Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
कर्पोरेट
  • स्याङ्जाबाट भागेका ती १३ वर्षे बालक, जो अहिले भारतकै धनाढ्य बन्न पुगेक… Sep 14, 2016 Arthatantra31Acharya Balkrishna2
    काठमाण्डौँ । १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबुआमाको घरबाट भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन्। उनी अहिले पतन्जली आयुर्वेदका प्रमोटर तथा योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन्। बालकृष्णलाई हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा राखिएको छ। उनको कूल सम्पति २५,६०० करोड भारु बताइएको छ। अरु मल्टिनेसनल कम्पनीहरुको मार्केट सेयरलाई कम गर्दै गइरहेको पतन्जलीको रजिस्टर्ड ...
  • गोयन्का स्टिल र एभरेष्ट रो… Sep 2, 2016 Arthatantragoyenka
    नरेश के.सी.,भैरहवा । भारतीय गुणस्तरहिन छडमा आफ्नो कम्पनिको ट्याग लगाएर विक्री वितरण गर्ने कामलाई के भन्ने ? त्यस्तै गुणस्तरहिन भारतीय छडलाई गुणस्तरयुक्त भन्दै नेपाली ठग्नेलाई के भन्ने ? भूकम्पपछिको पुननिर्माणका बेला निर्माण सामाग्री अभावको मौका छोपी रुपन्देहीमा गोयन्का स्टिल प्रा.लि र एभरेष्ट रोलिंग इन्डस्ट्रीजले उपभोक्तामाथि यस्तै ठगी गरेको छ । नपत्याए हेर्नुस् त उपभोक्तालाई ठगेको भन्दै कारबाहिको माग गर्दै उपभोक्ता मञ्च ...
  • अटो शोमा बैंकले १ घण्टामै … Aug 31, 2016 Arthatantranada1
    काठमाण्डौं । राजधानीमा जारी नाडा अटो शोमा स्टल राखेका ११ बाणिज्य बैंकले नागरिकताको प्रमाणपत्र र आयस्रोतको कागजात लिएर आए एक घण्टा भित्र ऋण स्विकृत गर्ने र तीन दिन भित्र भुक्तानी दिइ सक्ने जानकारी गराएका छन्। सबैभन्दा सस्‍तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले तोकेका छन्। निजी प्रयोजनका गाडीमा यी बैंकले ६.२५ प्रतिशत ब्याज लिने जनाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले आठ बर्ष ...
  • आफैंले फेल गरेको बजेटका आश… Aug 30, 2016 Arthatantrakrishna bdr Mahara
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफैंले फेल गराएको बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । अर्थमन्त्री महराले पत्रकार सम्मेलन गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए । राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन ...
  • कुखुरापालन सर्वेक्षण सुर… Aug 27, 2016 Arthatantrachiken
    बनेपा । कुखुरापालन व्यवसायमा भएको लगानी पत्ता लगाउन र मासु तथा अन्डा उत्पादनबाट कुल ग्राहस्थ उत्पादनमा भएको योगदानबारे भएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको सर्वेक्षणबाट काभ्रेपलाञ्चोकमा १०२५ ब्रोइलर, ४३ लेयर्स र १० ह्याचरी फार्मसहित एक हजार ७८ वटा फार्म सञ्चालनमा रहेको पाइएको छ । नेपालभर ६४ जिल्लामा भएको सर्वेक्षणले २१ हजार ९५६ व्यावसायिक ...
  • अब माइक्रो फाइनान्स र सहका… Aug 24, 2016 ArthatantraATM card
    काठमाण्डौं । बैंक तथा वित्तीय क्षेत्रमा इलेक्ट्रोनिक मनि ट्रान्जेक्सनको काम गरिरहेको स्मार्ट चोइस टेक्नोलोजी (एसटिसी)ले सन् २०१७ को जनावरीबाट माइक्रो फाइनान्स र सहकारी संस्थालाई पनि एटिएम कार्डको सुविधा दिन गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ। क्लाउड बेस्ड डेटावेस राखिएका सहकारी र माइक्रो फाइनान्सलाई उनीहरुले प्रक्रिया पुरा गरेको खण्डमा सेवा दिन सक्ने  कम्पनीले जनाएको छ। ती कम्पनीहरुमा अनिवार्य रुपमा बैंकिङ सिस्टम भएको ...
  • होटेलमा भुर्इँ पुछ्ने राम … Aug 15, 2016 Arthatantraramprasad sapkota taan
    टुकी बत्ती किन्ने पैसा भएन सामाजिक सेवामा अनवरत लागेका रामप्रसाद सापकोटाको जन्म २०२८ सालमा धादिङको त्रिपुरेश्वर गाविसमा भएको हो । आफ्नै भिनाजुको प्रेरणा पाएर अध्ययन सुरु गरेका उनले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । बाल्यकालदेखि नै उनी समाज सेवामा रमाउन चाहन्थे । गरिब परिवारमा जन्मिएका कारण नै उनको बाल्यकाल त्यस्तै कष्टप्रद थियो । घरको काम नगरी पढ्न जान पाउँदैनथे । बिहान ...
  • अब मन्त्रालयले गर्नेभो बजार अनुगमन, मूल्यबृद्धिदेखि मिसावटसम्म हेरिने … Aug 15, 2016 ArthatantraBazar
    काठमाण्डौं । आपूर्ति मन्त्रालयको नेतृत्वमा भोलि मंगलबारदेखि विशेष बजार अनुगमन सुरु हुने भएको छ । सोमबार सबै प्राविधिक तयारी सकाएर मंगलबारबाट अनुगमन थाल्न लागेको आपूर्ति मन्त्रालयले जनाएकोछ । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वाभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको विक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिने बताइएको छ । यस अन्तरगत विशेष गरी दैनिक उपभोग्य वस्तुका ...
  • नेपाल बैंकको नाफा नै ३ अर्… Aug 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंकले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब १ करोड कमाएको छ । जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको यस बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ । बैंकले २३.७४ हकप्रद भने चाँडै ...
  • एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिप… Aug 10, 2016 ArthatantraBuddaChitta Arthatantra 1
    हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै ...