Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • स्याउले मालामाल बन्दै मुस्ताङ, २३ करोडको निकासी भयो ! Oct 30, 2016 Arthatantraapple mustang
    मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ...
  • अब काठमाडौ महाराजगंजमै चाहिएजति अर्गानिक तरकारी ! Oct 29, 2016 Arthatantravegetables
    काठमाडौ । अर्गानिक उत्पादनको प्रवद्र्धनका लागि ‘पञ्चकन्या अर्गानिक फार्म हाउस’ ले  पानीपोखरी (महाराजगञ्ज) मा बिक्री केन्द्र स्थापना गरेको छ । नुवाकोट जिल्लाको पञ्चकन्या गाविसमा उत्पादित चामल, तरकारी र मल पाइने गरी स्ठथापीत सो फार्म हाउसको जिल्लाका पूर्व सांसद् गणेश पण्डितले शुभारम्भ गरेका हुन् । नेता पण्डितले रसायनिक मलको प्रयोगबाट मुलुकको कृषि उत्पादन र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा यस्ता कार्यलाई अभियानका ...
  • फूल खेतीबाटै मासिक ३ लाख आम्दानी ! Oct 28, 2016 Arthatantramarigold flower tihar sayapatri
    कास्की । एक दशकभन्दा बढी समय बिरौटा चोकमा पसल चलाएका वसन्त भण्डारी अहिले पोखराका एक कुशल पुष्प व्यवसायीको रुपमा स्थापित छन्। पसलबाट राम्रो आम्दानी हुँदाहुँदै पनि उनी पुष्प व्यवसायतिर आकर्षित भए । ६ वर्षअघि भाइटिकाको लागि माला गाँस्न सयपत्री फूल खोज्दै जाँदा उनले भनेजस्तो फूल बजारमा पाएनन्। त्यसपछि वसन्तलाई घरमै राम्रा फूल फूलाउने अठोट जाग्यो। बिरौटा चोकनिर आफ्नो पसल पछाडिको २ ...
  • आजसम्म नेपालका वन श्रमिकलाई कानुनले देख्दैन ! Oct 25, 2016 ArthatantraBwi (1)
    काठमाडौ । ʽहरियो वन नेपालको धनʼ भनेर भनिएपनि यस क्षेत्रका श्रमिकका बारेमा आजसम्म नेपालको कानुनले एक शब्द नबोलेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । बिडब्लुआई सम्बद्ध समिति नेपालले मंगलबार काठमाडौमा आयोजना गरेको प्रवासी नेपाली श्रमिक सम्बन्धी समसामयिक कानुनी सवालहरु र वन श्रमिक सम्बन्धी बिद्यमान अवस्था र सुधारका पक्षहरु विषायक अन्तक्रियामा वन मन्त्रालयका पूर्व सहसचिव एवं वनविज्ञ कृष्णप्रसाद पोखरेलले नेपालका वनमा ...
  • तपाईले पनि गोदावरी ल्याउने हैन त घरमा ! Oct 24, 2016 Arthatantraflower_godavari
    काठमाण्डौं । फ्लोरिकल्चर एसोशिएसन अफ नेपाल ९फ्यान० ले कृषि विकास मन्त्रालयको सहयोगमा  ललितपुरको जावलाखेल मैदानमा दिपावली तथा छठ पर्बलाई लक्षित गर्दै बुधबारबाट १० औं गोदावरी मेला आयोजना गर्न लागेको छ । मेलामा प्रतिश्पर्धात्मक, सूचनामुलक तथा व्यवसायीक गरी ४२ वटा स्टल बताइएकोछ । मेलामा व्यवसायिक स्टल ३६, गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल तीन र सूचना मुलक तीन  वटा रहेनछन् । ८ कार्तिक २०७३, ...
  • बालीमा हुने क्षति कम गर्न अब किसानलाई ‘किसान सिम’ वितरण गरिने ! Oct 23, 2016 Arthatantrasim-card
    बनेपा । विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान “किसान सिम” वितरण हुने भएको छ । जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताए। जिल्ला पशुसेवा कार्यालयबाट पनि १७ थान सिम वितरण हुने र यसबाट कृषकले जलवायु परिवर्तनबारे जानकारी पाउने उनले जानकारी ...
  • अलैचीको मूल्य आधा घटेपछि किसान मारमा Oct 21, 2016 Arthatantraaalaichi
    पाँचथर । पाँचथरमा अहिले अलैँची प्रतिमन रु ५५ हजारमा बिक्री भइरहेको छ । याङ्नामका किसान याम कुरुम्बाङका अनुसार दुई वर्षअघि अलैँची प्रतिमन रु एक लाख २० हजारमा बिक्री हुने गर्दथ्यो । यस वर्ष भदौमा प्रतिमन रु ८० हजारका दरले बिक्री भएको उनले बताए । अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान चिन्तित वनेका छन् । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत जिल्लामा उत्पादन ...
  • अण्डामा आत्मनिर्भर बन्यो देश, १ अर्ब २० करोड अण्डा उत्पादन ! Oct 20, 2016 Arthatantraegg
    काठमाण्डौं । पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादनपछि पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ । यो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो । राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क तथा ती जिल्लामा गरिएको सर्भेक्षणको प्रतिवेदनको अध्ययन चाँडै गरिनेछ । त्यसको अध्ययनपछि घोषणा गरिने तयारी भएको मन्त्रालयका प्रवक्ता ...
  • तिहार : भारतबाट आउँदै सयपत्री, २ करोड ४० लाखको माला किनबेच हुने ! Oct 19, 2016 Arthatantramarigold flower tihar sayapatri
    काठमाण्डौं । आउँदै गरेको नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारमा स्वदेशी फूलले नधान्ने भएपछि पुष्प व्यवसायीले भारतबाट डेढ लाख सयपत्री माला आयात गर्ने भएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले तिहारमा करिव दुई करोड ४० लाख रुपैयाँसम्मको सयपत्री माला कारोबार हुने बताएका छन् । उनका अनुसार, तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी २० प्रतिशत ...
  • अवसर छोप्नुहोस्, खाद्य संस्थानले ३ सय च्याङ्ग्राको मूल्य घटाएर बेच्दैछ… Oct 17, 2016 Arthatantrachyangra_bheda
    काठमाण्डौं । सरकारी निकाय खाद्य संस्थान दशैंका लागि मुस्ताङबाट ल्याएको च्यांग्रा बिक्री नभएपछि अहिले जिउँदो च्याङ्ग्रा दशैंभन्दा किलोमा ३० रुपैयाँ घटाएर बिक्री थालेको छ । संस्थानले दशैंमा मुस्ताङबाट एक हजार ४५० च्याङ्ग्रा राजधानी ल्याएको थियो। त्यसमध्ये तीन सय च्याङ्ग्रा नविकेर संस्थानको धान गोदाममा राखिएको छ । संस्थानले बिक्री नभएका च्याँग्राको मूल्य सोमबार देखि प्रतिकिलो ६२० रुपैयाँ तोकेको हो। यस ६५० रुपैयाँ ...