Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • पशु बिमा कार्यक्रमले पशुपालनमा किसानको आकर्षण बढ्दो Mar 13, 2017 Arthatantraanimal insurance pashu bima
    पाल्पा । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पशुबिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पाँच प्रतिशत प्रिमियम ...
  • तपाईले उत्पादन गरेको सुन्तला बढि मूल्यमा बेच्ने भए यसो गर्नाैस् ! Mar 12, 2017 ArthatantraOrange tree 1
    म्याग्दी । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए । बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका ...
  • संसदले बाँड्दैछन् आधुनिक कृषि औजार, तपाईको जिल्लामा आयो ? Mar 10, 2017 ArthatantraRice-planting-machine
    पर्वत । प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विशेष क्षेत्रमा खर्चिनुपर्ने रकम पर्वतमा भने कृषि र आयआर्जनमा खर्चिएको छ । पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमले जिल्लाका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले किसान र उद्यमीलाई विभिन्न सामग्री वितरण गरिएको हो । उक्त रकमले कृषि, पशु र ...
  • कच्चा दूधको अभाव हुँदा दूधको मूल्य बढ्ने Mar 9, 2017 Arthatantramilk-
    काठमाण्डौं । किसानले पाउने तथा उपभोक्ताले प्याकेटमा तिर्ने दूधको मूल्य नबढेको दुई वर्ष भएको भन्दै भाउ बढाउने तयारी सुरु गरिएको छ। लामो समयदेखि दूधको मूल्य नबढाइएको भन्दै सरकारी पक्ष, किसान तथा व्यवसायीहरुबीच विद्यमान दरलाई बढाउनेगरी अध्ययन गर्न एक टोली गठन गरिएको छ। राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुुङ्गेलका अनुसार किसान तथा डेरी उद्योगीहरुले दुई वर्षदेखि मूल्य नबढेको भन्दै ...
  • बर्डफ्लुपछि कुखुरामा प्रतिबन्ध ! Mar 8, 2017 Arthatantrabird_flu
    पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने ...
  • भेडापालकलाई करिब ३१ लाख अनुदान Mar 7, 2017 Arthatantrasheep veda bhed vheda
    म्याग्दी । जिल्लाको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत रु ३० लाख ९० हजार अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए । स्रोत केन्द्रमा शिख, ...
  • तरकारी खेतीबाटै वार्षिक १७ करोड आम्दानी Mar 6, 2017 ArthatantraOrganic farm resort kapan 38
    गोरखा। गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौ भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन्। रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट ...
  • प्रथम पूर्वाञ्चल पुष्प व्यवसायी मेला भोलिबाट, १० लाखको कारोबार हुने अप… Mar 5, 2017 Arthatantraflower_godavari
    काठमाण्डौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकाकि बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म अमान बजार, छाता चोक धरानमा पुष्प मेलाको आयोजना हुन लागेको हो । फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिने यस मेला प्रदर्शनीको नारा ‘घर आगन ...
  • कालो दिवस,कालीमाटी तरकारी बजार बन्द ! Mar 3, 2017 ArthatantraVegetables
    काठमाडौ। कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो । कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ । विसं २०६८ मा भएको सो ...
  • चितवनलाई कृषि पकेट क्षेत्र बनाउन माग, तरकारी जोन बन्दै Mar 2, 2017 ArthatantraChitwan map
    चितवन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको हो । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्रेष्ठले आएका आवेदनको छानबिन सुरु भएको र आगामी महिनामा कार्यक्रम सञ्चालन हुने ...