Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
कृषि
  • चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ सार्नथाले Nov 3, 2017 Arthatantrayak pachthar3
    इलाम । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् ...
  • घाँस नखाएर १० वटा झोपा र जुमा मरे Nov 3, 2017 ArthatantraDEATH-SENTENCE
    हुम्ला । सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ८ स्याडा गाउँमा लेखबाट बेँसीतिर झारेपछि एक्कासि घाँस खान छोडेर १० वटा झोपा र जुमा मरेका छन् । वडाध्यक्ष चक्रबहादुर बुढाले गाउँपालिकामा औषधि र प्राविधिक थप गर्नका लागि माग गरेपछि पालिकाका कार्यकारी अधिकृत अर्जुन दोर्जीले औषधि नेपालगञ्जमा नै थन्किएकाले एक मात्र हवाई यातायातले सामान ल्याउन पाँच–छ दिन लाग्ने कुरा जानकारी दिए । रासस प्रकाशित मितिः २०७४ ...
  • तौल कमबारे छानबिन गर्न समिति गठन Nov 1, 2017 Arthatantraweight
    काठमाडौँ । कृषि विकास मन्त्रालयले भारतको सरकारी कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनी लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम भएको सम्बन्धमा छानबिन गर्न मंगलबार समिति गठन गरेको छ । विभिन्न सञ्चारमाध्यममा मलको तौल कम भएको समाचार आएपछि मन्त्रालयद्वारा पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा कृषि सामाग्री व्यवस्थापन शाखा प्रमुख ईश्वरीप्रसाद पाण्डे र कृषि सामग्री कम्पनी लिमिटेडका अधिकृत प्रतिनिधि सदस्य ...
  • पर्यटन र कृषिमा सहयोग गर्न चीन इच्छुक Oct 31, 2017 Arthatantranepal china
    रत्ननगर, चितवन । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सहयोग गरिने ...
  • बढ्यो अर्गानिक चियाको माग Oct 30, 2017 Arthatantragreen tea
    तेह्रथुम ।तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताए । यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ ...
  • जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा Oct 29, 2017 Arthatantrajal-bayu-pariwartan
    काठमाडौ । जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ । काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौमा आयोजित सम्मेलनको समापनका क्रममा सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन ...
  • कृषि सेवा केन्द्रबाटै किसानलाई  तरकारीको  बेर्ना अनुदानमा Oct 27, 2017 Arthatantraplants biruwa
    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो । “काउली, बन्दागोभी, ब्रोकाउली, खुर्सानी, भण्टा र गोलभेँडाका बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेका छौँ”, केन्द्रका प्रमुख ...
  • कृषि सामग्री कम्पनीले अनुदान नपाएपछि यसपाली मल नल्याउने Oct 26, 2017 ArthatantraRasayanik-Maal mal
    काठमाडौं । यसपाली हिउँदेबालीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने भएको छ । सरकारले मल खरिदका लागि अनुदान नदिएपछि मल ल्याउन नपाएको कम्पनीले जनाएको छ । गत असोज मसान्तमा सूचना जारी गर्दै कम्पनीले ५० हजार मेट्रिक टन रसायनिक मलकाका टेण्डर खुलाएको थियो । तर पर्याप्त बजेट अनुदानको अभाव र वार्षिक खरिद कार्यक्रम बढी भएकाले रसायनिक मल खरिद कार्यक्रम रद्द गरेको ...
  • कृषकलाई दिनुपर्ने १८ करोड रकम झ्वाम पार्ने इस्टर्न सुगर मिललाई के कारब… Oct 25, 2017 ArthatantraSugar-Cane
    मोरङ। मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए। सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३/०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उनीहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको ...
  • रासायनिक र प्राङ्गारिक मल कारखानाको आवश्यकतामा जोड Oct 24, 2017 ArthatantraRasayanik-Maal mal
    काठमाडौ । ‘हजुरबाले भन्थे मलाई दही–दूध खानू नाति, अहिले मलाई खोया बिर्को जाती’– यो गीत आज कलाकार भोजराज काफ्लेले राष्ट्रिय नाचघरमा गाउँदा कृषि राज्यमन्त्री सरिता प्रसाईं र पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी फुर्तीसाथ नाचे । कलाकार काफ्लेको रचनाले विदेशमा पलायन भएका युवालाई दही–दूध तथा मोहीको सट्टा रक्सीमा नरमाउन र अर्काको देशमा पसिना बगाउनाको सट्टा स्वदेशमा कृषिकर्म गर्न अनुरोध गरेको थियो ...