Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • वैकल्पिक बाली सूर्यमूखी, किसानमा आकर्षणको यस्तो कथा ! May 22, 2017 ArthatantraSunflower
    पाल्पा । वगनाशकाली गाउँपालिका–१, चिर्तुङ्गधारा ठूलाचौरका किसानले वैकल्पिक खेतीका रुपमा सूर्यमुखी फूलको खेती गर्न थालेका छन् । उनीहरूले १० रोपनी जग्गामा सूर्यमुखी फूललाई तेल उत्पादनका लागि वैकल्पिक बालीका रुपमा प्रयोग गरेका हुन् । जनजागृती अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी भन्छन्, ‘खेतमा पानी लगाउने समस्या हुन थालेसँगै वैकल्पिक खेतीको खोजी गरेको बताए । अहिले यहाँका प्रायः सबै किसानले सूर्यमुखी खेती गरेका ...
  • साल्ट ट्रेडिङद्धारा भारतबाट सस्तो चिनी आयात,कति सस्तो हुन्छ अब ? May 21, 2017 ArthatantraSugar chini
    काठमाडौ। साल्ट ट्रेडिंग कर्पोरेशनले भारतबाट चिनी आयात गर्न सुरु गरेको छ । निजी क्षेत्रको एकाधिकार बजार तोड्न र उपभोक्तालाई सुलभ मूल्यमा चिनी उपलब्ध गराउन कर्पोरेशनले भारतबाट चिनी आयात गर्न सुरु गरेको हो । भारतबाट आयात भएर आउन थालेको चिनीका कारण उपभोक्ताले महँगोमा खरिद गर्दै आएको चिनी सस्तोमा खरिद गर्न पाउने कर्पोरेशनले जनाएको छ । भारतीय आयातित चिनी बिक्री हुन थालेपछि अहिले ...
  • करोडौं लगानीमा बिउ उत्पादन कारखाना निर्माण ! May 17, 2017 Arthatantraseed-mandala
    रुपन्देही । करोडौं लगानीमा रुपन्देहीमा बिउ उत्पादन र भण्डारगृह निर्माण भएको छ । खाद्यान्न उत्पादनमा आत्मनिर्भर रहेको रुपन्देहीले धान, गहुँ, मकै, दलहन बस्तुको विउ उत्पादन र भण्डारणमा ठूलो लगानी गरेको छ । पछिल्लो समय सरकारी, सहकारी र निजी क्षेत्रबाट बिउ भण्डारण केन्द्र स्थापना गरिएको छ । सरकारको सिंचाई तथा जलस्रोत परियोजना अन्तर्गत मोतिपुरमा करिब तीन करोड लगानीमा बिउ प्रशोधन तथा भण्डारण ...
  • व्यवसायिक तरकारी खेतीमा मुसहर समुदाय May 12, 2017 Arthatantravegetables
    सिराहा । गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् । साहुको खेत लिज ९भाडा०मा लिएर महिलाको समूह बनाएर व्यावसायिक रुपमा सामूहिक तरकारी खेती सुरु गरेकी भुलीको समूहमा २० जना मुसहर महिला छन् । प्रतिपरिवार दुई कट्ठाको दरले जमिन लिज लिएर तरकारी ...
  • यसरी किसानको घरबाटै बिक्न थाल्यो दूध May 10, 2017 Arthatantramilk-
    इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैँसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले पिरोल्न छोडेको छ। दैनिक पाँचदेखि १० लिटर दूध बेच्न उत्पादन गर्ने मेहतालाई लामै समय बजार अभावमा रुमलिएका थिए। तर, अहिले त्यो समस्या सकिएको छ। उनलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो। दूधको बजार र उचित मूल्य दुबैको ...
  • ५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर ! May 9, 2017 Arthatantraurl
    रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो । रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आफुले बनाएको पिसनर बियरमा कुनैपनि मानवीय फोहोरको नभएको दाबी गरेको छ । वास्तवमा पिसनर बियर बनाउन जुन जौँ को ...
  • कलम छाडेर बाख्रापालन ! May 8, 2017 ArthatantraGoats in Nepal
    काठमाडौ । केही समयअघि अक्षरको खेती गर्दै आएका रामेश्वर धिताल अचेल नुवाकोटमा बाख्रा चराउँदै गरेका भेटिन्छन् । राजधानीको एक आर्थिक दैनिकका पत्रकार धिताल चार वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । पत्रकारिता गर्दागर्दा उनलाई आफ्नै गाउँठाउँमा कृषिकर्म गर्ने मन लागेपछि राजधानीको जागिर छोडेर गृहजिल्ला नुवाकोट हान्निएको सुनाउँछन् धिताल । बाख्रापालनमा सन्तुष्ट छन् उनी । राम्रो आर्जन गरिरहेको बताउँछन् । धितालले सुरुमा १० लाख ...
  • किसानलाई फोनबाटै रोग र मौसमको जानकारी May 7, 2017 Arthatantrahello sarkar
    धनकुटा । धनकुटाका किसानले फोनबाटै पशुपंक्षि र बालीमा लागेको रोग निदान गर्ने उपाय र मौसम अनुसारको खेती प्रविधिको विषयमा जानकारी पाउने भएका छन् । मोबाइल एपको मद्दतले म्यासेज र इन्टरनेटमार्फत कृषि र पशु विज्ञबाट ती सुविधा पाउने भएका हुन् । कृषि बाली र पशुमा लागेको रोगको विषयमा किसानले आफूलाई परेको समस्या समाधानका लागि सिधै मन्त्रालयमा राख्न सक्ने र पानी मापन यन्त्रको ...
  • डाबरको एप्पल र मिक्सड् फ्रुट जुस बजारमा May 5, 2017 ArthatantraDabur-Real
    काठमाडौ। रियल ब्रस्ट जुसले २ नवीन स्वादका नयाँ जुस पाइन एप्पल र मिक्सड् फ्रुट बजारमा ल्याएको छ । रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटले चर्को गर्मीमा रिफ्रेस अनुभुति दिने जनाइएको छ । यी दुई नवीन स्वादका नयाँ जुसले चिसो र स्फूर्ति अनुभव दिलाउने कम्पनीको दावी छ । रियल बस्र्ट पाइन एप्पल र मिक्सड् फ्रुटको १ लिटर प्याक एक सय ५० ...
  • बाली बीमाको फाईदा नजान्दा आकर्षण कम,बाली बीमा गर्ने नै भएनन् ! May 4, 2017 Arthatantraagro paryatan 3
    रोल्पा। रोल्पाका पशुपालक कृषकमा बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा हालसम्म तीन सय ९३ कृषकले एक हजार एक सय २६ पशुमा बिमा गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यसरी बिमा भएका पशुमा ५७ किसानका ६७ वटा गाई, २६ किसानका २९ वटा भैँसी, नौ किसानका १६ वटा गोरु, दुई सय ९६ किसानका एक हजार तीन बाख्रा, तीन किसानका तीन भेडा ...