। “भूपरिवेष्टित विकासोन्मुख मुलुकको बिना व्यवधान समुद्रसम्मको पहुँच विश्व समुदायले सुनिश्चित गर्नुपर्ने ...
  • भोलि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको नयाँ निर्वाचन सुरू हुन्छः… Oct 1, 2015 Arthatantrakura
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले जस्तै गरी चित्त बुझाएर संविधानप्रति असन्तुष्टी नजनाउन मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । संविधानका अधिकांश बुदाँमा आफूहरुको असहमति रहेको भन्दै उनले तै पनि चित्त बुझाएर संविधान निमार्ण प्रक्रियामा राप्रपा नेपाल सहभागी भएको बताए । काभ्रेमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानप्रति असन्तुष्ट भएपनि चित्त बुझाएर फर्किन आग्रह गरे ।  उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन मधेसवादीदलहरुसँग ...
  • भारत नेपालमा राजतन्त्र स्थापना गर्न चाहन्छ भन्ने ‘आरोप’ प्रति स्वराजको… Oct 1, 2015 Arthatantrajpg
    संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्न चाहन्छ भन्ने आरोप लागेकोमा चित्त दुखाएकी थिइन। “हामीलाई दोष दिने गरिएको छ तर हामी नेपालमा राजतन्त्र पुनःस्थापनाको पक्षमा छैनौँ” – भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्री पाण्डेले भने। संविधान निर्माणपछि दुवै देशबीच ...