Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
कृषि
  • ‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयनगर्नु मेरो पहिलो प्राथमिकता-मन्… Jul 29, 2017 Arthatantrairrigation minister
    काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्रीगौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनगर्ने तयारी गरेको बताएका हुन् । गौतमले भने,‘एकै चरणमा निर्वाचन गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् । सरकार ...
  • कृषि बीमा गरेर के फाईदा हुन्छ ? जन्नुहोस् Jul 29, 2017 Arthatantraagriculture-insurance
    काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । सन् २०११ को जनगणना अनुसार नेपालमा ६५ प्रतिशत नेपालीहरु कृषि व्यवसायमा निर्भर रहेका छन् । तर पनि व्यवस्थित र मर्या्दित कृषि व्यावसायको अभावले गर्दा अझै नेपालको कृषिले बिकास पाउन सकिरहेको छैन । कृषिको विकास गर्नको लागि कृषि बीमा गर्न निकै आवश्यक छ । निकै अवसर र सम्भावनाका ...
  • काउली र गोलभेंडा खाँदा बिचार गर्नुस् है ! अधिक विषादी भेटियो Jul 28, 2017 Arthatantravegetables
    काठमाडौ। भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ काउली र गोलभेडातरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य ...
  • साउनको दोस्रो हप्ता सकिइसक्दा जम्मा २०% रोपाई सम्पन्न Jul 27, 2017 Arthatantradhan-ropai,paddy
    बाँके । साउनको दोस्रो हप्तासम्म बाँकेमा करिब २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार सिँचाई सुविधा भएका केही स्थानमा मात्रै धान रोपाइँ भएको छ । आकाशे पानीको भरमा रोपाइँ हुने जिल्लाका धेरै ठाउँमा अहिलेसम्म रोपाइँ भएको छैन । कतिपय ठाउँमा जेठमा राखिएको धानको बिउ समेत सुक्न थालेको किसानले बताएका छन् । बाँकेमा ३६ हजार ...
  • दूध बिक्रीबाटै ४५ करोड आम्दानी Jul 26, 2017 Arthatantramilk-
    बेनी । म्याग्दीमा एक आर्थिक वर्षमा ४५ करोड रुपैयाँ बराबरको दूध बिक्री भएको छ । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार आव २०७३/०७४ मा पाँच हजार पाँच सय ९२ मेट्रिक टन दूध बिक्रीबाट ४४ करोड ७३ लाख ६० हजार रुपैयाँ आम्दानी भएको हो । ‘जिल्लामा प्रतिलिटर ८० रुपैयाँमा दूध बिक्री हुन्छ । व्यावसायिक रूपमा भैंसी र गाईपालनमा आबद्ध हुने किसानको ...
  • एउटै रुखबाट ३ लाख कमाउने भए श्रीखण्डको ब्यवसायिक खेतीतिर लाग्नुस् ! Jul 25, 2017 Arthatantrashreekhanda
    डडेल्धुरा। जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको ब्यवसायिक खेती शुरु गरिएको छ। जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन्। नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए। उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन्। जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ, उनले भने। नर्सरीमा ५०० बिरुवा उमारेका जोशीले प्रतिबिरुवा ...
  • पशुपन्छीको पनि अत्याधुनिक सुविधासहितको टिचिङ्ग अस्पताल बन्ने Jul 24, 2017 Arthatantraanimal hospital
    काठमाडौ। मुलुकमै पहिलोपटक अत्याधुनिक सुविधासहितको पशुपन्छी सम्बन्धी शिक्षण अस्पताल सञ्चालनमा आउन लागेको छ । पशु सेवा विभागका महानिर्देशक डा.विमल निर्मलले नेपालमा पहिलोपटक सरकारले अत्याधुनिक सेवा सुविधासम्पन्न शिक्षण अस्पताल निर्माण गरिरहेको जानकारी दिए । यो अस्पतालमा सिटी स्क्यान, डिजिटल एक्सरे, अल्ट्रा साउन्ड, इन्डोस्कोपी, ल्यावसहितको एम्वुलेन्स, इमरजेन्सी वार्ड, अन्तर्राष्ट्रिय मापदण्डको शल्यक्रिया कक्ष, पशुपन्छी रोग परीक्षण गर्ने बार्ड, रोगसम्बन्धी विज्ञ चिकित्सक, सीसी क्यामेराको निगरानीलगायत ...
  • महोत्तरीमा सुरु भयो ओलको ब्यबसायिक खेती Jul 23, 2017 ArthatantraOul-elephant-foot-yam-1
    कहोत्तरी । तरकारी तथा चटनीमा प्रयोग हुने नगदेबाली कन्दमूलरुपी ओलको ब्यबसायिक खेती शुरु भएको छ । यसै क्षेत्रबाट निर्यातित बीउबाट ५० जिल्लामा ओलखेती पुगिसकेको छ । मिथिलाञ्चलमा मनाइने बिभिन्न पर्व त्योहार एवं भोजभतेरमा ओलको तरकारी एवं चटनी प्रयोग हुन्छ । महोत्तरीको भंगहास्थित ५० बिगहा खेतमा ओलको ब्यबसायिक खेती शुरु भएको हो । अधिकांश मिथिलावासीको घर छेउछाउ तथा बारीमा ओलको दुईचार झार ...
  • १९ जिल्लाका किसानहरुलाई अनुदानको अवसर,तर आवेदन दिनुपर्ने,पढ्नुहोस् Jul 20, 2017 ArthatantraFarmer in nepal
    काठमाडौ । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले आयोजना कार्यान्वयन भएको १९ जिल्ला अन्तर्गत जिल्ला कृषि विकास समितिबाट छनौट भएका १० गाबिसका किसान समूह, सहकारी तथा आमा समूहका लागि कृषि वाली, पशुपंछी पालन र पोषणसम्बन्धी प्रविधिमा साना अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । उक्त १९ जिल्लामा छनौट भएका गाविसका किसान समूह, सहकारी तथा आमा समूहले २०७४ साउन ...
  • बोका किन्न आएको बजेट फ्रिज ! Jul 18, 2017 Arthatantragoat
    दार्चुला । जिल्ला पशुसेवा कार्यालय दार्चुलामा बोयर जातको बोका किन्नका लागी आएको कुल बजेट २८ लाख ५० हजार रुपैयाँ मध्ये ८ लाख १० हजार रुपैया फ्रिज गएको छ। दार्चुलामा गत आर्थिक बर्षमा ९५ वटा कृषक समूहलाई उन्नत जातको बोका वितरण गर्नु पर्ने लक्ष्य रहेको भए पनि उन्नत जातको बोकाको उत्पादन अभावमा रकम फ्रिज गएको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु ...