Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • मल आभाव भएपछि गहुँखेती प्रभावित Feb 17, 2017 ArthatantraGahu whitecone
    वीरगन्ज। जिल्लामा एक महिनादेखि रासायनिक मलको आभाव हुँदा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ । रासायनिक मल युरिया नपाउँदा गहुँखेती प्रभावित भएको वीरगन्ज उप महानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताए । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँुखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताए । जिल्लामा ...
  • डीडीसीले ११ करोड थप्दै, अब किसानलाई मिल्क होलिडेबाट राहत Feb 17, 2017 ArthatantraDDC Milk
    मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक ...
  • एक गाविस,एक कृषि प्राविधिक Feb 16, 2017 ArthatantraAgriculture
    जुम्ला। कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गत वर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डवगुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो । चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । सिफारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव, बड्की, ...
  • फागुन ६ गतेदेखि काठमाडौमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना हुने Feb 14, 2017 Arthatantrakrishi mela
    काठमाडौ। आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बृहत् अन्तर्राष्ट्रिय कृषि मेला हुने भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलामा भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बङ्गलादेश, जर्मनी, बेल्जियम, नेदरल्यान्डसहित १६ देशका २०० प्रदर्शनकर्ताले विभिन्न कक्ष समावेश गर्ने छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले सो ...
  • अकबरे खाँदै लाखौं कमाउँदै ! Feb 13, 2017 Arthatantraakabare khursani
    तेह्रथुम । तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन् । गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार ...
  • खाद्यान्न बाली ओसारपसार गर्न बडिमालिका ग्राभिटी रोपवे सञ्चालनमा आयो Feb 11, 2017 ArthatantraBadimalika ropway
    बाजुरा। पहिलो पटक यहाँ ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदले बताए । जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको थियो । बडिमालिका–६ मना र रिलाका ...
  • फट्याङ्ग्राले वितण्डा निम्त्याएपछि संकटकाल घोषणा Feb 9, 2017 Arthatantrafatyangra grasshopper
    काठमाण्डौं । बोलिभियामा फट्याङ्ग्राले विनास मच्चाएपछि नियन्त्रणका लागि ठुलो क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ । बिशेषगरी खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको कारण विनाश बढेपछि सरकारले ‘संकटकाल’ घोषणा गरेको हो । राष्ट्रपति इभो मोरालेसले फट्याङ्ग्रा नियन्त्रणका लागी बिशेष योजना बनाएको बताएका छन । धुँवाको माध्यमबाट फट्याङ्ग्रा नियन्त्रण गर्ने तयारी गरिएको छ । सरकारले फट्याङ्ग्रा नियन्त्रण गर्न ७ लाख ...
  • किसानका घर घरमा पोखरी निर्माण गरिने ! Feb 8, 2017 ArthatantraPond
    डोल्पा । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षातको पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा ...
  • चल्लाको भाउ बढेपछि कुखुराको मासुको भाउ पनि आकासियो Feb 7, 2017 ArthatantraMeat
    चितवन । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्यसमेत बढाएका छन्। नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ। बढेको मूल्यअनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ। यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७० कायम गरिएको ...
  • नेपालमा पहिलो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै, १७ राष्ट्रले भाग ल… Feb 6, 2017 Arthatantrafarmer nepal
    काठमाण्डौं । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक बृहद अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ। आगामी फागुन ६ देखी ८ गते सम्म भृकुडीमण्डपमा मेला आयोजना हुने भएको हो। कृषि विकास मन्त्रालय, कृषि ईन्जिनीयरिङ निर्देशनालय, मिडिया स्पेश सोलुसन, फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा पशुपंक्षी बिकास मन्त्रालय, कृषि उद्यम केन्द्र, आर ...