Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिप… Aug 10, 2016 ArthatantraBuddaChitta Arthatantra 1
    हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै ...
  • अण्डामा आत्मनिर्भर हुने लक्ष्य सहित ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्र… Aug 10, 2016 Arthatantraegg
    काठमाडौँ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार साउन देखि ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ । नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २० लाख वटा अन्डा व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । अहिले बजारमा अन्डाको खुद्रा मूल्य प्रतिवटा १३ रुपैयाँ तिर्नुपर्छ । व्यापारीले ११ रुपैयाँ तिरेर अन्डा ...
  • कृषि विकास बैंकमा पनि अब एसएमएस अर्लट ! Aug 9, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ । कृषि विकास बैंक लि. र एफ वन सफ्ट प्रा.लि. विच हिजो यस विषयमा सम्झौता भएको छ । सम्झौतमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला तथा एफ वन सफ्ट प्रा.लि. का तर्फबाट बिक्री तथा ...
  • दूध बिक्री गर्न बजार समस्या Aug 9, 2016 Arthatantramilk-
    पाल्पा । दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने उद्देश्य बोकेका चाँपाकोटका किसान दूध बिक्री नहुँदा समस्यामा परेका छन् । बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले उत्पादित दूध बजारमा बिक्री गर्न सकेका छैनन् । दूध उत्पादनकै लागि यहाँ गण्डकीबँेसी गाईपालन समूह गठन गरेर यहाँका ५० घरपरिवारका किसानले आम्दानीको मुख्य स्रोत नै पशुपालन व्यवसाय अपनाएका छन् । यहाँ उत्पादित ...
  • ३५ करोड लागतमा डिडिसीले उत्पादन गर्दैछ यूएचटी दूध ! Aug 8, 2016 ArthatantraDDC milk
    काठमाण्डौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले नेपालमा यूएचटी दूध उत्पादन गर्ने भएकोछ । अल्ट्रा हिट ट्रिटेड (युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी विक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न नसकिरहेको अवस्थामा डिडिसीले यस्तो दूधको उत्पादन गर्न लागेको हो । प्लान्ट निर्माणका लागि सरकारसँग अनुदान मागेको डिडिसीले यसैवर्ष अनुदान पाउने लगभग पक्का भइसकेको छ । ...
  • कृषकलाई दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण Aug 7, 2016 Arthatantraalaichi-biruwa
    काठमाण्डौं । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए । प्रतिबोट रु १० का ...
  • बीस लाख फूलको बिरुवा भारतमा निर्यात ! Aug 6, 2016 ArthatantraNepal Flora Expo
    पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यावसायिक फूलखेती गरिन्छ । नेपालका घरमा अहिले ...
  • यस वर्ष ७ लाख मेट्रिक टन धान बढी उत्पादन हुने ! Aug 4, 2016 ArthatantraRice plant
    काठमाण्डौं । मध्य साउन अर्थात १७ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, कुल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर रोपाइँयोग्य भूमीमध्ये अहिलेसम्म १३ लाख हेक्टर भन्दा बढी भूमिमा रोपाइँ भइसकेको छ। सबैभन्दा बढी सुदुरपश्चिमाञ्चलमा ९९ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको छ। मन्त्रालयकै तथ्याङ्क अनुसार यो विकास क्षेत्रमा १ लाख ७० हजार १ ...
  • प्रधानमन्त्री ओलीले बुद्धचित्तको विरुवा रोपेर बालुवाटार छाडे ! Aug 3, 2016 Arthatantrabodhi chitta mala
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार आज बुधबार बिहान छाडेका छन् । उनले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर बाहिरिएका हुन् । निवासबाट निस्कनु अघि उनले निवासका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए । उनी बालुवाटारबाट नयाँ बानेश्वरस्थित ...
  • किसानलाई अन्ठाउन्न लाख अनुदान वितरण Aug 2, 2016 Arthatantranepali rupees
    म्याग्दी । पशुपालक किसानलाई गत आवमा रु ५८ लाख तीन हजार अनुदान वितरण गरिएको छ । गत आवमा भेडाबाख्रा, गाईभैँसी, बङ्गुर र कुखुरापालक गरी ८९६ किसानलाई सो अनुदान रकम वितरण गरिएको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । व्यावसायिक पशुपालन फार्ममा पूर्वाधार विस्तार, उपकरण खरिद, गोठसुधार, उन्नत जातका बोका, राँगो खरिद, औषधि उपचार कोष स्थापना, पशु आहरा व्यवस्थापन र पशुजन्य ...