Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • विश्वकप २०२६ः अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा ओजाना गर्ने Apr 11, 2017 Arthatantraworld-cup-trophy
    अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् । विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै ...
  • ला लिगामा नेइमारलाई रेड कार्ड, ताली पिट्नु साह्रै घातक ! Apr 9, 2017 Arthatantraneiemar
    स्पेनिस ला लिगा अन्तर्गत महत्वपूर्ण खेलमा उपाधि होडमा रहेको बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना मालागासँग २–० ले पराजित भयो । हारसँगै अर्को धक्का बार्सिलोनाका लागि नेइमारको रेड कार्ड बनेको छ । मालागासँगको खेलमा ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । मालागाका डिएगो लोरेन्टेसँगको ट्याकलको क्रममा फल गरेपछि ...
  • जेसोन चम्किएपछि पाकिस्तानमाथि वेष्ट इन्डिजको उत्कृष्ट जित Apr 8, 2017 ArthatantraJeson
    जेसोन मोहम्मदको बिस्फोटक इनिङका कारण वेष्ट इन्डिजले पाकिस्तानविरुद्ध घरेलु एकदिवसीय शृंखलाअन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा ४ विकेटको विजय हात पारेको छ। पहिलो पल्ट ३ सय ८ रनको विशाल लक्ष्यलाई पछ्याएको वेष्ट इन्डिजले ३२ ओभरमा १ सय ५६ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो। यसपछि क्रिजमा प्रवेश गरेका जेसोनले ३ छक्का र ११ चौकाको सहयोगले ५८ बलमा अविजित ९१ रन बनाएपछि वेष्ट ...
  • ब्राजिल ७ वर्षपछि फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा Apr 7, 2017 Arthatantrafootball
    काठमाडौ । ब्राजिल सात वर्षपछि फेरि फुटबलको विश्व बरियतामा शीर्ष स्थानमा फर्किएको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार जारी गरेको नयाँ बरियता क्रममा ब्राजिल अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । गएको हप्ता भएको खेलमा जित निकाल्दै सन् २०१८ मा रुसमा हुने विश्वकपका लागि स्थान पक्का गर्ने पहिलो टिम बनेसँगै ब्राजिल शीर्ष स्थानमा फर्किएको हो । सन् २०१० ...
  • खेलाडीलाई भत्ता थोरै हुँदा टिक्नै गाह्रो Apr 5, 2017 Arthatantramoney hundred rupees
    काठमाडौ। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण ...
  • डोपिङ प्रकरणः प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढ्यो Apr 4, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । डोपिङ अर्थात प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेका कारण प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको देखिएको छ । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) का अनुसार सन् २०१५ मा १९ सय भन्दा धेरै खेलाडी डोपिङका कारण प्रतिबन्धमा परेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी हो । सन् २०१५ मा १९ सय २९ जना खेलाडी डोपिङमा असफल भएर ...
  • भलिवल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता Apr 2, 2017 Arthatantra????????????????
    काठमाडौ । नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता भएको छ । आइतबार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकको रुपमा आगामी दुई बर्षको लागि नेपाल भलिवल संघलाई १० लाख रुपैयाँ सहयोग गर्नेछ ।भलिबल खेलमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो । सम्झौता कार्यक्रममा नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपाली भलिवलले पाएको सफलतालाई ...
  • मेसीको प्रतिबन्धप्रति फिफाको कडा आलोचना ! Mar 31, 2017 ArthatantraMessi Copa Final
    एजेन्सी–विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आलोचित बन्न थालेको छ। बार्सिलोनाका व्यवसायिक खेलाडीको समर्थनमा विश्वब्यापी माहोल बन्न थालेपछि फिफाको निर्णयको विषयमा प्रश्न उठ्न थालेको हो। विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलभन्दा साढे ५ घण्टा अगाडि ४ खेलमा प्रतिबन्ध लगाउने फिफाको निर्णय आफैंमा विवादित भएको धेरैको ठहर छ। फिफाको यो निर्णयले अन्तर्राष्ट्रिय फुटबललाई प्रभावित ...
  • विश्वकपमा छनौट हुने पहिलो देश बन्यो ब्राजिल Mar 29, 2017 Arthatantrafootball1
    काठमाडौ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ । विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३–० ले हराएको छ । साथै अर्जेन्टिना र उरुग्वे दुबैले हार व्यहारेको छ । यससँगै अब चार खेल खेल्न बाँकी रहेको ब्राजिल दक्षिण अमेरिकी समूहको शीर्ष चारमा पर्ने पक्का भएको छ । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका नेयमारले पेनाल्टी मिस गरेका ...
  • इमर्जिङ टिम्स एशिया कप क्रिकेटःनेपाल बंगलादेशसँग ८३ रनले पराजित Mar 28, 2017 Arthatantranep vs pak
    काठमाडौ । इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल ...