Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • गोलभेंडाको भाउ किलोको ७ रुपैयाँ Jan 24, 2016 ArthatantraIMG_0210
    सर्लाही । नाकाबन्दी पछि मौलाएको कालोबजारी संगै काठमाडौँ उपत्यकामा तरकारीको भाउ अत्यन्तै महँगो भएको छ । उत्पादकबाट उपभोक्ता सम्म आइपुग्दा विभिन्न स्थानमा बिचौलियाले नाफा खाँदा उपभोक्तालाई महँगो पर्न गएको हो । तर तरकारीको उद्गम स्थान सर्लाहीमा भने उत्पादन बढेपछि गोलभेंडाको भाउ घटेर ७ रुपैयाँ किलोमा झरेको छ । उत्पादन लागतभन्दा कम आम्दानी भएकाले मर्कामा परेको किसानको गुनासो छ । अनुकूल मौसम ...
  • कम्युनिष्ट गुरु’बा नमूना दुग्ध उत्पादक किसान Jan 20, 2016 ArthatantraIMG_6475
    धादिङ, माघ ६ । धादिङ आसपासका एमाले बृत्तमा गुरुबाका उपमाले चिनिँदै आएका पुराना कम्युनिष्ट नेता जगन्नाथ नेपालको परिचय आजभोली अगुवा किसानको रुपमा परिणत भएको छ । घरेलु तथा साना उद्योग विकास समितिका सञ्चालक अध्यक्ष नेपालको पछिल्लो दैनिकी समितिको काम बाहेक गाईलाई घाँस, कुँडो र दुध दोहेर बजारसम्म पु¥याउँदैमा वित्न छ । ध्रुव अधिकारीलाई साझेदारको रुपमा लिएर नेपालले सञ्चालन गरेको गाई फार्म ...
  • तेक्वान्दोमा आयशासहित तीन छनोट Jan 5, 2016 Arthatantrasports
    काठमाडौं- रजत पदक लक्ष्य राखेको नेपाली भलिबलले २५ वर्षपछि विदेशी प्रशिक्षकको नेतृत्वमा सागको तयारी गरिरहेको छ। चीनका रोङले भारत, पाकिस्तान र श्रीलंकामा भएको सागमा भलिबल टोलीलाई प्रशिक्षण गराएका थिए। अहिले इरानी प्रशिक्षक हामिद मोभाहिदीको नेपाली टोलीको जिम्मेवारी लिएका छन। आइतबारदेखी हामिदको नेतृत्वमा नेपालले साग तयारी सुरु गरिसकेको छ। भलिबलबाट सागमा छोटो समयमा ठुलो आसा गरिएको छ। तर तयारी भने फितलो देखिन्छ। १२औं ...
  • फेसबुकबाट काउली र खसीबाेका बेच्छन् टिकाेटका बासिन्दा Jan 4, 2016 Arthatantraface book logo large
    बाबियाचौर (म्याग्दी)– जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट फेसबुकलगायत सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन्। टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि बजारका व्यापारीले सोही माध्यमबाट सम्पर्क र मोलमोलाई गर्न थालेका छन्। ताररहित प्रविधिको इन्टरनेट सुविधा उपलब्ध यहाँका किसान घरमै बसेर आलु, बन्दागोभी, काउली, गोलभेँडा, खसीबोका र खरायोको बजारीकरण गरिरहेका छन्। ‘फेसबुकमा आफूसँग भएको ...
  • मलेखुमा माछा महोत्सव सुरु (९ देखि १९ पुस सम्म) Dec 24, 2015 Arthatantramachha mahotsab
    धादिङ  । माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा बिहिबारदेखि माछा महोत्सव सुरु भएको छ । धादिङको मलेखु रिचोकटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार औपचारिक उद्घाटन गरेपश्चात महोत्सव सुरुवात हुनेछ । नेपाल राष्ट्रिय वाणिज्य आयोजनामा हुने महोत्सव लाई राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव–२०७२ नाम दिईएको छ । पुस ९ देखि १९ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि, घरेलु उद्योग, जलस्रोत र ...
