Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • माछा पालनबाट महिनाको करिब २ लाख आम्दानी ! Oct 16, 2016 ArthatantraFish Farming in Nepal
    काठमाण्डौं । एनजिओ तथा आइएनजिओको जागिर खाएपछि आर्थिक अवस्था मजबुत हुने धेरैको सोच हुन्छ। मनाङ धारापानीका लोकेन्द्रबहादुर घले भने अहिले एनजिओको जागिर छोडेर माछापालनमा लागेका छन्। मनाङ हुँदै बग्ने मस्र्याङदीमा माछा पाउन त्यति सहज छैन। न त जिल्लामा व्यवसायिक रुपमा माछापालन नै सुरु भएको थियो। अहिले भने उनले यो व्यवसाय थालेपछि मनाङका रेष्टुरेन्टमा फाट्टफुट्ट माछाका परिकारहरु उपलब्ध हुन थालेका छन्। मनाङ जिल्लामा ...
  • इलामको घरेलु चियाको माग विदेशसम्म Oct 14, 2016 Arthatantrailam tea
    इलाम, २८ असोज । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि ...
  • कृषि विकास बैंकद्वारा एक करोड ९६ लाख ८८ हजार कित्ता सेयर निस्कासन ! Oct 7, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले दशैं लगत्तै एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन  गर्ने भएकोछ । बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । जस अनुसार एक कित्ता सेयर आवेदनका लागि कृषि विकास बैंकको दुई कित्ता आफुसँग हुनु पर्नेछ । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको हो। ...
  • दशैं : खसी किन्नुभयो या किन्दै हुनुहुन्छ ? पढ्नुहोस् खसीको मासु बारे ज… Oct 6, 2016 ArthatantraGoats in Nepal
    यस वर्ष दशैंमा काठमाण्डौ उपत्यकामा मात्र करिब ५५ हजार खसी बोका र च्यांग्रा भित्रिसकेका छन् । नेपाल खाद्य संस्थान र चौपाया खरिदविक्री संघका अनुसार ५० हजार खसी बोका र ५ हजार च्याँग्राको बिक्री हुँदैछ । एक तथ्यांकका अनुसार उपत्याकामा दशैंमा मात्र ११ देखि १२ लाख किलो खसी–बोकाको मासु खपत हुन्छ ।  भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २२५, खसीबोका ...
  • ऊखुले उकासेको जीवन, मासिक रु ६० हजार नाफा ! Oct 6, 2016 ArthatantraUkhu
    मोरङ । आफ्नै खेतमा उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उनको दैनिकी हो । आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । उनलार्इ अहिले पैसा समाउन फुर्सद ...
  • रोग लागेका कुखुरा र खसी भन्दै बाख्रीको मासु बेच्ने ११ जना पक्राउ ! Oct 5, 2016 Arthatantrahatkadi
    चितवन । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ११ जनालाई आज चितवन प्रशासनले प्रकाउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा विहानै ४ बजे बजार निस्केको अनुगमन टोलीले भरतपुर र नारायणगढका ९ वटा पसलबाट ११ जनालाई प्रकाउ गरेको हो । प्रकाउ परेकामध्ये केही बाख्री काट्दै गरेको केहीको रोग लागेका कुखुरा काट्दै गरेको अवस्थामा भेटिएको बताइएकोछ । अनुगमनका क्रममा बाख्री र ...
  • पशु चोरिन थालेपछि गोठमै ओछ्यान Oct 4, 2016 Arthatantracrime_
    काडमाडौं । दशै सुरु भएसँगै पूवी नेपालमा सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न गालेका हुन् । सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमति गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएकागाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए । पूूर्वका सुनसरी, झपा, सप्तरी, सिराहाका मीमावर्ती गाविस ...
  • तीन अर्बको खसीबोका र राँगा भैसी आयात Oct 2, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले  आव ०७२/७३ मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी दुई लाख  ४७ हजार २२५, खसीबोका र बाख्रा २६ ...
  • यो दशैंमा खसी/बोका/च्याङ्ग्रा के खाने तपाई ? आजबाट बजारमा बिक्री सुरु … Oct 2, 2016 Arthatantrachyangra_bheda
    काठमाण्डौं । दसैंका लागि मुस्ताङबाट हिजो शनिबार बिहान आइपुगेको सात सय पचास च्याङ्ग्राको खाद्य संस्थानले आजबाट बिक्री सुरु गरेकोछ । साथै, संस्थाले मंगलबारदेखि खसी बोकाको पनि बिक्री सुरु गर्ने बताएकोछ । संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले मुस्ताङका कृषकसँग प्रतिकिलो चार सय ८५ रुपैयाँमा ...
  • अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित ! Oct 1, 2016 Arthatantraaduwa
    काठमाण्डौ । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्। गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा ...