Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
खेलकुद
  • टि–ट्वेन्टी विश्वकपका ला… Nov 2, 2017 ArthatantraCricket
    काठमाडौ । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो । छनोट हुने नेपाली टोलीका सदस्यमा ...
  • अन्तर्राष्ट्रिय प्याराग्… Nov 2, 2017 Arthatantraparagliding-nepal-02
    स्याङ्जा । स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्म सञ्चालन हुनेछ । बाबुु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदकोे सहयोगमा प्रतियोगिता गरिएको हो । पहिलो पटक आयोजना गरिएको ...
  • फुटबलः नेपाल कीर्गिस्तान… Oct 31, 2017 Arthatantrafootball
    काठमाडौ । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो । किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो ...
  • सुर्खेतमा खेलकुद पत्रकार … Oct 30, 2017 Arthatantraadhikari
    काठमाडौं । खेल क्षेत्रलाई पत्रकारितामार्फत अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ ।अधिकारी मध्य पश्चिमाञ्चल विश्वविद्यालयका पत्रकारकारिता विषयका उपप्राध्यापक समेत हुन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त अधिकारीको अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् । यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, ...
  • सिरहा क्रिकेट संघमा महासे… Oct 25, 2017 ArthatantraCricket
    लहान । जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ । संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु यादव तथा सदस्यमा मनोजकुमार साह, जीतेन्द्रकुमार मण्डल, अनिश श्रेष्ठ, रमेशकुमार साहलाई चयन गरिएको संघले जनाएको छ । संघका तीन सदस्य पछि मनोनयन गरिने छ । ...
  • इपिएलमा ६ टिमका लागि ६० खे… Oct 24, 2017 ArthatantraCricket
    आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा ६० खेलाडीको अक्सन भएको छ । अक्सनमा कुल ९० खेलाडी राखिएको भएपनि ६० खेलाडी बिक्री भएका छन् । जसमा चार खेलाडी सबैभन्दा बढी मूल्यमा बिक्री भएका छन् भने केहि नाम चलेका खेलाडी विक्रि हुन असफल भएका छन् । बढी मूल्यमा बिक्री भएका खेलाडीमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा ...
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै, कात्तिक १५ को म… Oct 23, 2017 Arthatantraparagliding-nepal-02
    वालिङ, स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ । यस ठाउँमा ...
  • पूर्व फिफा प्रमुख ब्लाटरलाई विश्वकप हेर्न रसियाली राष्ट्रपति पुटिनको न… Oct 22, 2017 Arthatantrasef blatter
    जेनेभा, स्वीट्जरल्याण्ड । विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ । एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु ।” “मलाई सहभागिता जनाउनका ...
  • रामधुनी फुटबल क्लब,सुनसरी… Oct 19, 2017 Arthatantrafootball
    भोजपुर । हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ । हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो । त्यसैगरी, ...
  • प्रदेश स्तरिय कराते प्रति… Oct 18, 2017 Arthatantrakarate
    रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरिय कराते प्रतियोगितामा रौतहट सात स्वर्ण पदक सहित प्रथम भएको छ ।नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा सम्पन्न भएको हो । साथै प्रतियोगिताको पुरुष तर्फ उत्कृष्ट खेलाडी रौतहटका गौरव राई घोषित भएका थिए भने महिला तर्फ सिराहाकी खुश्वु खड्का उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । फाइल फोटो प्रकाशित मितिः २०७४ कार्तिक १