Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • आइसीसी च्याम्पियन्स ट्रफीः श्रीलंकाले भारतलाई हरायो ! Jun 9, 2017 ArthatantraICC-Champions-Trophy-2017
    आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले साबिकको बिजेता भारतमाथि शानदार जित हात पारेको छ । प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको हो । ३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर ...
  • राष्ट्रिय महिला फुटबलः रौतहट र ताप्लेजुङबीच भिडन्त Jun 8, 2017 ArthatantraDSC01795
    सुशिल सुवेदी, स्याङजा । स्याङजा र पाल्पामा जारी राष्ट्रिय महिला फुटबल च्याम्पियानसीप प्रतियोगिताको फाईनलमा ताप्लेजुङ र काठमाडौँ बीच भिडन्त हुँदै छ । रौतहट र ताप्लेजुङले जेठ २६ गते पाल्पाको टुंडीखेल खेलमैदानमा प्रतिष्पर्धा गर्दैछन् । यसअघि स्याङजाको वालीङ खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलबाट रौतहट फाइनलमा पुगेको हो भने पाल्पाको टुंडीखेल खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलबाट ताप्लेजुङ फाईनलमा पुगेको हो । यसअघि स्याङजाको वालीङ खेलमैदानमा रौतहट ...
  • प्रधानमन्त्री कप क्रिकेटः त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त हुने Jun 7, 2017 Arthatantraprime-minister-cup-cricket
    काठमाडौँ। प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो । त्यस्तै नेपाल पुलिस क्लबले ...
  • फुटबल दर्शकबीच भागदौड हुँदा करिब १५ सयजना घाइते ! Jun 5, 2017 Arthatantrafootball1
    इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्ष फुटबल प्रसारणे हेर्न दर्शकदिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा एक हजार ५०० इटालीको फुटबल टोली युभेन्टसका प्रशंसक (फ्यान) घाइते भएको यहाँको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएकामध्ये एक सात वर्षीय बालक र दुई जना महिला रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका ...
  • च्याम्पियन्स ट्रफि क्रिकेटः यसरी श्रीलंका अलआउट,दक्षिण अफ्रिका विजयी ! Jun 4, 2017 ArthatantraGenerated by  IJG JPEG Library
    च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी भएको हो । श्रीलंकाका उपुल थारंगाले ५७, कुशल परेराले नटआउट ४४ र निरोशन डिकवेलाले ४१ रनको योगदान गरेपनि टीमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ ...
  • फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लियो Jun 2, 2017 Arthatantrafifa
    काठमाडौ । फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिँदै १ सय ६९ औँ स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल चार स्थान सुधार गर्न सफल भएको हो । यसअघि नेपाल १ सय ७३ औँ स्थानमा थियो । भारत १ सय औँ स्थानमा रहँदै दक्षिण एसियाको शीर्ष स्थानमा कायमै छ भने नेपाल पाचौं स्थानमा छ । ...
  • प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल ९५ रनले विजयी ! May 31, 2017 Arthatantraprime-minister-cup-cricket
    काठमाडौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ । पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ४० ओभर ३ बलमा १ सय ७ रन बनाएर अलआउट भएपछि पश्चिमाञ्चल ९५ रनले विजयी भयो । मध्यमाञ्चलका इशान पाण्डेले २४ र किशोर महतोले २० रन बनाउनुबाहेक अरुले राम्रो रन जोड्न सकेनन् । ...
  • वर्षाले रोकेन एन्फामा आबद्ध महिला फुटबल खेलाडी बीचको प्रतिष्पर्धा May 30, 2017 Arthatantrafootball match in shyanga
    सुशिल सुबेदी,स्याङजा । महिला फुटबलको सशक्तीकरण तथा मनोवल बढाउने उद्देश्यले देशभरका एन्फामा आबद्ध महिला फुटबल खेलाडी बीचको राष्ट्रिय महिला फुटबल च्याम्प्यानसीप सुरुभएको छ । स्याङजाको वालीङ खेलमैदान र पाल्पामा एकैसाथ च्याम्प्यानसीप सुरु भएको हो । वर्षाका कारण कठिनाई उत्पन्न भएपनि महिलाहरुले शाहसका साथ खेलमा सहभागीता जनाएका छन् । पहिलो पटक राष्ट्रिय स्तरको खेल संञ्चालन गर्न पाएको स्याङजामा १४ टिम सहभागी छन् भने ...
  • बार्सिलोनाको नयाँ प्रशिक्षकमा एर्नेस्टो भाल्भेर्डे नियुक्त May 30, 2017 Arthatantravalverde_getty
    काठमाडौ । स्पेनिस क्लव बार्सिलोनाले एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नयाँ प्रशिक्षककमा नियुक्त गरेको छ । सिजनको अन्त्यसँगै लुइस इनरिकेले पद त्याग गरेपछि रिक्त स्थानमा बार्सिलोनाले भाल्भर्डेलाई नियुक्त गरेको हो । भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयले ५३ बर्षीय भाल्भर्डे निर्णय गर्नसक्ने खुवी भएको, क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरेको उल्लेख गरेका छन् । बार्सीलोनाका ...
  • कोपा डेल रे उपाधिमा बार्सिलोनाले ह्याट्रिक ! May 28, 2017 ArthatantraCopa Del re barsa messi
    बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो । ३० औं मिनेटमा मेस्सीले ...