Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • ४१० मेगावाट क्षमताको जलाशययुक्त नलसिङगाड आयोजना कम्पनी ढाँचामा निर्माण… Nov 6, 2016 Arthatantrahydropower-
    जाजरकोट । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् । नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आयोजित एक कार्यक्रममा उनले सरकार, जनता र अन्यको लगानीबाट आयोजना कम्पनी ढाँचामा निर्माण गरिने बताए । विद्युत् उत्पादन तथा आयोजना विकास समिति गठन भइसकेको बताउँदै उनले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न ...
  • अब ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’,हेर्नुहोस् कुन प्रदेशको कुन शहरमा ब… Nov 4, 2016 Arthatantraindustry_zone
    काठमाडौ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा एक हजार दुई सय रोपनी जमिन उपयुक्त देखिएको छ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ...
  • छत्तिस लाख घरधुरी बैकल्पि… Nov 4, 2016 Arthatantra
    काठमाडौ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहुँच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहभागीहरुले जोड दिए। केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र ...
  • एयरवेजको विशेष अफर : बिजने… Nov 3, 2016 Arthatantraari fare ticket
    काठमाण्डौं । कतार एयरवेजले टुर प्याकेजको लागि विशेष अफर ल्याएको छ । कम्पनीले विजनेस क्लासामा एउटा टिकट किन्दा अर्को टिकट निशुल्क दिने भएको छ । सो अफर लागि नोभेम्वर १ देखि ७ तारिखसम्म लागू हुने छ । परिवारका सदस्य, विवाहित वा अविवाहित जोडी, साथिभाईले एउटा सिटको टिकट खरिद गरेमा अर्को टिकट निशुल्क पाउनेछन् । उक्त अफरमा कतार एयरवेजको ग्लोबल नेटवर्कमार्फत १५ नोभेम्वर ...
  • पर्यटनको योजना बनाउँदा नि… Oct 29, 2016 Arthatantrasirjana rana cover pic 1
    सृजना राणा, नेपालका महिला उद्यमीहरुको बीचमा परिचित नाम हो । होटल अन्नपूर्णकी संचालिका, जोन्टा इन्टरनेशनल क्लब काठमाण्डौंकी अध्यक्ष एवं होटल एशोसियन नेपाल (हान)की उपाध्यक्ष उनीसँग अर्थतन्त्रका लागि रामेश्वर कार्की र इरादा पहाडीले होटल व्यवसायका समस्या चुनौती र पर्यटन क्षेत्रको सुदृढीकरणका लागि आवश्यक कदमका बारेमा गरिएको कुराकानीको संपादित अंश : यहाँको बाल्यकाल र अध्ययन ? गुल्मीबाट हजुरबुवाले बसाइँ सरी काठमाण्डौं आएपछि यहिँ जन्मने ...
  • तिहारमा यसरी रंगियो शहरका … Oct 29, 2016 ArthatantraDipawali Agni group 2
    काठमाडौँ | नेपालीहरुको मुख्य पर्व तिहार सुरु भएको छ | फूल र दीपको उज्यालो पर्व, पाँच दिनसम्म धुमधामले मनाइने भएकोले अन्यपर्व भन्दा तिहार अझ बिशेष मानिन्छ | घर तथा महलहरु फूल र बत्तीले सिंगारेर मनाइने यो पर्व देउसी भैलोको रोचक कार्यक्रमले झनै बिशेष मानिन्छ | तिहार सुरु भएको पहिलो दिन अर्थात काग तिहारको दिन काठमाडौँ उपत्यकाको मुख्य ब्यापारिक क्षेत्रमा विभिन्न ...
  • सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंकको सेयर कारोबार खुल्यो, कति ह… Oct 28, 2016 Arthatantravibor-society dev Bank
    काठमाण्डौं । भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर बजारमा कारोबार खुलेको छ । दुई विकास बैंक गाभिएर बनेको यो विकास बैंक राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको विकास हो । मर्जर पछि बैंकको चुक्ता पूँजी करिब १ अर्ब ८२ करोड रुपैयाँको पुगेको छ । भिबोरले गत आर्थिक बर्षमा २० करोड ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • २० करोडमा सम्पन्न भयो सौर्य बत्ती जडान कार्यक्रम, लक्ष्मीपूजाको दिन उद… Oct 26, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाको सबै वडाका सडकहरु लक्ष्मीपुजाको दिनबाट झलमल हुनेभएका छन् । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य उर्जा जडान गरिएपछि यस्तो सम्भव हुन लागेको हो। करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ। सौर्य वत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र बाँकी १५ प्रतिशत ...
  • प्राइम बैंकले ३ महिनामै कमायो २५ करोड १० लाख, बढायो १४ प्रतिशतले नाफा … Oct 26, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राइम कमर्सियल बैंकको नाफा करिव १४ प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा २५ करोड १० लाख रुपैयाँ गरेको हो। बैंकले एक बर्षको अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले बढाउँदै खुद ब्या आम्दानी ३८ करोड रुपैयाँ गरेको छ। यो करिव आठ करोड रुपैयाँको बृद्धि हो। बैंकको कर्मचारी खर्च भने बढेको छ। बैंकले अघिल्लो बर्ष ४ ...