Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • ६ महिनामा १ अर्बभन्दा बढीको खसीबोका आयात Feb 10, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका भारतलगायत मुलुकबाट आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको अबधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ, जसको भन्सार मूल्य १ अर्ब २५ करोड रुपैयाँ छ। कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अबधिमा २ लाख ६ हजार गोटा अर्थात ७९ ...
  • भ्यालेन्टाइन डेका लागि ४० लाखको गुलाफको फूल Feb 9, 2016 ArthatantraRed Roses and  Valentines Day
    काठमाण्डौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको लागि यो वर्ष भारतबाट ४० लाख बराबरको एक लाख वटा रातो गुलाफ ल्याइने भएको छ । सो गुलाफका फूलहरु आज नेपाल भित्रने छन् । गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समय भएको र भ्यालेन्टाइन डेमा बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको ...
  • एकै वडामा तरकारी खेतीबाट लाखौंको आम्दानी Feb 7, 2016 ArthatantraG 3
    पर्वत । जिल्लाको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेका छन् । पूर्वी मोहडामा समतल फैलिएको करिब एक हजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् । बीस वर्ष अघिदेखि धौलागिरीमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले ...
  • पर्वतमा ग्राहक नआउँदा लाखौँ मूल्यको भुइँस्याउ कुहिन थाल्यो Feb 6, 2016 ArthatantraGraund apple 3
    पर्वत । आलु र कोदोखेती छाडेर गतिलो आम्दानी गर्ने आशामा  भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् । उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा  चिन्तित बनेका हुन् । ग्राहक नआउँदा लाखौँ मूल्य बराबरको भुइँस्याउ कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका ...
  • जाजरकोटमा यो वर्ष ७७ करोडको सुन्तला फल्यो Feb 3, 2016 ArthatantraOrange tree 1
    जाजरकोट । जिल्लामा यस वर्ष र ७७  करोड मूल्यको सुन्तला बिक्री भएको छ । यस वर्ष एक हजार ३९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत मुकेश रामजालीले उक्त सुन्तलाको बजार मूल्य रु ७६ करोड ७२ लाख भएको बताए । जिल्लाको ढिमे, डाडागाउँ, झाप्रा, कार्कीगाँउ, भुरलगायत गाविसमा किसानले सुन्तला खेती गर्दै आएका छन् । मनग्य आम्दानी ...
  • काठमाडौंका मासु पसलमा बासी र विषाक्त मासु Feb 3, 2016 ArthatantraMeat shop
    काठमाडौं । काठमाडौं उपत्यकामा विषाक्त तथा बासी मासु प्रशस्त मात्रामा भेटिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । काठमाडौं जिल्लाका २६ वटा मासु पसलको अनुगमन गर्दा धेरै मासु पसलहरुमा विषाक्त मासु फेला परेकोले विषाक्त एवं बासी मासु विक्री गर्ने व्यवसायीहरुलाई एक पटकका लागि सचेत गराएर छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए । कानूनलाई कार्यान्वय गर्नका लागि ...
  • सु–आहार कार्यक्रम अन्तर्गत ९० किसानलाई कुखुरा वितरण Feb 2, 2016 ArthatantraChicken
    दाङ । दाङका ९० जना नमुना किसानलाई उन्नत कुखुराका चल्ला वितरण सुरु गरिएको छ। जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रमअन्तर्गत गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्न थालिएको हो। कोइलावास, राजपुर र वेला गाविसका २७ जना किसानलाई प्रतिकिसान १० वटा कुखुरा प्रदान गरिएको सु–आहारा कार्यक्रमका जिल्ला कृषि अधिकृत नवीन श्रेष्ठले जानकारी दिए। जिल्लाका कोइलावास, राजपुर, वेला, डुरुवा, फूलबारी, ...
  • दूध, मासु र अण्डामा नेपाललाई आत्मनिर्भर बनाइने Jan 31, 2016 Arthatantrameat, milk, egg
    काठमाण्डौं । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आफ्नो मन्त्रालयले नेपाललाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना ल्याएको बताएकी छन्। नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ पेसागत विभागले शनिवार संयुक्त रूपमा आयोजना गरेको पेसाकर्मी महिलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मानवीले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै खास गरी नेपाली महिला आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्। महिला सङ्घ पेसागत ...
  • एउटै बाख्राले जन्मायो छवटा पाठापाठी Jan 31, 2016 ArthatantraGoat 1
    चितवन । चितवनको भरतपुरमा एउटा बाख्राले स्थानीयलाई आश्चर्यमा पार्दै छवटा पाठापाठी जन्माएको छ । तीनवटासम्म पाठा जन्माएको कहिलेकाहीँ सुनिने भएपनि छवटा जन्माएको भने दुर्लभ मानिन्छ ।   भरतपुरस्थित कृष्णपुरका किसान आनन्द अधिकारीले पालेको बाख्राले छवटा पाठापाठी जन्माएको हो । चारवटा पाठा र दुईवटा पाठी जन्माएको किसान आनन्द अधिकारीले जानकारी दिए ।   यसअघि पहिलो बेतमा तीनवटा, दोस्रोमा दुईवटा र तेस्रो बेतमा चारवटा पाठापाठी जन्माएको ...
  • एक्ला किसानको तरकारी खेतीमा करोड लगानी Jan 24, 2016 ArthatantraKrishnakumar regmi 3
    धादिङ । व्यवसायीक तरकारी खेतीमा धादिङ जिल्लामै गनिएका ३८ वर्षिय कृष्णकुमार रेग्मी करोड लगानी गरेर तरकारी खेती गर्ने नमुना कृषक हुन् । १५ वर्ष यता सामान्य खेतीपाती गर्दै आम्दानी बढाउँदै गरेका जीवनपुर ९ सतासीका गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए पछि झनै हौसिएर कृषि कर्ममा लागेका छन् । सामान्य परिवारमा जन्मिएका रेग्मी यतिबेला प्लाष्टिक टनेल भित्र गोलभेंडा खेती गरेर ...