Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • दिदिनै भेडापालन व्यवसाय संकटमा Oct 22, 2017 Arthatantrasheep veda bhed vheda
    सल्लेरी, सोलुखुम्बु । हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने ...
  • भारतीय सीमा सुरक्षा बलद्वारा खेत जोत्नमा रोक Oct 20, 2017 Arthatantrafarming jotdai
    कञ्चनपुर । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताए ...
  • उखु किसानले भुक्तानी पाएनन्,चाडवाडका बेला किसान आक्रोशित Oct 19, 2017 ArthatantraSugar-Cane
    रौतहट । जिल्लाको एकमात्र ठूलो उद्योगका रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिलले दिपावली र छठमा पनि उखु बापतको भुक्तानी नदिँदा यहाँका किसान आक्रोशित भएका छन् । पटक पटक भुक्तानीको भाखा सार्दै आएका उद्योगीले चाडबाडको मुखमा अनेक बहाना बनाउने र आफैंले गरेको भाखाअनुुसार भुक्तानी नदिएका कारण किसानहरू मिल प्रशासन र उद्योगीप्रति आक्रोशित बनेका हुन् । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको रोहवरमा मन्त्रालयमै तत्काल ...
  • आँधीखोलामा ३ लाख माछाका भुरा छाडियो Oct 18, 2017 Arthatantrafish
    स्याङ्जा । गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ । आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिए । कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड जातका माछाका भुरा ...
  • धानबालीको उत्पादन घट्ने Oct 16, 2017 Arthatantradhan Paddy
    विराटनगर । बदलिँदो मौसमका कारण मोरङमा उन्नत जातको धानबालीको उत्पादन घट्ने देखिएको छ । असोजमा अत्यधिक तापक्रमका साथै वर्षाले गर्दा मन्सुली सब–१ जातका धानबालीको पूmल बिग्रेका कारण दाना नभरिएको र चपेटा भएर निस्केकाले उत्पादन घट्ने भएको हो । अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाले मोरङमा विभिन्न पाँच प्रकारका उन्नत जातका स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर ४४, बीआरआर–४२ र तेहराङ जातका बीउ वितरण गरेको ...
  • लमजुङको चिया बगानले पर्यटकलाई आकर्षित गर्दै Oct 15, 2017 Arthatantragreen tea
    घलेगाउँ, लमजुङ । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछिन् । “देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, ...
  • माटोरहित पट फ्लावरको कारोबार सुरु Oct 12, 2017 Arthatantra_RX_6213 copy
    काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको हो । अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा ...
  • कृषि क्षेत्रको अध्ययन लागि चीनियाँ टोली गुल्मी आउँदै Oct 12, 2017 Arthatantragulmi
    गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ । नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए । साथै, ...
  • पुष्प ब्यबसायीले नै धोबीखोला किनारका फूल बिरुवा धमाधम काट्न थालेपछि(फो… Oct 9, 2017 Arthatantradhobikhola puspa4
    काठमाडौ । फलोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को अगुवाईमा काठमाडौको रुद्रमति नदी (धोबीखोला)मा एकाएक लगाइएका बोट बिरुवा धमाधम काट्न थालेपछि स्थानियहरु छक्क परेका थिए । पछि बिरुवाको गोडमेल गर्न हाँगा काटिएकोे थाहा भएपछि स्थानियहरु नै अभियानमा लागेका थिए । हेर्नुहोस् फोटोफिचर प्रकाशित मितिः२०७४ असोज २३
  • चिया किसानले पाएनन् सहुलियत ऋण Oct 8, 2017 Arthatantratea garden
    बिर्तामोड । अन्य कृषि बालीका लागि सरकारले सहुलियत ब्याजदरको ऋण उपलब्ध गराउने गरेको भए पनि चियाबालीका लागि सुविधा दिएको छैन । चिया क्षेत्रमा संलग्न हजारौं किसान उक्त सहुलियत ऋणबाट बञ्चित भएका छन् । अन्य बालीका लागि सहुलियत ऋण उपलब्ध भए पनि चियाबालीका लागि उक्त सुविधा नभएकाले सरकारले भेदभाव गरेको चिया किसान तथा उद्योगीले बताएका छन् । धान, गहुँलगायत कृषि बालीमा सरकारले ...