Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • एउटा बाख्राको मूल्य साढे ३ लाख ! Jul 10, 2016 Arthatantragoat
    भद्रपुर । झापा गोलधाप गाविसस्थित स्थानीय युवक गणेश पराजुलीले सञ्चालन गरेको प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन्। दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल ...
  • अब भक्तपुरमै फल्ने भो रुद्राक्ष र बुद्धचित्त ! Jul 9, 2016 Arthatantraø;
    भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १३ स्थित रानीकोटा भालु भ्याज्याङ्मा बुद्धचित्त र रुद्राक्ष बिरुवाको बृक्षारोपण गरिएको छ । उक्त बिरुवाहरु लोपोन्मूख अवस्थामा पुगेको र संरक्षणका लागि स्थानीयले शनिवार बृक्षारोपण गरेका हुन् । सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा करिब एक सय जना स्थानीयहरुको सहभागितामा एक हजार बिरुवा बृक्षरोपण गरिएको हो । उक्त बिरुवाका साथै अमला, तेजपात, अलैची, किम्बु ...
  • डोल्पामा यो बर्ष ३ सय मेट्रिक टन स्याउ कम फलेको अनुमान Jul 9, 2016 Arthatantraapple
    डोल्पा । यार्सागुम्बा पछिको डोल्पाको चिनारी डोल्पाली स्याउ यस वर्ष तुलनात्मक रुपमा कम फल्यो । कर्णालीमै स्वादिष्ट स्याउ फल्ने डोल्पाका बस्तीमा लगाइएका रुख कतिपय खाली देखिन्छन् । फले पनि गत वर्षभन्दा पातलो फलेको स्याउ कृषकले बताए । स्याउ उत्पादन भए पनि बजारको अभावमा घरमै थन्किने डोल्पाली स्याउ यस वर्ष उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । स्याउ फुल्ने समयमा खडेरीका ...
  • किसानमाथि श्रम शोषण पत्ता लगाउन पोखरा नामक सर्च अभियान ! Jul 7, 2016 Arthatantrafarmer krishi kisan
    लिस्बन । पोर्चुगलको अध्यागमन विभाग सेफ अन्तर्गतको अनुसंधान विभागले खेतीपातीमा काम गर्ने नेपाली तथा विदेशी कम्पनीहरुमा कार्यरत मजदुरहरुमाथि श्रम शोषण भएको बारेमा अध्ययन गर्न पोखरा नाम राखी सर्च अभियानलाई तिव्रता दिएको छ। खेतमा कामगर्ने कर्मचारीको अबस्था र कम्पनीको कानुनी प्रकृयाको वारेमा नेपाली नामै राखेर गरेको यो पहिलो अप्रेशन हो । कम्पनीको संचालन यहांको कानुनी प्रकृया अन्तर्गत छ की छैन, काम गर्ने ...
  • कृषि बिमाका बारेमा किसानलाई छैन जानकारी, थन्कियो १० करोड ! Jul 6, 2016 Arthatantraagriculture-insurance
    काठमाण्डौं । राजधानीमा रहेका अधिकांश किसानलार्इ कृषि बीमा बारेमा जानकारी नै छैन। सरकारले बजेटमार्फत् तामझाम गरेर ल्याएको योजना राजधानीकै किसानले समेत पाउन सकेका छैनन्। सरकारी तथ्यांकले समेत कृषि बीमा ुफ्लपु योजना भित्रै पर्छ। चालु आर्थिक वर्षको बजेटमा कृषि बीमाका लागि १२ करोड रुपैयाँ विनियोजन गरियो तर खर्च भने मात्रै दुर्इ करोड। आवश्यक प्रचार नहुँदा किसानले बीमाको बारेमा जानकारी पाएका छैनन् बीमा ...
  • तरकारी बजार अनुगमन गर्न गएका टोलीमाथि व्यापारीकोे आक्रमण ! Jul 5, 2016 ArthatantraVegetables
    काठमाण्डौं । बल्खु तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ । अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् । उनीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए । ...
  • आजदेखि दानासँगै कुखुराको मासुको मूल्य पनि बढ्यो ! Jul 4, 2016 Arthatantrapoltry लेयर्स, वोइलर कुखुराका लागि आवश्यक पर्ने दाना chicken, Hen
    काठमाण्डौं । दानाको भाउ बढेको जनाउँदै कुखुरा उत्पादकले आजबाट कुखुराको मासुको मूल्य बढाएका छन् । दाना उत्पादक संघका अनुसार दानाको भाउ प्रति किलो ९ रुपैयाँले बढेको छ भने कुखुराको मासुको मूल्य प्रति किलो रु १५ रुपैयाँले बढेको छ । दानाको मुल्य प्रति किलो ३१ रुपैयाँ पुगेको छ । गत वर्षको असार महिनामा दानाको भाउ किलोको २२ रुपैयाँ थियो । दानाको उत्पादन ...
  • पारिवारिक खेती प्रोत्साहन गर्न सरोकारवालाहरुको जोड ! Jul 3, 2016 ArthatantraAgriculture Green movement
    काठमाण्डौँ । कृषि पत्रकार प्रतिष्ठान (जोना) र सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘पारिवारिक खेती कार्यक्रम’बारे अन्तरक्रियामा सरकारले पारिवारिक खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सहभागीले बढ्दो सहरीकरण र अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिनको अभाव हुँदै गएका अवस्थामा पारिवारिक खेतीलाई नीतिमा नै उल्लेख गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेपालमा सन् २०१४ देखि पारिवारिक खेती सुरु भएको हो । पारिवारिक ...
  • कृषिमा आत्मनिर्भर वन्न साना किसान कार्यक्रम उपयुक्त ः सचिव भट्टराई Jul 2, 2016 ArthatantraSana Kisan
    भैरहवा । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले कृषिमा आत्मनिर्भर वन्नका लागि साना किसान कार्यक्रम एक उपयुक्त विकल्प रहेको वताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र साना किसान विकास वैंकको संयुक्त आयोजनामा भैरहवामा भएको साना किसान कृषि सहकारी संस्थाहरुको हस्तान्तरण कार्यक्रममा सचिव भट्टराईले साना किसान कार्यक्रमले ग्रामिण क्षेत्रका किसानको आर्थिक क्षमता विकास संगै कृषिमा आत्मनिर्भरताका लागि महत्वपूर्ण ...
  • १ हजार ज्याला दिँदा पनि ज्यामी अभाव, धान रोपाइँ प्रभावित Jul 2, 2016 Arthatantratgx'Fsf] 9fk6f/l:yt v]tdf r}t]wfg /f]kfOF ub}{ :yfgLo dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;
    भक्तपुर। मानो रोपेर मुरी फलाउने समयमा खेत रोप्ने महिला रोपार र खेतमा हिलो सम्याउने पुरुष ज्यामीको अभाव भएपछि भक्तपुरका अधिकांश कृषक मर्कामा परेका छन्। मध्य असार झमझम पानी परेर खेतभरी पानी जमेको छ, तर ज्यामी नपाएपछि खेतमा भरिएको पानी टुलुटुलु हेरेर बस्नुबाहेक केही उपाय छैन, नगरकोट नगरपालिका–३ ताथलीका सानुभाइ गिरीको । जेठको अन्तिम सातामा रोपाइँ सुरु हुने भक्तपुरका खेतमा केही दिन अघिदेखि ...