back
NMB ad

कर्पोरेट कार्यालयका लागि जग्गा तथा भवन खोज्दै सेञ्चुरी बैंक

Kumari bank ad

काठमाडौं । भवन तथा जग्गा खरिद गर्ने बारे सेञ्चुरी बैंकले सूचना जारी गरेको छ ।

बैंकको कर्पोरेट कार्यालय प्रयोजनका लागि भवन अथवा जग्गा खरिद गर्न आवश्यक रहेकाले बिक्री गर्न इच्छुक घर/जग्गाधनीहरुले विभिन्न सर्त बन्देजहरुको अधिनमा रहनेगरि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । उक्त प्रस्ताव १५ दिन भित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कर्पोरेट कार्यालयका लागि काठमाडौं वा ललितपुर जिल्लाका नक्साल,त्रिपुरेश्वर, टेकु, थापाथली, लाजिम्पाट, नयाँ बानेश्वर, बालुवाटर तथा आपपासका क्षेत्र, चक्रपथ आसपास, पुल्चोक, जावालाखेल, कोटेश्वर, ज्ञानेश्वर आसपास तथा धोविखोला र बागमती नदीको करिडोर क्षेत्रका स्थानहरुमा हुनुपर्ने बैंकले जनाएको छ ।

जग्गाको क्षेत्रफल ४ रोपनी हुनुपर्ने र भवनको हकमा करिब ६० हजार वर्गफिट क्षेत्रफल (पार्किङको व्यवस्था बाहेक) भएको हुनुपर्ने बैंकले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७८ जेठ ११ मंगलवार ०९:३८ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...