Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी पूरा Apr 21, 2017 Arthatantrataan run
    काठमाडौ । पदयात्रा गन्तव्यको महत्वपूर्ण क्षेत्र मानिने लाङटाङमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी बैशाख १२ गते (अप्रिल २५ तारिख)का दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने भएको छ । दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी सकिएको आयोजक ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल(टान) ले जनाएको छ । ७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने ...
  • डिपिएल क्रिकेटः धनगढी टिम चौराहा फाइनलमा, रुपन्देही हार्‍यो,विराटनगर क… Apr 20, 2017 Arthatantracricket
    काठमाडौ । धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । दोश्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो । धनगढीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देही १५ ओभर २ बलमा ८० रनमा सीमित भयो । ललित राजवंशी र सौरभ खनालले रुपन्देहीको ३/३ विकेट लिए । रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण ...
  • मेस्सीको गोल गर्ने लगातारको प्रयास बिफल, बार्सिलोना क्वाटरफाइनलबाट बाह… Apr 20, 2017 Arthatantramessi ..
    इटालीका अनुभवी कप्तान तथा गोलरक्षक जियानलुइगी बुफोनको नेतृत्वमा डिफेन्डर जियोर्जियो चिलिनी, लियोनार्दो बोनुसी, डानी आल्भेस र एलेक्स सान्ड्रोजस्ता डिफेन्डरले ९० मिनेट घरेलु टोलीलाई आफ्नो मजबुत डिफेन्स लाइन–अप तोड्न नदिएपछि युभेन्ट्स च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ। बार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, नेइमार र लुइस सुआरेजलाई चट्टान जस्तो आफ्नो डिफेन्स लाइन–अपमा अल्झाउन सफल भएपछि इटालियन क्लब २ वर्षपछि पुनः च्याम्पियन्स लिगको ...
  • डिपिएल क्रिकेटः विराटनर फाइनलमा, रुपन्देही हार्‍यो Apr 19, 2017 Arthatantracricket
    काठमाडौ । विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै उसले फाइनलमा स्थान बनाएको हो । विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । उसका लागि बिक्रम शोबले २३ तथा पुष्प थापाले २२ रन ...
  • चेल्सीका कप्तान टेरीले क्लब छोड्ने Apr 18, 2017 Arthatantrajon terry chelci
    इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् । सन् १९९८ मा डेब्यु गरेका टेरीले अहिलेसम्म सबै प्रतियोगितामा गरेर चेल्सीबाट सात सय ७१३ खेल खेलेका छन् । त्यसमध्ये ५७८ खेलमा कप्तानको भूमिकामा खेलेका छन् । उनी चेल्सीका सबै भन्दा बढी सफल ...
  • लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो Apr 16, 2017 Arthatantrafootball manchester
    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्यामप्टनलाई ३–० ले हराएर म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको हो । अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन विन्सेन्ट कम्पनी, लिरोय साने र सर्जियो अग्युरोले एक–एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा कप्तान कम्पनीले गोल गर्दै सिटीलाई अग्रता दिलाए ...
  • बार्सिलोना छोड्ने तयारीमा नेइमार Apr 15, 2017 Arthatantraneimar
    बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लब छोड्न लागेको खबर आइरहेको छ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनसँगको खेलमा ६–१ को ऐतिहासिक पुनरागमन गर्दा महत्वपूर्ण भूमिका खेलेका नेइमारमाथि युभेन्टससँगको खेलमा फोकस गुमाएको आरोप लागेको छ । लियोनल मेस्सी नेमारमाथि आक्रोशित भएका खबर पनि आएका छन् । यही बिचमा कीर्तिमानी मूल्यमा नेइमारलाई अनुबन्ध गर्न क्बलहरु इच्छुक रहेका खबर छन् । यसमा इंग्लिस क्लब ...
  • डिपिएल क्रिकेट: रुपन्देहीको ह्याट्रिक, काठमाडौ पराजित Apr 14, 2017 Arthatantracricket
    काठमाडौ । धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । यो जितसँगै रुपन्देहीले लगातार तीन खेल जितेको छ । १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय २० रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि सुभेन्दु पाण्डेले १४ बलमा २० रन, सुमित ...
  • रोनाल्डोको अर्को कीर्तिमान, मेस्सीभन्दा तीन गोलले अघि Apr 13, 2017 ArthatantraRonaldo
    काठमाडौ । रियल मड्रिड स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युएफा क्लब प्रतिस्पर्धामा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले १ सय ४३ खेलमा सय गोल गरेका हुन् । उनीपछि १ सय १८ खेल खेलेका लियोनल मेस्सीको ९७ गोल रहेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले वायन म्युनिखलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितमा ...
  • डिपिएल क्रिकेटः रुपन्देहीको दोस्रो जित Apr 12, 2017 Arthatantracricket
    धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले हराएको हो । एक सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो ...