Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017
कृषि
  • कालिमाटी तरकारी बजारमा किन चल्यो बुलडोजर… Jul 25, 2016 ArthatantraKalimati Tarkari BazaR
    हरिशरण न्यौपाने, काठमाडौ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिमा आईतबार एक्कासी बुलडोजर चल्यो । बजार परिसरमा निलो ड्रेसमा सजिएका प्रहरीको ठूलो संख्या, सेता ड्रेसमा सजिएका बजार विकास समितिका प्रतिनिधि, पत्रकारहरु, व्यवसायीक संघसंस्थाका प्रतिनिधि त्यहाँ रमिते बनेर हेरिरहेका थिए । बुलडोजर आफ्नै गतिमा चलिरहेको थियो । कोही तरकारी बजारको छानोमा बसेर जस्ता, टिनहरु निकाल्दै थिए । पसलका अन्य संरचना धमाधम भकाईरहेका थिए । ...
  • बिक्न थाल्यो, डीडीसीको ‘टी–मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर Jul 23, 2016 ArthatantraDDC Milk
    काठमाडौं । साउन १ गतेदेखि बजारमा आएको टी–मिल्क अहिले काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थालेको  छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले चिया र कफीका लागि छुट्टै उत्पादन गरेको दूध बजारमा छोटो समयमै निकै रुचाइएको छ । बजारमा बिक्री हुने दूधको ठूलो परिणाम चियामा प्रयोग हुने गरेको पाइएको भन्दै संस्थानले चियाका लागि छुट्टै दूध बजारमा ल्याएको हो । भारतमा ...
  • गहना धितो राखेर बन्यो सडक, २५ लाखसम्मको सुन्तला निर्यात हुने ! Jul 20, 2016 ArthatantraGold
    म्याग्दी । जिल्लाको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । न्यमिगाउँमा उत्पादित सुन्तला निकासी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीका साथै आवतजावत गर्न समस्या भएपछि महिलाको सक्रियतामा सडक निर्माण भएको हो । ५० लाखको लागतमा भकिम्लीको जयन्ती मावि हुँदै राखु गाउँ भएर नयाँपुल जोड्ने सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता सकिएको उपभोक्ता समितिका सचिव डेकबहादुर ...
  • दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा Jul 19, 2016 Arthatantraddc news photo
    काठमाडौँ । झन्डैझन्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा उक्लिएको छ । गत वर्ष तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो । “नाफामा जानथालेपछि हाम्रो चेहरामा चमक देखिन थालेको छ”–संस्थामा कार्यरत कर्मचारी ...
  • स्याउको राजधानीमै ३३ हजार स्याउका विरुवा वितरण ! Jul 17, 2016 Arthatantraapple plant
    मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई ...
  • केरा बेचेर लखपति ! Jul 16, 2016 Arthatantrakera_kheti
    काठमाडौं । पश्चिम चितवन जगतपुरका घननाथ महतोले व्यवसायिक रुपमा केरा खेती गर्न थालेको चार वर्ष भयो । यति बेला केरा स्यहार्न व्यस्त महतोले १६ विघामा केरा लगाएका छन् । केरा खेतीबाट उनले वार्षिक २४ लाख रुपैयाँ आम्दानी गर्छन् । ‘वार्षीक एक विघामा डेढ लाख नाफा बच्छ’ उनले भने, ‘अहिले सरकारले बिमाको व्यवस्था गरेपछि केरा खेतिमा समस्या भएको छैन ।’ बैंकमा काम गर्दै ...
  • डिडिसीले ल्यायो चियाका लागि छुट्टै ‘टी मिल्क’ ! Jul 15, 2016 ArthatantraDDC Milk
    काठमाण्डौं । दुग्ध विकास संस्थान (डिडिसी)ले साउन १ गतेदेखि बजारमा दुई किसिमका नयाँ उत्पादन ल्याउने भएको छ। हिजो बिहीबर एक कार्यक्रमको आयोजना गरी नयाँ उत्पादन ‘डिडिसी स्पेसल टि मिल्क’  ल्याउन लागेको जानकारी दिएको हो। बजारमा अनुसन्धान गरी पसलहरुको चाहनाअनुसार यो दूध बजारमा ल्याउन लागेको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक इश्वरी प्रसाद अधिकारीले बताए। अरु सामान्य दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको ...
  • कृषिले बदलेको जीवन :  दैनिक १ लाख आम्दानी ! Jul 14, 2016 Arthatantra
    बाँके । कुनै समयमा १ लाख ५ हजार ऋण तिर्न नसक्ने अवस्थामा पुगेका बाँके सीतापुर ३ ‘के’ गाउँका ३८ वर्षीय लालबहादुर सुनार पाँच वर्षमै करोडपति बन्दै छन् । उनी सामान्य खेती किसानी अर्थात् च्याउ खेतीबाट करोडपति बनेका हुन् । उनले अहिले बाह्रै महिना च्याउ खेती गरिरहेका छन् । दुई वर्ष विदेशी माटोमा पसिना बगाएर आएका उनले ६० हजार लगानीबाट च्याउ खेती ...
  • सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली ! Jul 12, 2016 Arthatantramilk-
    काठमाडौं । प्रत्येक नेपालीले वर्षमा औसत ६४  लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ । मुलुकभर वर्षमा उत्पादन भएको ...
  • प्यूठानका तीन उद्यमी सम्मानित Jul 11, 2016 ArthatantraUdhami (1)
    केशर रोका /प्यूठान । जिल्लाका तीन जना यूवा उद्यमीहरु सम्मानित भएका छन् । यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने ‘यूवा प्रतिभा तथा यूवा उद्यमी प्रोत्साहन पुरस्कार’बाट यसवर्ष बांगेशाल–७ ददेरीकी विमा कुमारी कुमाल, बांगेमरोठ–२ सुमन्तेकाना प्यूठानका ज्ञान बहादुर जि.सी. र पदम बहादुर जि.सी.सम्मानित भएका हुन् । आईतवार राजधानीमा एक कार्यक्रमका विच उनीहरुलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको यूवा ...