Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • सरकारद्वारा अबदेखि माछा मार्न प्रतिबन्ध ! May 9, 2016 ArthatantraFish Farming in Nepal
    चिवतन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ । माछालाई आहारा बनाउने प्रजातिहरु वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उहाँको ...
  • खेर गइरहेको जग्गालाई अब सरकारले वन तोक्ने ! May 8, 2016 ArthatantraOLYMPUS DIGITAL CAMERA
    काठमाण्डौं । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रलाई विशेष महत्वका साथ कार्ययोजना निर्माण गरेको देखिएकोछ । संसदमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र कृषकका लागि विशेष प्रस्तुति दिइएकोछ । सम्बोधनका क्रममा राष्ट्रपतिले मुलुकका विभिन्न भागहरुलाई कृषिको विशेष बालीको पकेट क्षेत्र निर्धारण गर्ने । कृषिको यान्त्रिकरणलाई प्रोत्साहन दिने । कृषि प्रविधिकको सेवा उपलब्ध गराइनेछ । सूचनाहरु ...
  • आकाशे पानीले किसानको खुशी बढायो ! May 8, 2016 Arthatantrarain
    डडेल्धुरा । तरकारी खेतीतर्फ आकर्षित बनेका किसान लामो समयपछि पानी पर्दा हर्षित भएका छन्। खडेरीका कारण तरकारी सुक्न लागेपछि उनीहरु चिन्तित बनेका थिए। यहाँका धेरै जसो कृषकले तरकारी व्यवसायले परिवारको खर्च धान्दै आएका छन्। तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लामा अधिकांश महिला तरकारी उत्पादनमा लागेका छन्। सरकार र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाहरु एकल र समूह बनाएर व्यावसायिक रुपमा तरकारी उत्पादनमा ...
  • विदेशको डाक्टरी डिग्री छाडेर पशुपालन, वार्षिक ८ लाख आम्दानी May 6, 2016 Arthatantradoctor
    पाल्पा । मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका उनी डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गर्नुभएको छ । सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दा उनले करिब २१ लाख खर्च गरेका थिए । “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि ...
  • कृषकलाई अब सेवा सुविधा उपलब्ध गराइने, कृषक परिचयपत्र बनाइँदै May 5, 2016 Arthatantrafarmer krishi kisan
    काठमाडौँ, २३ वैशाख । कृषि विकास मन्त्रालयले देशभर कृषक परिचयपत्र वितरण गर्नका लागि छिट्टै अध्ययन गर्ने भएको छ । मन्त्रालयका अनुसार देशभर करिब ४४ लाख घरधुरी रहेकामा ३४ लाख घरधुरी कृषकका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार कृषि मजदुर, स–साना सीमान्त कृषक, अर्ध व्यावसायिक कृषक र व्यावसायिक कृषकका रुपमा उनीहरुलाई चार भागमा वर्गीकरण गरिएको छ । यसरी कृषकको ...
  • पाँच हजार तिर्नुस्, मासिक चार हजार पाउनुस् May 4, 2016 Arthatantranepali-note
    काठमाण्डौं ।   सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ । पेन्सन सुविधा कार्यान्वयनमा आएपछि कृषितर्फ युवापुस्तासहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउने सरकारको योजना छ । कृषि विकास मन्त्रालयले मंगलबार पेन्सन वितरण सम्वन्धी प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ । मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न डा। हरि रोक्कालाई जिम्मेवारी दिएको थियो । रोक्काले तयार पारेको प्रस्तावअनुसार किसानले ...
  • माछा बेचेरै तीन दिनमा ५० लाख आम्दानी May 2, 2016 ArthatantraFish Farming in Nepal
    पोखरा । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनास ताल स्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव (बेगनास फिस फेस्टिबल) मा तीन दिनमै ५० लाखको माछा बिक्री भएकोछ । शुक्रबारदेखि हिजो आइतरबासम्म सञ्चालन भएको सो फेस्टिबलमा ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए। त्यस ठाउँमा रहेका दिपाङ, बेगनास र ...
  • खडेरीका कारण मकै छर्न नपाएपछि किसान चिन्तित Apr 28, 2016 Arthatantrabari
    रामपुर । रामपुरका कृषकले यस वर्ष खेडेरीका कारण अहिलेसम्म मकै छर्न पाएका छैनन् । मकै छर्न नपाएपछि यहाँका कृषकलाई परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ता परेको छ । “बर्सेनि मकै बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो भएको थियो, यस पटक बारी बाझै छ” रामपुरका कृषक भुमप्रसाद सिँजालीले भने । उनले १५ रोपनी बारीमा मकै छर्न पाएका छैनन् । यस्तै लीलबहादुर सिँजालीको ...
  • जिरीको चिया विदेशी बजारमा Apr 27, 2016 ArthatantralkmSsnsf] ;'Gb/kfgLdf /x]sf] uf]vf{ 6L :6]6df sfo{/t dhb'/x¿ o; l;hgsf] clGtd xl/of]kQL l6Kb} . tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;
    जिरी । जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ । जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि ...
  • ५ सय पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान Apr 27, 2016 ArthatantraVeterinary
    काठमाण्डौं । सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा २५०÷२५० जना माग गरिएको हो । पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्ला अनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ...