Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • चामल पनि भारतबाटै, ७ महिनामा १० अर्बको चामल आयो Mar 24, 2016 ArthatantraBasmati Rice
    काठमाण्डौं । भारतबाट चालु आर्थिक वर्षको पहिलो सात महिनामा दश अर्ब दुई करोड रुपैयाँको चामल आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो । गत आवको पहिलो सात महिनामा ८ अर्ब ५१ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो । भारतीय नाकाबन्दीका कारण अन्य वस्तुहरुको आयात खुम्चिए पनि चामलको आयात भने बढेको छ । ११ चैत ...
  • १५ क्विन्टर बीउ अनुदान दिँइँदै, तपाई छुट्नु त भएन ? Mar 23, 2016 ArthatantraRice plant
    लुम्बिनी । जिल्लामा पहिलो पटक ४५ बिघाहा क्षेत्रफलमा चैतेधान लगाइने भएपछि चैतेधान उत्पादन कार्यक्रमअन्तर्गत पूर्ण अनुदानमा किसानलाई १५ क्विन्टल बीउ वितरण गरिएको छ । यस वर्षदेखि धानको उत्पादनमा वृद्वि गराउन तराईका १३ जिल्लामा वृहत्तर धान उत्पादन कार्यक्रम लागु भएको छ । झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यक्रम लागू गरिएको छ । यसवर्ष ...
  • किसानले अब कृषि परिचयपत्र पाउने Mar 23, 2016 Arthatantrakishan
    नवलपरासी । जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ । यो परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् । किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि ...
  • विश्वबाट लोप हुँदै केरा ! Mar 20, 2016 ArthatantraBanana Kera
    काठमाण्डौं । सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’जातको केरा संसारबाट ७० वर्षअघि नै लोप भइसकेको छ। ‘पानामा डिजिज’ नामक ‘फंगस’ ढुसी को फैलदो संक्रमणले क्याभेन्डिस जातको करा पनि विश्वबाटै हराउने खतरा एक अध्ययनले औल्याएको छ। ग्रस माइकललाई सखाप पार्ने पानामा डिजिजको ट्रपिकल रेस वाले यसअघि क्याभेन्डिसलाई छुन सकेको थिएन। जसकारण अहिलेसम्म यो जातको केरा व्यवसायिक रूपमा चल्तीमा छ। अहिलेसम्म विश्व बजारमा ९९ ...
  • पाल्‍पामा यो वर्ष १० करोड रुपैयाँ भन्दा धेरैको आलु उत्पादन Mar 19, 2016 Arthatantra
    काठमाण्डौं ।  पाल्पामा यसवर्ष १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो । गत वर्ष सातसय ३० हेक्टर क्षेत्रफलमा सात हजार पाँचसय १८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने यसवर्ष सोही क्षेत्रफलमा सातहजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका ...
  • तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद Mar 18, 2016 Arthatantratarkari
    काठमाण्डौं । महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् । मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सक्ने उदाहरण बनेका छन् जिल्लाको धिरापुर गाविस–९ बरदाहा बस्ने किसान काशिम राइन । मात्र एक वर्षको अवधिमा तरकारी बेचेर कमाएको पैसाले ट्याक्टर खरिद गर्न उनी सफल भएका छन् । आफूले ...
  • अनुदानको विरुवाबाट ३ अर्बको आँप Mar 16, 2016 ArthatantraFlower
    जनकपुर । मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब तीन अर्ब रूपैयाँको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २ सय ७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७ सय ९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो १ सय रूपैयाँमा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन ...
  • हरेक बर्ष २८ मेट्रिकटन, २ करोड ५० लाखको धूलो दूध भारतबाट आयात हुँदै Mar 15, 2016 Arthatantra-milk-powder
    काठमाडौ । हरेक बर्ष असोज महिनादेखि फागुन महिनासम्म किसानहरुले उत्पादन गरेको दूधलाई सहज बजारीकरण गर्न नसक्दा मिल्क होलिडे हुने गरेकाले किसानहरु दूध उत्पादन क्षेत्रबाट नै पलायन हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् । पशुपंक्षी विकास मन्त्री, राज्य मन्त्री र सचिव समेतको उपस्थितिमा दूध उत्पादन गर्ने किसानहरु पलायन भईरहेको त्यसलाई रोक्न मन्त्रालयले तत्काल उपाय अवलम्वन नगरे केही बर्षभित्रै मुलुकमा दूध उत्पादनमा कमी ...
  • अनुदानको बिऊबाट साढे २ अर्ब आम्दानी Mar 11, 2016 Arthatantraधान, मकै, गहुँ
    चितवन । जिल्लामा गत वर्ष बीउबाट दुई अर्ब ५९ करोड १० लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्ष विभिन्न खाद्यान्न बालीको पाँच हजार ५१ मेट्रिक टन धान, मकै, गहुँ, तोरी, मुसुरो, राज्मा, बोडी, भटमासको बीउ उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका प्र्रमुख सोमनाथ घिमिरेले बीउ उत्पादनका लागि किसानलाई प्रोत्साहनका कार्यक्रम गरिएकाले उत्पादन बढ्दै गएको बताए । गत आवमा ...
  • खर्च जुटाउन नसकेपछि माछा पालन गर्दै सहकारी Mar 9, 2016 ArthatantraFish Farming in Nepal
    दमौली । जिल्लाका २ सहकारीले आम्दानीको स्रोत बढाउन लागि माछापालन व्यवसाय सञ्चालन गरेका छन् । व्यास नगरपालिका–९ मा रहेको खहरे कृषि उत्पादक सहकारी संघ र मनपाङ गाविस–२ रहेको छांगेली पहल कृषि सहकारीले माछापालन व्यवसाय गरेका छन् । खहरेले ०६६ सालदेखि माछापालन थालेको होे । जिल्ला कृषि विकास कार्यालय तनहुँले उपलब्ध गराएको ३ लाख अनुदान र सहकारीका सेयर सदस्यको लगानीसहित ८ लाख ...