Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • १२ खेलपछि हार्‍यो साउथ अफ्रिका Feb 22, 2017 Arthatantrasouth africa newzaland
    साउथ अफ्रिकाको लगातार १२ एकदिवसीय क्रिकेटको अपराजित यात्रा न्युजिल्याण्डले ब्रेक लगाइदिएको छ । दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले ६ रनको रोमाञ्चक जित निकाल्दै साउथ अफ्रिकालाई रोकेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ४ विकेट जाँदा २ सय ८९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेन ब्राउन्लीले ४४ बलमा ३४ रन, केन विलियम्सनले ७५ बलमा ६९ रन, रस ...
  • आइपिएल टिम पुनेको कप्तानबाट धोनी बर्खास्त ! Feb 19, 2017 ArthatantraDhoni ipl pune
    फागुन । इण्डियन प्रिमियर लिग आइपिएलको टिम राइजिङ पुने सुपरजायन्ट्सले महेन्द्रसिंह धोनीलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा क्लबले अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राइजिङ पुने क्लबको व्यवस्थापन उनको कप्तानीप्रति असन्तुष्ट रहेकाले उनलाई जिम्मेवारीबाट हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत वर्ष धोनीको कप्तानीमा आइपिएल खेलेको पुनेले सातौं स्थानमा अर्थात् पुछारबाट ...
  • निर्वाचन क्षेत्रको खेलाडी छनोट Feb 15, 2017 Arthatantrasports
    काठमाडौ । नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट यही फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिए । जिल्लाव्यापी प्रतियोगितामा यी ...
  • धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना Feb 13, 2017 Arthatantracricket
    कैलाली। क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले ...
  • विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा नेपालका सन्दिप लामिछाने Feb 11, 2017 ArthatantraSandip-Lamichhane
    काठमाडौं । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् । सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ । विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले ...
  • दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा नेपाली खेलाडी पदमको कीर्तिमान Feb 10, 2017 Arthatantracricket
    काठमाडौं । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । ...
  • बिग्रिएको टेलिफोन सेटबाट बन्दैछ ओलम्पिक विजेताको पदक Feb 8, 2017 ArthatantraSocial media on smartphone
    टोकियो । सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकुदलाई वातावरणमैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कांस्यपदक बनाउन लागेका हुन् । ओलम्पिक आयोजकहरूले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक ...
  • मेस्सीले तोडे २२ वर्ष पुरानो कीर्तिमान Feb 7, 2017 ArthatantraMessi
    बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी अहिले निकै राम्रो फर्ममा छन् । उनले बार्सिलोनाबाट प्राय सबै खेलमा गोल गरेका छन् । उनले बार्सिलोनाको २२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । मेस्सीले ला लिगा अन्तर्गत शनिबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा फ्रि–किक मार्फत गोल गरे । यो वर्ष सिधै फ्रि–किकबाट गरेको यो मेस्सीको चौथो गोल थियो । समग्रमा मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सिधै ...
  • ४४ वर्षे गोलकिपरले इजिप्टलाई पुर्‍याए फाइनलमा Feb 2, 2017 ArthatantraEssam-El-Hadary-final
    काठमाडौं । बुर्मिना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट नवौं अफ्रिका कप अफ नेशनको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा इजिप्टका ४४ वर्षीय गोलकिपर नायक बने । भेट्रान गोलकिपर एसाम अल हाडरीले बर्ट्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका थिए । र, पेनाल्टी सुट आउटमा ...
  • नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित ! Jan 31, 2017 Arthatantracricket
    काठमाडौ । नेत्रहिन विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले १२ ओभर ४ बलमा पूरा गरेको हो । एक ओभरमा ११ दशमलव ४५ रनको औषतमा रन बनाएको अष्ट्रेलियासामु नेपाली बलर कमजोर देखिए । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको ...