Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • राष्ट्रपति पुरस्कारबाट पुरस्कृत पाँच कृषक जो कमाउँछन् मासिक करोडसम्म ! Jun 30, 2016 ArthatantraHisilicon Balong
    काठमाण्डौं । राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले हिजो असार १५ का दिन राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको थियो । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो । कृषि पेशाबाटै उनीहरुले मासिक करिब १० लाख देखि १ करोड रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।  पहिलो ...
  • नयाँ नेपालको शान, गमलामा धान … Jun 29, 2016 ArthatantraAgriculutre minister
    ललितपुर । आज असार १५ एवं राष्ट्रिय धान दिवसका दिनमा कृषि क्रान्तिको नारा घन्काउने कृषि मन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर ‘कृषि क्रान्ति’ गरेका छन् । खुमलटारमा आयोजित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् । मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई ...
  • अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल Jun 28, 2016 Arthatantraharibol gajurel
    भक्तपुर । कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक परेमा कृषि बैज्ञानिकहरु नेपाल मै काम गर्ने बताउनु भएको हो । बिदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश मै कृषि ...
  • अष्ट्रिच पालन व्यवसायमा युवाहरु आकर्षित Jun 26, 2016 Arthatantraostrich farm Nepal
    झापा । पछिल्लो समय जिल्लामा अष्ट्रिच पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ पछिल्लो समय तीनवटा अष्ट्रिच फर्म खुलेका छन् । ती तीनवटा फर्ममध्ये धरमपुर– ७ चर्चाबारीको अष्ट्रिच फर्म जिल्लाकै ठूलो फर्म हो । स्थानीय कृष्णप्रसाद रिजालले फर्म खोलेर व्यवसाय सुरु गरेका हुन् । उनले रु एक करोडको लागतमा बुटवलबाट अष्ट्रिचका ५० वटा चल्ला ल्याएर फर्म खोलेका हुन् । चार बिगाहा ...
  • पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती Jun 24, 2016 Arthatantragrass
    म्याग्दी । किसानले पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती गर्न थालेका छन् । व्यावसायिक रुपमा गाईभैँसी र बाख्रापालन गरेका किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् । हिउँदे, बर्खे भूइँघाँस, डालेघाँस र बहुबर्षे घाँसखेती विस्तार भएको छ । घाँसबाट आहार आपूर्ति गराउँदा पशुजन्य उत्पादनको लागत घटाउन सकिने बेनी नगरपालिका– १० तोरीपानीका किसान आनन्द रिजालले बताए । दानाको खपत कम गरी घाँसको आहार आपूर्ति गराउन सकेमा ...
  • पासपोर्टे अनुदानले वास्तविक किसानलाई मर्का ! Jun 23, 2016 Arthatantrafarmer krishi kisan
    पोखरा । कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय कास्कीले हिजो बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा परेको गुनासो गरेका हुन् । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका ...
  • किबी उत्पादनले किसान उत्साहित Jun 21, 2016 Arthatantrakiwi
    डडेल्धुरा । जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् । तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । “किबी फल बिक्री गर्ने तयारीमा छौँ,” अमरगढी नगरपालिका– ७ दमडाका बेदप्रकाश भट्टले भने । यस वर्ष दुई रोपनी जमिनमा तीन क्विन्टलसम्म किबी फलेको उनको भनाइ छ ...
  • सात सय कृषकलाई अनुदान वितरण Jun 20, 2016 ArthatantraAgriculture Green movement
    मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । त्यसैगरी ...
  • अब गाईवस्तुलाई पनि ‘रिफ्लेक्टर’ ! Jun 19, 2016 Arthatantra
    भक्तपुर । काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ । जिल्ला पशु सेवा कार्यालय भक्तपुर, भक्तपुर पशुकल्याण समाज, हेल्प एनिमल इन्डिया र भेट फर योर पेटको संयुक्त आयोजनामा आज थिमि चोकदेखि सूर्यविनायक चोकसम्मका छाडा गाईवस्तुको घाँटी तथा खुट्टामा रिफ्लेक्टर लगाइदिइएको हो । रिफ्लेक्टरमा बिजुली वा गाडीको प्रकाश परेपछि टल्कन्छ र गाईवस्तु सो ...
  • किसानले फलाए, ८० किलो तैलको खरभुजा Jun 18, 2016 Arthatantrawatermelon
    गर्मीले आहात बनेका बेला खरभुजा सम्झिने बित्तिकै मुख रसाउँछ । हामीले देख, खाएका खरभुजा भनेका एउटा फलको तौल धेरै बढिमा ६.७ किलो त हुन्छ । तर के तपाइँले कल्पना गर्न सक्नुहुन्छ, कुनै खरभुजाको तौल तपाइँको जिउको तौल भन्दा पनि बढि हुन्छ रुहो, चीनको राजधानी बेइजिंगमा एकजना किसानले ८० किलो तौल भएको खरभुजा फलाएका छन् । चीनमा हरेक वर्ष खरभुजा खेतीलाई प्रोत्साहित गर्नका ...