  • १० अर्बको धान उत्पादन घट्यो Dec 10, 2015 Arthatantradhan data
    काठमाडौं । भूकम्प, खडेरी, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण यस वर्ष कृषि क्षेत्रले १० अर्ब रुपैयाँ बराबरको धान उत्पादन गुमाउनुपरेको छ। यो क्षतिका कारण यस वर्ष चामललगायत खाद्यान्नको आयात बढ्ने छ। कुल गार्हस्थ्य उत्पादनमा पनि ०.५६ प्रतिशत असर पुग्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै (२१ प्रतिशतसम्म) छ। चालू वर्षका वर्षे बालीहरूको उत्पादनको प्रारम्भिक ...
  • किसानलाई पेन्सन, नो टेन्सन ! Dec 3, 2015 Arthatantrakisan
    काठमाण्डौ । सरकारले आगामी दुई वर्षभित्रमा कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्न सक्ने लक्ष्यसहितको ‘कृषि विकास मन्त्रालयका प्रतिबद्धताहरु–२०७२’ जारी गरेको छ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जारी गरेको प्रतिबद्धतापत्रमा युवा जनशक्तिको विदेश पलायन रोक्न र व्यावासायिक कृषि प्रवद्र्धन गर्न नेपालभर एक हजारदेखि एक हजार ५ सय सम्म विशिष्ट बालीको पाकेट क्षेत्र अर्थात् ‘एक इलाका एक उत्पादन केन्द्र’ अवधारणासमेत रहेको छ ...
  • थाहा नगरपालिकाको माटोमा अम्लियपन बढ्यो Dec 1, 2015 Arthatantrathaha nagarma mato parikshan
    रुपक कालिराज पालुङ । थाहा नगरपालिकाको कृषि योग्य जमिनमा अम्लियपन बढ्दै गएको पाइएको छ । वर्षे्नि उत्पादनदर घट्दै जान थाले पछि हालै गरिएको माटो परिक्षणका क्रममा अम्लियपन बढेको पाइएको हो । खेतवारीमा वालीनालीको उव्जाउदर घट्दै गए पछि माटोको परिक्षण गरिएको हो । किसानहरुको खेतवारीको माटोपेज मात्र औषतमा ४ दशमलव ५ मात्र रहेको पाएको छ । थाहा नगरपालिकाको वडा नं. ६ अन्र्तगत रहेको अविरल ...
  • मल अभावले खेती सुरु हुन सकेन Nov 25, 2015 Arthatantra222548711761
    भक्तपुर:  भारतको अघोषित नाकाबन्दीका कारण कृषकले सिचाइँका लागि मट्टितेल नपाएपछि वैकल्पिक उपाय अपनाउन थालेका छन् । कृषकले विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गरी तरकारी उत्पादन गर्न थालेका हुन् । उपत्यकामा परम्परागत राजकुलो चल्न छोडेको वर्षौँ भइसकेको छ । राजकुलोको विकल्पमा कृषकले मट्टितेलबाट चल्ने पम्पको सहायताले सिचाइँ गर्दै आएका थिए । मट्टितेल पाउन छाडेपछि विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गर्न थालेका मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीका ...
  • अमलटारी होमस्टेमा चहलपहल बढ्दै Oct 1, 2015 Arthatantrae
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चपा बढ्दै गएको छ। अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका २१ घरमा होमस्टे सुविधा छ। कावासोती नगरपालिका–१५ मा अबस्थित होमस्टे विसं ०७० जेठ ५ गते सुरु गरिएको थियो। ‘दिनदिनै पर्यटक बढिरहेका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया थारु भन्छन्, ‘अहिलेसम्म करिब २१ हजार जनाले अमलटारीमा रात विताइसकेका छन्।’ तीनमा करिब ...