Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • ६६ करोडको आइपीओ जारी गर्दै… Jan 3, 2018 Arthatantraipo Demand
    काठमाडौ । ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित ज्योति लाइफ इन्स्योरेन्सले आगामी माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने रहेको छ । गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै भदौ १९ ...
  • राष्ट्र बैंकको नीतिका कार… Jan 2, 2018 Arthatantrainvesters vs rbb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशीकामा पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिन प्रतिदिन घट्दै गएको इन्भेष्टर्स फोरमले आरोप लगाएको छ । राष्ट्र बैंकले गत साउन ९ गते जारी गरेको निर्देशिकाले असहज बनाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले मार्जिन कर्जाको सिमा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । फोरम ...
  • १० कम्पनीको समायोजित सेयरमूल्य, कस्को कती ? हेर्नुहोस् पुर्ण विवरण … Jan 1, 2018 Arthatantraadjusted price
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार विभिन्न १० कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विभिन्न ९ कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन भएको हो भने पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रदलाई समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन हुने हरुमा स्ट्याण्डर्ड चार्टड बैङ्क, डिप्रोक्स लघुवित्त, पुर्णिमा विकास बैङ्क, गरिमा विकास बैङ्क, मिसन डेभलपमेण्ट बेङ्क, पोखरा फाईनान्स, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, समिट माईक्रोफाईनान्स र ...
  • सेयर तथा पूँजी बजारको समस्या समाधान गर्न इन्भेष्टर्स फोरम र बैंकर्स एस… Jan 1, 2018 Arthatantrabankers n investors
    काठमाडौ । पछिल्लो समय सेयर तथा पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल इन्भेष्टर्स फोरम र नेपाल बैकर्स एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही दिनयता पूँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुले नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धरासायी बनाउने काम भैरहेको नेपाल इन्भेष्टर्स फोरमले जनाएको छ । पूँजी बजारमा निरन्तर गिरावट आएपछि ...
  • इन्स्योरेन्सको १२ लाख ८३ हजार कित्ता हकप्रद बजारमा, यसरी गर्नुहोस आवेद… Dec 31, 2017 Arthatantradiscount right share
    काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको १२ करोड ८३ लाख मुल्य बराबरको  ३० प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको ...
  • सिद्धार्थको पहिलो स्किम प… Dec 24, 2017 Arthatantranepse siddartha
    सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर सार्वजनिक गरेको ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजनाको बारोबार बन्द भएको छ । स्किम परिपक्क भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको कारोबार बन्द गरेको छ। सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजना सार्वजनिक गरेको थियो। सामुहिक लगानी कोष नियमावली २०६७ जारी भएपछि आएको पहिलो सामुहिक लगानी कोष अन्तर्गत सिद्धार्थ ...
  • बैँकको ५ लाख ९७ हजार कित्त… Dec 22, 2017 Arthatantranepal-community
    नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको छ । बैंकले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा पुस ७ गते शुक्रबारदेखि लिलामी खोलेको हो । बैंकको ...
  • २ अर्ब ३५ करोडको शेयर जारि … Dec 21, 2017 Arthatantraprabhu bank
    काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट प्रभु बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो। बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकले कायम पूँजीको ४० प्रतिशत ...
  • सिभिल बैंकमै फर्किए इच्छा … Dec 20, 2017 ArthatantraIchha-Raj-Tamang-1
    सिभिल बैंक संचालक समितिले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । संचालक समितिको पुस ३ गते बसको बैठकले तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो । बैंक संचालक समितिको बैठकले बहालवाला अध्यक्ष अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो । यसअघि तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो । बैंकको पाँचौं बार्षिक साधारण सभाबाट ...
  • मोहेदिन मिया ठकुरीले पाए ६… Sep 26, 2017 ArthatantraLucky Draw
    काठमाडौँ । यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार, युएईबाट नेपालमा पैसा पठाउने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा ...