Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • सुरक्षित गर्नुहोस् बैंकल… Oct 25, 2016 Arthatantrashare
    काठमाण्डौं । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले बोनस वितरणपश्चात ३५ प्रतिशत हकप्रद सेयर समेत बिक्री गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । बैंकको आज सोमबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको ...
  • आखिर सरकारले किन जलायो तीन… Oct 24, 2016 Arthatantraaago
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका नोट जलाइएको हो । राष्ट्र बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने थोत्रा, च्यातिएका, जलेका र उपयोग गर्न नमिल्ने नोट जलाउने गरेको छ । बढी नोट चलचल्ती हुने ठाउँमा ...
  • कतै घुम्न जाने सोचमा हुनुह… Oct 23, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाडौं। एसिया पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रहेको महादेश हो। यहाँ पर्यटन सम्वन्धि संसारमा उपलब्ध हुने सवै किसिमका सेवा सुविधाहरु उपलब्ध छन्। विश्वको सवैभन्दा महंगो ‘रेसिपि’ देखि सस्तो पनि यहाँ पाइन्छ। विश्वको सवैभन्दा महंगो ठाउँदेखि सस्ता ठाउँहरु यहि महादेशमा पाइन्छन्। यी हुन् एसियाका सवैभन्दा सस्ता सहरहरु १ पोखरा, नेपाल पोखरा पर्यटकका लागि सवैभन्दा राम्रो गन्तव्यका रुपमा चिनिन्छ। यहाँ अक्टोवर र नोभेम्वर सवैभन्दा राम्रो र ...
  • सकारात्मक हुनुहोस् देशको … Oct 21, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चार वटा तथ्यहरु सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने बताएकोछ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधार आएको भन्दै यस्तो बताएको हो । उसले बताएका चार तथ्यहरु निम्न छन्ः १. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ । २. भदौसम्ममा उर्जा ...
  • सिटिजन्सको नाफामा उल्लेख्य बृद्धि, हेर्नुहोस् कति ? एनआइसी एशियाको पनि… Oct 21, 2016 Arthatantraprofits
    काठमाण्डौं ।   सिटिजन्स बैंक इन्टरनेशलन र एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा आफ्नो नाफा विवरण प्रस्तुत गरेका छन् । दुबै बैंकको नाफा १० करोडभन्दा बढी रहेकोछ । सिटिजन्स बैंकले खुद मुनाफा १४१ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले चालु आवको असोज सम्ममा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो। बैंकको ब्याज आम्दानी २२ करोड रुपैयाँले ...
  • अब उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा, चैत २६देखि कार्यकाल स… Oct 21, 2016 ArthatantraBhawani Rana
    काठमाण्डौं ।  हिजो बिहिबार सम्पन्न विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा  भवानी राणा स्वतः पुग्ने बाटो खुलेको छ । विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ । संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुनेछ । संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष ...
  • उवा महासंघको विशेष साधारण… Oct 19, 2016 ArthatantraFNCCI
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कार्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ । महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ ...
  • सेयर किनबेच नखुलाउने कम्प… Oct 19, 2016 Arthatantradhitopatra board
    काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ । असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले ...
  • अब उद्योग खोल्न या खारेज ग… Oct 17, 2016 Arthatantracompany
    काठमाण्डौं । नेपाल सरकारले निष्क्रिय रहेका उद्योगहरुको दर्ता खारेजी प्रक्रियालाई सहज बनाएको छ । कम्पनी ऐनको दफा १ सय ३६ को ‘क’मा थप गरी विभिन्न कारणले निष्कृय रहेका एकल, संयुक्त जुनसुकै कम्पनीलाई आवश्यक विवरण तथा लगत बुझाई फर फारक सहित बाहिरिन सक्ने व्यवस्था गरिएको हो। थप गरिएको व्यवस्था अनुसार कारोबार संचालनमा नरहेका वा नगरेका कम्पनीहरुले ऐन लागू भएको एक बर्षभित्र सम्पूर्ण ...
  • अघि बढ्यो चार सरकारी संस्थ… Oct 6, 2016 Arthatantragovernmental-staff-of-Nepal cdo
    काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गर्नुभएको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए । सरकारले ...