Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • आइसीसीको आग्रहमा नेपाल र केन्याबीच हुने क्रिकेटको टिकट बिक्री रोकियो Mar 10, 2017 Arthatantranepal vs kenya cricket
    काठमाण्डौं । विश्व क्रिकेट लिग अन्तर्गत शनिबार केन्या विरुद्ध हुने खेलको टिकट बिक्री इसेवाले बन्द गरेको छ। ११ हजार दुई सय टिकट बिक्री गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसि०को आग्रहमा टिकट बिक्री बन्द गरिएको इ-सेवाले जनाएको छ। आज शुक्रबार दिउँसो विज्ञप्तिमा इ-सेवाका कार्यकारी अधिकृत अस्गर अलीलाई उदृत गर्दै शनिबार हुने खेलका लागि टिकट बिक्री रोकिएको उल्लेख गरिएको छ। सोमबार हुने दोस्रो खेलका ...
  • ३५ करोड लागतमा बन्दैछ पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट Mar 9, 2017 Arthatantrafootball1
    पोखरा । पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सम्झौता भएको छ। पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरिङका सञ्चालक निरन्जन डुम्रेबीच हस्ताक्षर भएको छ। कम्पनीले २ महिना भित्र पोखरा रंगशालाको प्यारापिट निर्माणको डिपिआर तयार गर्ने डुर्मेले जानकारी दिए। उनले ...
  • इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा Mar 8, 2017 Arthatantraemarging-Team-Asia-Cup
    काठमाडौ। इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ । बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो । यो समूहको खेल क्रक्स बजारमा हुनेछ । समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् ...
  • लियोनल मेस्सीको बार्सिलोनासँग विवाह ! Mar 7, 2017 ArthatantraMessi
    लियोनल मेस्सीले बार्सिलोना नछोड्ने क्लबका निर्देशकले बताएका छन् । बार्सिलोना र मेस्सीबिच ‘निकै राम्रो विवाह’ भएको भन्दै क्लबका निर्देशक एरिएडो ब्राइडाले मेस्सीले क्लब नछोड्ने बताएका हुन् । बार्सिलोनासँगको मेस्सीको सम्झौता सन् २०१८ मा सकिँदैछ । तर नयाँ सम्झौता अहिलेसम्म भएको छैन । उनलाई केही प्रिमियर लिग क्लब र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भित्र्याउन चाहेको खबर पनि आइरहेका छन् । बार्सिलोनाले ...
  • आइसिसीः पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा Mar 5, 2017 ArthatantraParas_Khadka_
    काठमाडौ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । त्यसैगरी छनोट हुने अन्य ...
  • अर्जेन्टिनाका फुटबल खेलाडीहरु हड्तालमा ! Mar 4, 2017 Arthatantraarjentinako-kheladi
    काठमाडौ। फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् । अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले थुप्रै महिनाको तलब पाएका छैनन् । फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् । अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको ...
  • भारतीय मुस्लिम मूलका खेलाडी अमेरिकामा पक्राउ Mar 3, 2017 Arthatantraprison
    न्यूयोर्क । यौन शोषणको आरोपमा भारतका २४ वर्षीय एक एथलेट अमेरिकामा पक्राउ परेका छन्। विश्व स्नोसू प्रतियोगितामा भाग लिन गएका भारतीय खेलाडीलाई यही बुधबार अमेरिकी प्रहरीले पक्राउ गरेको हो। तनवीर हुसेन नाम गरेका भारतीय खेलाडीको यौन काण्डको विषयमा गत सोमबार मुद्धा दायर भएको थियो। न्युयोर्कको सारान्स लेकस्थित एउटा सानो गाउँमा अमेरिकी किशोरी माथि जबरदस्ती यौन सम्बन्ध स्थापित गर्न खोजेका हुसेनविरूद्ध परिवारले ...
  • चीन आफ्नै मेस्सी र रोनाल्डो उत्पादन गर्ने योजनामा, हेर्नुस् विश्वकपको … Mar 1, 2017 ArthatantraRonaldo-VS-Messi
    चीनले विश्व फुटबलमा आफ्नो दबादबा सुरु गर्न फुटबल खेललाई विशेष प्राथमिकता दिन सुरु गरेको छ । चीनले सन् २०५० पछिको योजना भन्दै आफ्नै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेको छ । स्यालफोड युनिभर्सिटीका स्पोर्टस् प्रोफेसर सिमोन च्याडविकले अहिले चीनले विश्वका महंगा खेलाडीमा रकम खर्च गर्न जरुरी नभएको बताएका छन् । उनले चीनकै खेलाडीलाई अघि बढाउन ...
  • पेलेका छोराले गरे आत्मसमर्पण, अब १३ वर्ष जेल सजाय हुने Feb 27, 2017 Arthatantrapele's son news
    ब्राजिलका महान फुटबल खेलाडी पेलेका छोराले विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लान्ड्रीङको मुद्धामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो। पहिले अदालतले ३३ वर्षको सजाय तोकेको थियो। यसलाई घटाएर १३ बनाएपछि उनी गत शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। सन् २०१४ मा उनलाई ३३ ...
  • पत्रिका र दूध बेच्ने व्यक्ति, यसरी बने रातारात करोडपति Feb 23, 2017 Arthatantraeuro money
    थङ्रासु नटराजन, के तपाईले यसअघि यो क्रिकेट खेलाडीको नाम सुन्नु भएको थियो? सायद थिएन होला। सुनेपनि धेरै कमले मात्र उनको नाम सुनेका छन्, होला। यीनै नटराजन अब इण्डियन प्रिमियर लिग(आइपिएल) मा आफ्नो बलिङको जादु देखाउन उत्रिँदैछन्। तमिलनाडुका यी खेलाडीलाई किङ्स इलेभेन पञ्जावले आइपिएलको दसौं संस्करणमा ३ करोड भारुमा किनेको छ। यसपालि भारतीय क्रिकेटका थुप्रै हस्तिहरूले क्लब नभेटाएको अवस्थामा उनका लागि पञ्जावले तीन ...